• काठमाण्डौँ लगायत आसपासका क्षेत्रमा बर्षा, उच्चपहाडी भूभागमा हिमपात

    काठमाडौं, मंसिर २७ । रारा ताल मंसिर सकिनै लाग्दा देशभर हिउँदे झरी शुरु भएको छ । शुक्रबार बिहानदेखि राजधानी काठमाडाैं लगायत आसपासका क्षेत्रमा पानी पर्नुका साथै उच्चपहाडी भूभागमा हिमपात भएको छ। बुधबार रातिबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि हिमाली भेगमा हिमपात तथा ...

  • स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं, मंसिर २५ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालका अन...

  • लोकसेवा आयोगले माग्यो साढे सात सय भन्दा बढी अधिकृत

    काठमाण्डौँ, मंसिर २५ । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) का लागि ७ सय ६८ जनाको विज्ञापन खुला गरेको छ। बुधबार सूचना जारी गर्दै आयोगले अप्राविधिकतर्फ विभिन्न समूहमा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो। न्याय सेवातर्फ न्याय, कानुन र सरकारी वकिलमा खुला १३६, महिला ३७, आदिवासी जनजाति ३०, मध...

  • फुटबलमा स्वर्णसंगै १३ औ साग समापन, १४ औ साग भने पाकिस्तानमा हुने(समापन फोटो)

    काठमाडौं, मंसिर २४ । फुटबलको स्वर्णसँगै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को सुखद समापन गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको भब्य समापन समारोहको मार्चका क्रममा कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नेपालको राष्ट्रिय झण्डा बोकेकी थिइन् । उनले चार स्वर्णसहित ९ पदक जितेर कीर्तिमान बनाएक...

  • १३औं साग : भुटानलाई हराउँदै नेपालले चुम्यो फुटबलमा स्वर्ण पदक

    काठमाडौं, मंसिर २४। नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण पदक जितेको छ । १३ औं सागमा नेपालले जितेको यो ५१ औं स्वर्ण हो । नेपाली दर्शकको माया र समर्थन पाएका नेपाली फुटबल खेलाडीले आज दशरथ रङ्गशालामा भएको १३ औँ सागमा भूटानलाई हराउदै दर्शकला...

  • १३औं साग : रंगशालाभित्र फोटो खिच्ने क्रममा प्रहरीद्वारा पत्रकारमाथि कुटपिट

    काठमाडौं, मंसिर २४। १३औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहको दिन रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ । रंगशालाबाहिर टिकट मूल्यवृद्धिको विरोधमा सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको ह...

  • १३ औं साग : सनिलले जिते स्वर्ण, नेपालको स्वर्ण ५० पुग्यो

    काठमाडौं, मंसिर २४। १३औं दक्षिण एसियाली खेलकुद (साग)को आज अन्तिम दिन बाँकि खेलको प्रतिस्पर्धा भईरहेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ । मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रम...

  • १३ औं सागको अन्तिम दिन, पुरुष फुटबल फाइनलपछि समापन कार्यक्रम

    काठमाडौं, मंसिर २४। पुरुष फुटबलको फाइनलसँगै दक्षिण एसियाली खेलुकद (साग) को तेह्रौं संस्करण आजबाट सकिँदैछ । विभिन्न चुनौतीबीच मंसिर १५ बाट सुरु भएको साग आज दशौं दिन विविध खेलको अन्तिम प्रतिस्पर्धा गर्दै समापन हुन लागेको हो । भुकम्पबाट थलिएको नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण र सरकारको तदारुकताका कारण ...

  • १३ औं साग : पुरुष फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

    काठमाडौं, मंसिर २२ । नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको लिग चरणको अन्तिम खेलमा १० खेलाडीमा सिमित बंगलादेशलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित ...

  • १३ औं साग : जुडोमा देविकाले दिलाइन् नेपाललाई स्वर्ण

    काठमांडौ, मंसिर २२ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालकी देविका खड्काले जुडोमा स्वर्ण जितेकी छन् । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले स्वर्ण जितेकी हुन् । उनले पहिलोमा श्रीलंकन र दोस्रोमा भारतीय खेलाडीलाई हराएकी थिइन् । ...