• लकडाउनको समयसीमा थपियो, बैशाख ३ सम्म लकडाउन गर्ने सरकारको निर्णय

    काठमांडौ, चैत २४ । सरकारले लकडाउनको समय थप गरेको छ । मन्त्रीपरिषद्को बैठकले चैत २५ गतेसम्मको लकडाउनको समय ८ दिन थपेर बैशाख ३ गते पुर्याएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णय गरेको थियो । सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेक...

  • नेकपाका युवा नेता तथा फिदिम नगरपालिकाका वडा अध्यक्ष तुम्बापोको रक्तक्यान्सरका कारण निधन

    पाँचथर, चैत २१ । फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्बापोको निधन भएको छ । ३३ वर्षीय तुम्बापोको झापाको बिर्तामोडमा रहेकाे बी एण्ड सी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । बिहीबार सिकिस्त बिरामी भएपछि फिदिममा रहेकाे समर्पित अस्पताल भर्ना गरिएका तुम्बापोको स्वास्थ्यमा सुधार नआएपछि साँझ हेलिक...

  • कोरोना महामारीका कारण नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२० को औपचारिक रुपमा स्थगित गर्यो

    काठमाडौं, चैत १९ । सरकारले नेपाल भ्रमण वर्ष २०२० अन्ततः औपचारिक रुपमा स्थगित गरेको छ । सरकारले यस अघि अप्रिलसम्मका लागि मात्र स्थगित गरेको नेपाल भ्रमणलाई औपचारिक रुपमा नै स्थगित गरेको हो । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केद...

  • कोरोनाको कहर; नेपालमा थप ८ दिन लकडाउन गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं, चैत १६ । सरकारले पुनः ८ दिन लकडाउन थप्ने गर्ने निर्णय गरेको छ। चैत १६ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन थप्ने निर्णय गरेको हो। नेपालमा कोरोना संक्रमणका नया संक्रमित थपीएपछी त्रासमा रहेका नेपाली र कोरोना संक्रमणको तीव्रतालाई ध्यानमा राख्दै लक डाउनको समयसीमा थप गर्ने निर्णय गरेको हो । ...

  • स्वास्थ्यकर्मीको लागि अत्याबश्यक मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन जाँदै

    काठमाडौं, चैत १५ । नेपालमा पनि नोबेल कोरोना भाईरस संक्रमणको संख्या बढ्दै गए पछि डाक्टर र नर्सहरु आन्दोलित भएका छन । बिश्ब भरि महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण र बिरामीको उपचारको लागि बिना सामाग्री बिरामीको सेवामा खट्दा आफूहरुमा कोरोनाको संक्रमणको जोखिम रहेकोले बिरामी नजाच्ने भन्दै अस्पतालमा ...

  • प्रदेश १ मा पनि आपतकालिन कोष खडा, सभामुख र उपसभामुखले दिए एक महिनाको तलब

    विराटनगर, चैत १२ । चीनको बुहानबाट फैलिएको नोबेल कोरोना भाईरस नियन्त्रण गर्न केन्द्र सरकारले ५ करोडको आपतकालिन राहत कोष खडा गरि सहयोग गर्न सबैलाई आग्रह गरेको थियो । त्यस्तै हाल बिभिन्न प्रदेश आफ्नो प्रदेशमा कोरोना भाईरस नियन्त्रणको लागि कोष खडा गरिरहेको छ । १ नम्बर प्रदेशले पनि आपतकालिन कोष खडा गरिएको छ । ...

  • नेपाल पूर्ण रूपमा लकडाउन, भोलिदेखि एकसाता घर बाहिर ननिस्कन सरकारको आदेश

    काठमाण्डौ, चैत १० । मङ्गलबारदेखि नेपाल लकडाउन हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देश लकडाउन गर्ने निर्णय गरेको हो ।  मङ्गलबारदेखि सबै नागरिक घरभित्र बस्नुपर्नेछ । सुरक्षा निकाय र एम्बुलेन्स बाहेक अरु गाडी चल्न नपाउने भौतिक पूर्वाधार तथा यातायात मन...

  • भोलिदेखि भारत र चीनतर्फको सीमा नाकामा यात्रु आवागमन बन्द, नेपाल एक हप्ता पूर्ण लकडाउनमा

    काठमाडौं, चैत ९ । चीनको वुहानबाट बिश्वभरि फैलीएको नोबेल कोरोना भाईरस नियंत्रण तथा रोकथामको लागि सरकारले भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि चैत १० गते विहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबा...

  • यी अत्याबश्यक सेवा आपतकालीन अवस्थामा पनि बन्द हुदैन

    काठमाडौं, चैत ७ । अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि अब कुन–कुन सेवाहरु सुचारु हुन्छन् र कुन कुन सेवा बन्द हुन्छन् ? प्रधानमन्त्रीको सम्वोधनले धेरै मानिसमा जिज्ञासा उत्पन्न गराएको छ । प्रधानमन्त्रीको सम्वोधनमा भनिएको वाक्यांश यस्त...

  • सरकारले आउँदो १० गतेदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगायो

    काठमाण्डाै, चैत ७ । सरकारले आउँदो १० गतेदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । प्रधानमनत्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै यस्तो जानकारी गराउनुभएको हो ।  सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द हुने जानकारी दिनुभयो ।  ...