• गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आयोजित महायज्ञ सम्पन्न,५६ करोड आर्थिक संकलन

    चितवन, माघ २८ । धुर्मूस सुन्तलि फाउन्डेशनको नेतृत्वमा चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आयोजना गरिएको धनधान्यान्चल महोत्सव सम्पन्न भएको छ । महोत्सबको सोमबार राजकिय बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्म भन्ते र श्रीलकाका भिक्षु पानासारा थु...

  • पार्टीभित्रको विवाद १४ औंँ महाधिवेशनबाट अन्त्य हुने नेता सिंहको दाबी

    पर्सा, माघ २१ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बलियो प्रतिपक्ष बन्ने नाममा संसदको कुर्सी नभाँच्ने बताए । राष्ट्रिय मुद्धामा कांग्रेसले निरन्तर संसदमा आवाज उठाउँदै आएकोले कमजोर प्रतिपक्ष भन्ने आरोपमा सत्यता नभएको उनले बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रको उत...

  • बामदेव गौतम अब नेकपाको बैधानिक उपाध्यक्ष

    काठमाडौं, माघ १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम अब वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् । गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकल...

  • आज श्रीपञ्चमी, बिद्याकी देवी सरस्वतीको पूजा गरेर मनाइँदै

    काठमाडौं , माघ १६ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जन विश्वास रहदै आएको छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगाय...

  • नेकपा महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताब

    काठमाडौं, माघ १६ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महाधिवेशन मिति प्रस्ताव गरेको छ । राष्ट्रिय सभागृहमा हिजोबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो ...

  • राष्ट्रियसभाका सम्पूर्ण नतिजा सार्बजनिक, प्रमुख प्रतिपक्ष कांग्रेस शून्य

    काठमाडौं, माघ ९ । राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १८ सदस्यका लागि बिहीबार भएको निर्वाचनमा दुईजना राजपा-नेकपा गठबन्धनबाट र १६ जना सत्तारूढ नेपालक कम्युनिष्ट पार्टी (नेकपा)बाट विजयी भएका छन। राष्ट्रियसभाको नतिजासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस 'क्लिन स्विप' सहि...

  • राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पुरा, नतिजा भोलि नै आउने

    काठमाडौं, माघ ८ । निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। प्रमूख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोगको कार्यालय कान्तिपथमा पत्रकार सम्मेलन गरी भोली हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन । ...

  • प्रहरी जवान यादव ५ हजार घुस सहित अख्तियारको फन्दामा

    सिरहा, माघ ८ । सिरहाको लाहान सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान ५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।  घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै स्थानीयसँग लिएको घु...

  • औद्योगिक ग्राम निर्माणको लागि उद्योग मन्त्रालयद्वारा ३२ स्थानीय तहलाई रकम हस्तान्तरण

    काठमाडौं, पुस २९ ।  स्थानीय तहमा औद्योगिक ग्राम उपलब्ध गराउनको लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा ३२ वटा स्थानीय तहलाई ९२ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको छ। नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६/७७ अनुसार स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्नको लागि मंगलबार पहिलो चरणमा ३...

  • खोला उत्खननको विरोध गर्ने युवकको टिपरले किचेर हत्या, स्थानीयद्धारा राजमार्ग अबरद्ध

    जनकपुर, पुस २५ । जनकपुरमा अवैध उत्खननमार्फत नदीजन्य वस्तु तस्करी गरिएको भन्दै रोक्न गएका धनुषाका एक युवकको टिपरले किचेर ‘हत्या’ गरिएको छ । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा सोही स्थानका दिलीपकुमार महतोको टिपरले किचेर ह...