काठमाडौं, जेठ २७ । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेक...
प्रदेश–२

-
-
आज एकै दिन ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३७ सय ६२ पुग्यो
काठमाडौं, जेठ २६ । सोमबार एकै दिन थप तीन सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको जानकारी गराउनु भयो । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सोमब...
-
आज थप २१३ जनामा कोरोना पुष्टि, हालसम्म संक्रमित संख्या ३ हजार ४ सय ४८ पुग्यो
काठमाडौं, जेठ २५ । आइतबार थप २ सय १३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनु भए अनुसार नेपालभर आइतबार २ सय १३ जना संक्रमित थपिएका हुन्। जसमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन्। यो सँग...
-
आज ३२३ संक्रमित थपिए कुल संक्रमित संख्या ३,२३५ पुग्यो, थप २ को निधन
काठमांडौ, जेठ २४ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय मृतक पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको जेठ २१ गते रातको २ बजे निधनपछि स्वाव संकलन पश्चात गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएको मन...
-
आज एकै दिन २७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, कुल संख्या २९ सय १२ पुग्यो
काठमाडाैं, जेठ २३ । आज एकै दिन २७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २७८ जनाको रिपोर्ट पोजिटिभ आएकाे जानकारी दिए । याेसँगै संक्रमितको संख्या दुई २९ सय १२ पुगेको छ । शुक्रबार...
-
आज एकै दिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २६ सय ३४ पुग्यो
काठमाण्डौं, जेठ २२ । नेपालमा कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३३४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ...
-
आज दिनभर २ सय १ जनामा संक्रमण पुष्टिसँगै कुल संक्रमित संख्या २३ सय पुग्यो
काठमाडौं, जेठ २१ । नेपालमा बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये १ सय ७९ जना पुरुष र २२ जनामहिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ सय पुगेको छ । ...
-
आज थप २८८ जना संक्रमित थपिएसंगै कुल संक्रमित संख्या २ हजार ९९ पुग्यो
काठमाडाैं, जेठ २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय ८८ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको जानकारी दिए। देवकोटाका अनुसार अाज थपिएका नयाँ संक्रमित म...
-
सोमवार थप १३ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या १८ सय ११ पुग्यो
काठमाडौं, जेठ १९ । सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार थप १३ जनामा संक्रमण पुष्टि भएको एक बिज्ञप्ति मार्फत जानकारी दिएको छ। मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुका ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। यस्तै, पा...
-
नेपालमा २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १७९८ जना पुग्यो
काठमाडौं, जेठ १९ । नेपालमा २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या १७९८ जना पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण भएको जानकारी दिए । संक्रमित हुने...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 42
- Next Page »
















