जापान, कार्तिक २१ । जापानको फुकुओका शहरमा जनजातिहरूको नेतृत्व गर्दै आइरहेको संस्था नेपाल आदिबासी जनजाति महासंघ क्यूशु क्षेत्रीय कार्यसमितिले बृहत दीपावली शुभकामना आदान प्रदान, देउसी भैलो सहितको सांस्कृतिक कार्यक्रम २०२१ सम्पन्न गरेको छ । जापानको फुकुओकामा रहेका प्रमुख ५ संस्थाहरूको सहकार्यमा आयोजना गरीएको शुभ...
बाग्मती प्रदेश

-
-
आज तिहारको बिषेश दिन भाई टिका, उत्तम साईत बिहान ११ः०२ जापानमा १०ः५१ मा उत्तम साईत
काठमाडौं, कात्तिक २० । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्...
-
दुःखत खबर ललितपुरमा म्हःपुजा पर्व मनाउने क्रममा आगलागि हुँदा एकै परिवारका चार जनाको निधन, केही घाईते
काठमाडौं कात्तिक २० । ललितपुरको पाटन स्थित मंगलबजारमा म्हः पुजा मनाउने क्रममा आगलागि हुदाँ एकै परिवारका ४ सदस्यको निधन भएको छ । ललितपुरको मंगलबजारका लक्ष्मीकृष्ण ताम्रकारको परिवार शुक्रबार साँझ साढे ६ बजे म्ह: पूजा गरिरहेको थियो । घरको चौथो तलामा मण्डल बनाएर परिवारका ११ जना पूजामा व्यस्त थिए । एक्कासी प...
-
नेपाल संवत् ११४२ आजबाट सुरु, नेवार समुदायको ठुलो पर्व आजै म्ह: पूजा देशभर मनाइँदै
काठमाडौं, कात्तिक १९। प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् ग...
-
नेकपा एमालेको महाधिबेशनमा समाजबादी पार्टीलाई आमन्त्रण नगर्ने निर्णय
काठमाडौं, कात्तिक १७ । नेकपा एमालेले चितवनको भरतपुरमा गर्न लागेको १०औ महाधिवेशनमा एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादीलाई नबोलाउने भएको छ । एमाले प्रचार विभागले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई नबोलाउने बताएका हुन् । ‘हामीले पार्टीको दश...
-
जापान सरकारसंग कर छूटको माग सहित ७ बुँदे माग राख्दै परराष्ट्मा एनआरएनए जापानको ज्ञापन पत्र
काठमाडौं, कार्तिक १६ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए जापानले नेपाल जापानका लागि नेपाल एयरलाइन्सले हवाई टिकटमा चर्को भाडा दर कायम गरेकोले भाडा दरमा समायोजन गर्न माग गरेको छ । मंगलबार नेपाल सरकार परराष्ट्र मन्त्रालयमा पुगी परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई भेटेर एनआरएनए जापानका अध...
-
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशनको बिरोध प्रदर्शन जारी
काठमाडौ, कार्तिक १६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानून व्यवसायीले मंगलबार तेस्रो दिन पनि विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन्। पूर्वघोषित कार्यक्रम अनुसार प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमाको आज अन्तिम दिन पनि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायी...
-
आयल निगमद्धारा फेरि बढायो पेट्रोल, डिजेल र ग्यासको मूल्य
काठमाडौं, कात्तिक १३ । सरकारले फेरि इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूलय बढाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको विक्रि मूल्यमा रुपैयाँले वृद्धि ग...
-
२० सदस्यीय नेपाली टोली सहित प्रधानमन्त्री देउवा स्कटल्यान्डतर्फ प्रस्थान
काठमाडौ, कार्तिक १२ । प्रधानमन्त्री शेरबहादुर सहितको प्रतिनिधिमण्डल राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) मा भाग लिन स्कटल्यान्डतर्फ प्रस्थान गरेको छ । कतार एयरवेजको बिमानबाट नेपाली डेलिगेसन टोली पौने ११ बजे त्यसतर्फ लागेको हो । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक विदेश भ्रमणको सिलसिलामा बेलायत जान लाग...
-
वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ
काठमाडौँ, कार्तिक ११ । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । नेकपा (एकीकृत समाजवादी) वाग्मती संसदीय दलका नेता पाण्डेलाई प्...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 217
- Next Page »



















