• आज थप २१३ जनामा कोरोना पुष्टि, हालसम्म संक्रमित संख्या ३ हजार ४ सय ४८ पुग्यो

    काठमाडौं, जेठ २५ ।   आइतबार थप २ सय १३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनु भए अनुसार नेपालभर आइतबार २ सय १३ जना संक्रमित थपिएका हुन्। जसमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन्। यो सँग...

  • आज ३२३ संक्रमित थपिए कुल संक्रमित संख्या ३,२३५ पुग्यो, थप २ को निधन

      काठमांडौ, जेठ २४ ।   नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय मृतक पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको जेठ २१  गते रातको २ बजे निधनपछि स्वाव संकलन पश्चात गरिएको परिक्षणमा कोरोना  पोजिटिभ देखिएको मन...

  • तीन लाख रुपैयाँ घुससहित पाल्पाका एक वडाध्यक्ष पक्राउ, थप अनुसन्धान हुदै

    बुटवल, जेठ २४ ।    तीन लाख रुपैयाँ घुससहित पाल्पाका एक वडाध्यक्ष पक्राउ परेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर तीन लाख रुपैयाँ घुससहित शनिबार रुपन्देहीमा पक्राउ परेका अख्तियार कार्यालयले जनाएको छ । शनिबार विहानै रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसँग घुस लि...

  • आज एकै दिन २७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, कुल संख्या २९ सय १२ पुग्यो

    काठमाडाैं, जेठ २३ ।   आज एकै दिन २७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २७८ जनाको रिपोर्ट पोजिटिभ आएकाे जानकारी दिए । याेसँगै संक्रमितको संख्या दुई २९ सय १२ पुगेको छ । शुक्रबार...

  • कोरोना संक्रमणबाट पाल्पामा थप एकजनाको निधन, निधन हुनेको संख्या १० पुग्यो

    पाल्पा, जेठ २२ ।    कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा र...

  • आज एकै दिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २६ सय ३४ पुग्यो

    काठमाण्डौं, जेठ २२ ।    नेपालमा कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३३४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ...

  • आज दिनभर २ सय १ जनामा संक्रमण पुष्टिसँगै कुल संक्रमित संख्या २३ सय पुग्यो

    काठमाडौं, जेठ २१ । नेपालमा बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये १ सय ७९ जना पुरुष र २२ जनामहिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ सय पुगेको छ । ...

  • आज थप २८८ जना संक्रमित थपिएसंगै कुल संक्रमित संख्या २ हजार ९९ पुग्यो

    काठमाडाैं, जेठ २० ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय ८८ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको जानकारी दिए।   देवकोटाका अनुसार अाज थपिएका नयाँ संक्रमित म...

  • नेपालमा २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १७९८ जना पुग्यो

    काठमाडौं, जेठ १९ ।    नेपालमा २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या १७९८ जना पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण भएको जानकारी दिए । संक्रमित हुने...

  • बाँकेको सवारी दुर्घटनामा १२ जनाको निधन, मृतकको सनाखत हुन बाँकी

    काठमाडौं, जेठ १९ ।    पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा १२ जनाको निधन भएको छ । २० जना घाइते भएका छन् । भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी गएराति करिब १२ बजेतिर दुर्घटनामा प...