हेटौंडा, कात्तिक ११ । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दैछन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् । नेकपा एमाले विभाजन भएपछि १३ ज...
बाग्मती प्रदेश

-
-
अल्पमतमा परेका वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा घोषणा
हेटौडा, कार्तिक १० । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन् । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन् । प्रदेशसभा सचिवालयले...
-
बागमती प्रदेशमा आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै
काठमाडौं, कात्तिक १० । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बस्दै छ । गत बिहीबारको प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो बस्ने बैठकमा मतदान गर्न...
-
बिदेशमा रहेका नेपाली भाषिहरुका लागि नेपालमा अध्ययनका लागि आबश्यक कानुन संशोधनमा सक्दो सहयोग गर्ने शिक्षा मन्त्रि पौडेलको आश्वासन
काठमाण्डौँ, कार्तिक ७ । थाइल्याण्ड म्यानमार लगायत अन्य विदेशीमुलुकमा रहेका नेपाली मूलका नेपाली भाषी बालवालिकाहरुलाई नेपालमा अध्ययनको लागि भिषा प्रक्रियामा सहज गराउन आफूले सहयोग गर्ने शिक्षामन्त्री देवेन्द्र पौडेलले बताएका छन । गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्ने...
-
फेसन डिजाईनर नृतिका शाक्यद्धारा अभिनित आधुनिक गित “पर्खि बस्नु है गोधुली साँझमा”को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)
काठमाण्डौँ, कार्तिक ७। गायक सन्तोष डुमि र गायिका रचना रिमालको आवाजमा रहेको आधुनिक गित पर्खि बस्नु है गीतको भिडियो सार्वजनिक भएको छ । हिजो साँझ गायक सन्तोष डुमिको अफिसियल युबट्युब च्यानलबाट सार्बजनिक गरेको पर्खि बस्नु है गितको रचनाकार भने रमेश मगरले गरेका हुन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उक्त...
-
एमालेका करिब ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न, केही जिल्लामा भने बिबाद
काठमाडौं, कार्तिक ६ । नेकपा (एमाले)ले शनिबार देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिरा्का कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन शनिबार गर्न थालिएको जानकारी दिए । “करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्क...
-
पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा गर्ने प्राधिकरणको तयारी
काठमाडौँ, कार्तिक ६ । बि.स. २०७२ साल बैशाख १२ गते गएको गोरखाको बार्पाक र सिन्धुपाल्चोक केन्द्र भएर गएको भूकम्पले क्षेती पूर्याएको निजीघर, पुरातात्विक संरचना, रोड तथा खनेपानीहरूको पुनर्निर्माण गर्न गठित राष्ट्रीय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको कामलाई अन्तिम रूप दिएको छ । बाँकी काम स्थानीय सरकार र स्...
-
जयरनगर-कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण, दुईदेश बिच अन्तराष्ट्रीय पर्यटन नियंत्रण गर्न संयुक्त काम गर्ने
काठमाडौं, कात्तिक ५ । भारतले सीमापार जयनगर-कुर्था (जनकपुर)को विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको छ । भारतले सन् २०१४बाट न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो । नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको हो । शुक्र...
-
पार्टी महाधिवेशन चितवनमा गर्ने एमालेको निर्णय, बिधान महाधिबेशन पनि सफल भएको जिकिर
काठमाडौं, कार्तिक ५ । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले आगामी मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको पार्टी प्रबक्ता प्रदिप ज्ञवालीले संचारमाध्यमलाई जानकारी ...
-
बाग्मति प्रदेशमा सरकार परिवर्तन हुँदै, मुख्यमन्त्रिमा समाजबादिका पाण्डे र काग्रेसका बाँनिया बिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति
काठमाडौं, कात्तिक ५ । बागमती प्रदेशमा सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति भएको छ । बिहीबार प्रदेशसभाको विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको बैठकले प्रदेशसभाको कार्यकालको आधा–आधा समय सरकारको नेत...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 217
- Next Page »


















