दुबई, मंसिर १८ । श्रम तथा रोजगारीको शिलसिलामा अबुदाबी दुबई गएका नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै सबैलाई सहज र समयको सदुपयोग हुने र दुताबास आएर फर्कनु नपर्ने गरी फोन गरी समय लिएर मात्र आउन सबैलाई जानकारीको लागी दुताबासले एक प्रेस विज्ञप्ति निकाल्दै दूतावासबाट जारी गर्ने पाओर अफ अटनी लीन आउन सबैलाई अनुरोध ...
बाग्मती प्रदेश

-
-
१३औँ सागमा देखीएको तीन दृश्य जसले दर्शकको ध्यान तान्यो
काठमाडौँ , मंसिर १७ । सुनिता महर्जन(कराते खेलाडी) १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सुनिता महर्जनले मंगलबार करातेमा स्वर्ण पदक जितेकी छन्। नेपाल पुलिस क्लबमा आवद्ध सुनिताले ६५ केजी मुनिको तौल समूहको प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी हुन्। उनले पाकिस्तानकी कुल्सुमलाई पराजित गर्दै स्वर्...
-
जापानको ओसाका पछी टोक्योको नारीता उडान भर्ने तयारीमा नेपाल एअरलाईन्स
काठमाडौं, मंसिर १७ । नेपाल वायुसेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्युल र स्लट) को सहमति गरेको छ । यो सहमतिसँगै निगम सन् २०२० को जनवरी (पुसको दोस्रो साता) देखि जापानको नारितामा उडान शुरू गर्ने तयारीमा छ । निगमले गत भदौ १२ गतेदेखि जापानकै ओशाकामा सात...
-
नेपाल पत्रकार महासंघ युएईको छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल निर्वाचित
दुबई, मंसिर १७ । नेपाल पत्रकार महासंघ युएई शाखाको छैठौ अधिवेशन गत शुक्रबार दुबईमा सम्पन्न भएको छ । छैठौ अधिवेशनबाट अध्यक्षमा खनाल निर्वाचित भएका छन । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले लक्ष्मण खनालको अध्यक्षतामा ९ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन ग...
-
१३ औं साग महिला भलिबलमा भारतले जित्यो स्वर्ण, नेपाललाई रजत
काठमांडौ, मंसिर १७ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल महिला भलिबलमा रजतमा सीमित बनेको छ। मंगलबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको फाइनल भिडन्तमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि नेपाल रजतमा सीमित भएको हो। नेपालले पहिलो सेट १७–२५ ले गुमायो। दोस्रो सेटमा नेपालले उत्कृष्ट पु...
-
१३ औं सागमा नेपाललाई तेक्वान्दोमा अर्को स्वर्ण, नेपालको कुल स्वर्ण संख्या २३ पुग्यो
काठमाडौं, मंसिर, १७ । १३ औं दक्षिण एसियाली खेलकुदको तेक्वान्दो ग्यारोगीअन्तर्गत पुरुष ६८ केजी मुनि तौल समूहमा नेपालका वीरबहादुर महराले स्वर्ण जितेका छन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको स्पर्धाको फाइनलमा वीरबहादुरले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण जिते । उनले भारतका पृथ...
-
भलिबल फाइनल : नेपाल दोस्रो सेटमा विजयी
काठमाडौं, मंसिर १७ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलको फाइनलमा नेपाल र भारतबीचको खेल जारी रहेको छ । पहिलो सेटमा पछाडी परेको नेपाल दोस्रो सेटमा भने नेपाल २५-२३ ले विजयी भएको छ । घरेलु मैदानको फाईदा उटाउदै नेपाली खेलाडीहरुले एक पछि अर्को खेलमा जित हात पार्न सफल भएको छ । पहिलो सेटमा भारत २५...
-
१३ औं सागको एथलेटिक्समा धादिङकि सन्तोषीले दिलाइन् पहिलो स्वर्ण
काठमाडौं, मंसिर, १७ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले...
-
बुढिगण्डकि हाइड्रोपावर प्रभाबित स्थानियले मुआब्जाको बिरोधमा आरुघाट बजार बन्द
धादिङ, मंसिर १७ । बुढीगण्डकी आयोजनाले बुढिगण्डकि हाइड्रोपावर प्रभाबित गोरखा र धादिङका स्थानियले कम मुआब्जा रकम तोकेको बिरोधमा आरुघाट बजार बन्द गरेको छ । विरोध कार्यक्रम अन्तरगत सोमबार आरुघाट बजार बन्द रह्यो भने आक्रोशित स्थानियले तोकिएको मुआब्जा फिर्ता गर्न माग गर्दै ठाउँठाउँमा टायर बालेर प्रदर्शन समे...
-
१३ औं दक्षिण एसियाली खेलकुद(साग) उद्घाटन समारोहमा पाकिस्तानका मन्त्रि फेमिन्दा मिर्जा
काठमांडौ, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भाग लिन पाकिस्तानका अन्तर–प्रान्तीय समन्वय मन्त्री डाक्टर फेमिन्दा मिर्जा नेपाल आएका छन्। फेमिन्दा मिर्जा आइतबार दशरथ रंगशालामा आयोजित उद्घाटन समारोहमा सहभागी भएका थिए। उनी तीनदिने नेपाल भ्रमणमा आएका हुन्। साग खेलमा आफ्नो टोलीको समर्थन गर...


















