उदयपुर, बैशाख ९ । उदयपुरका थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्...
प्रदेश–१

-
-
हिजो नेगेटिभ देखिएका एकजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो
सुनसरी, बैशाख ६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप एक जनामा नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार कोभिड-१९ को जम्मा पुष्टि भएको संख्या ३१ रहेको जनाएको छ । उक्त व्यक्ति ६५ वर्षीय पुरुष भएको जनाएको छ । उनी उदयपुरका ६५ बर्षे पुरुष भएको जनाएको छ । न...
-
अपडेट : १२ संक्रमित भेटिएको भुल्के क्षेत्र प्रहरीद्वारा सिल गरियो
उदयपुर, बैशाख ६ । उदयपुर जिल्लाको सदरमुकाम त्रियुगा नगरपालिकामा भेटिएका १२ जना कोरोना संक्रमितलाई विराटनगर पठाएर मस्जिद क्षेत्रलाई प्रहरीले सिल गरिएको छ । शुक्रबार मध्यराति उनीहरूलाई विराटनगर पठाएपछि शनिबार बिहानै त्रियुगा नगरपालिका ३, भुल्के बस्ती क्षेत्रलाई सिल गरिएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर...
-
Breaking News नेपालको उदयपुरमा १२ र चितवनमा २ गरि एकैदिन १४ कोरोना संक्रमित थपिए
काठमाडौं, वैशाख ५ । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । उदयपुरमा ८ भारतीय नागरिक सहित १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनक...
-
उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिक सहित १२ जनामा कोरोना संक्रमण पुष्टि
उदयपुर, बैशाख ५ । उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ। पछिल्लो समय भारतबाट आएका सप्तरीका नेपालीमा कोरोना पोजेटिभ देखिरहेको सन्दर्भमा लुकिछिपि बसेका भारतिय नागरीकले नेपालमा जटिल परिस्थितिको सृजना गर्ने देखिएको छ । योसगैँ प्रदेश एकमा खतरा बढेको छ । त्रियुगा नगरपालिका ३ भ...
-
बेलायतमा कोरोना भाईरसबाट पुनःअर्का नेपाली गोर्खा सैनिक तामाङ्गको निधन
लण्डन, बैशाख ४ । कोरोना संक्रमणबाट लण्डनमा फेरि अर्का भूतपूर्व गोर्खा सैनिकले ज्यान गुमाएका छन् । लण्डनको हिलिङडन बरोको ‘वेस्ट ड्रेटन’ भन्ने ठाउँमा बस्दै आएका ८२ वर्षका हरिमान तामाङको बुधबार सांझ हिलिङडन अस्पतालमा कोरोना भाईरस संक्रमणका कारण निधन भएको उनका आफन्त समेत पर्ने गेसो उपाध्यक्ष धर्म तामाङले जानक...
-
लकडाउन पुन: तेस्रो पटक थपियो, बैशाख १५ गतेसम्म लकडाउन थप्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, बैशाख २ । सरकारले जारी लकडाउनलाई वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। मंगलाबर बसेको मन्त्रिपरिषद बैठकले लकडाउन तेस्रो पटक थप गर्दै वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको हो। प्रधानमन्त्रि के.पि ओलिले राष्ट्रको नाममा सम्बोधन कै क्रममा यथास्थितिमा लकडाउन लगायत अन्तराष्ट्रिय उडान खुल्न नसक्...
-
यथास्थितिमा लकडाउन नखुल्ने प्रधानमन्त्रिको स्पष्टौति, सीमा क्षेत्रमा थप कडाई गर्न मुख्यमन्त्रिहरूलाई निर्देशन
काठमाडौं, चैत २९ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरे पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकारले देशभर लगकडाउन गरेको अवस्थामा प्रदेश र स्थानीय सरकारले गरेका कामका विषयमा शन...
-
एसएसबीको हवाला दिदै भारतीय संचारमाध्यमले लगाए नेपाललाई दोस, भारतमा कोरोना फैलाउन नेपालमा षड्यन्त्र गरेको आरोप
काठमाडौं, चैत २८ । ‘बहुत बडी खबर’ भन्दै आज केही भारतीय टिभी च्यानलले नेपालसँग जोडिएको एउटा विवादास्पद समाचार प्रशारण गरिरहेका छन् । नेपालको बोर्डरमार्फत भारतमा कोलोना फैलाउने भीषण षडयन्त्र भएको ‘सनसनीपूर्ण खुलासा’ उक्त समाचारमा गरिएको छ । भारतीय मिडियाका कतिपय समाचार यति अनर्गल हुन्छन् कि त्यसलाई गम्भी...
-
अबको दुईसाता थप चुनौतीपूर्ण हुनसक्छ, सबैलाई साथदिन प्रधानमन्त्रि ओलिको अपिल
काठमाण्डौ, चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको जोखिम उच्च रहेकाले सबैलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जो जहाँ छन्, त्यहीँ बसे सङ्कटलाई टार्न सकिने पनि बताउनुभयो । अबको दुई हप्ता अझै चुनौतीपूर्ण रहेकाले कोरोना समुदायमा फैलन सक्ने हुँदा विशेष सचेतना अपनाउ...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 42
- Next Page »



















