काठमाण्डौँ, मंसिर ११ । नेपाल सरकारले जारी गरेको मेडिकल शिक्षाको शुल्क कार्यान्वयन सम्बन्धि हिजो बसेको शिक्षा मन्त्रि र मेडिकल कलेज संचालकहरुको संयुक्त बैठकबाट सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयन गर्ने सहमति गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदबाट चिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस र बिडिएस कार्यक्रमका लागि...
प्रदेश–२

-
-
नेतालाई धारे हात लगाउनु भन्दा समयमा नै बिबेक प्रयोग गर्नु उचित–राधा पोखरेल
काठमाण्डौँ, मंसिर, ७ । पछिल्लो समय नेपालका हरेक घटनाक्रममा आफ्नो धारणा राख्दै आएकी राधा पोखरेलले नजिकिदै गरेको नेपालको उप–निर्वाचनलाई लक्षित गर्दै सामाजिक संजाल फेसबुकमा जनतालाई आफ्नो बिबेक प्रयोग गर्न सुझाब दिदै लामो लेख लेखेकि छिन । उनै नेपाल पूँजीबजार संघकी अध्यक्ष समेत रहेकि पोखरेलको भनाई जस्ताको तस्तै तल स...
-
दक्षिण एसियाली खेलकुद (साग)मा सुरक्षा व्यवस्था कडा बनाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं, मंसिर ५ । आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, ललितपुर, कास्की र धनुषामा १३औं साग प्रतियोगिता आयोजना हुँदैछ । सोही १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका क्रममा त्रुटीरहित सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा निकायलाई निर्देशन दिएका छन् । बुधबार गृह म...
-
आलमआतंक जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्लानै छाडे
काठमाडौं , कार्तिक ३० । आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने मोहम्मद अफ्ताब आलमको आतंक कुन हदसम्म छ ? १२ वर्षपछि उनलाई जेल पठाउने न्यायाधीशको मनस्थितिले यो बयान गर्छ । पुर्पक्षका लागि आलमलाई जेल पठाउने न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यायपरिषद...
-
भ्रमण बर्ष २०२० को प्रचारप्रसार तीब्र, यातायात व्यवसायीको एक्यबद्धता
काठमांडौ, कार्तिक २८ । महत्वपूर्ण कदमको रूपमा आजदेखि नेपालमा सन्चालित करिब तीन लाख सार्वजनिक सवारी सधानहरु नेपाल भ्रमण बर्ष २०२० को प्रचार सामाग्रीद्वारा सजिने भएको छन् । स्टीकर र लोगो आज यातायात ब्यबसायीहरुलाई बितरण गरेर शुभारम्भ गरिएको संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्रि योगेश भट्टराईले ...
-
बैंक अफ दी एयर २०१९ काे अवार्ड मेगा बैंक नेपाल लिमिटेडलाई
काठमाडौं कात्तिक, २४ । बैंक अफ दी एयर २०१९ काे अवार्ड मेगा बैंक नेपाल लिमिटेडले पाएको छ । दी बैंकर्स म्यागजिनले शनिवार लण्डनमा आयोजना गरेकाे कार्यक्रममा उक्त अवार्ड मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई प्रदान गरेको बैंकले जनाएको छ । ९ वर्ष अघि स्थापना भएको यो बैंककाे १० अर्ब ३८ करोड चुक्...
-
प्रदेश २ मा कार्तिक २४ गते सार्वजनिक बिदा
जनकपुरधाम, कात्तिक, २२ । कात्तिक २४ गते आइतबार प्रदेश २ मा सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम समुदायको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिका मामिला तथा कानून मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै बिदा दिएको जनाएको हो । मन्त्रालयका प्रबक्ता दिनेश साहले मन्त्री ...
-
नेपाल प्रहरीसंगको सहकार्यमा ग्रीष्म ब्रोडकास्टिंगको सप्तरंग सांस्कृतिक कार्यक्रम सात प्रदेशमा
बिरगंज, कार्तिक २२ । नेपाल प्रहरीसंगको सहकार्यमा ग्रीष्मा ब्रोडकास्टिंगद्वारा आयोजित सप्तरंग सात प्रदेशमा हामी सांस्कृतिक कार्यक्रम कार्तिक २० गते प्रदेश नम्बर १ बाट शुरू भई मंसिर ४ गते प्रदेश नम्बर ४ मा आइ सम्पन्न हुने उक्त कार्यक्रमका आयोजक कमिटिले जनाएको छ । उक्त कार्यक्रमका आयोजक ग्रीष्मा ब्रोडकास्टिंग...
-
मोहम्मद अफताव आलमको थुनछेक बहस भोलि
राैतहट, साउन, २१ । नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको जिल्ला अदाललत रौतहटमा बिहीबार सुरु भएको थुनछेक बहस भोलिलाई सरेको छ। बिहीबार अदालतको समय सकिँदा पनि बहस गर्नेहरु नसकिएपछि भोलिका लागि सरेको हो । २०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको ...
-
राष्ट्रपतिद्वारा सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त, आजै सपथ ग्रहण सम्पन्न
काठमाडौं, कात्तिक १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुख पदमा नियुक्त गरेकी छिन् । नेकपाको सचिवालय बैठकबाट हिजो निर्णय गरी नियुक्तिको लागी सरकारलाई सिफारिस गरेको थियो । उक्त सिफारिसलाई नेकपा सरकारले हिजो नै नियुक्तिको लागी राष्ट्रपति समक्ष पेश गरेको थियो । सरकारले प्रदेश प्रमुख...



















