• १३ औं सागमा ट्रायथोलनकी सोनीले दिलाइन् नेपाललाई दोस्रो स्वर्ण

    पोखरा, मंसिर, १६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन । पहिलो स्वर्ण सोमबार नै  काठमाडौंमा ...

  • १३ औं सागमा मण्डेकाजीले नेपाललाई दिलाए पहिलो स्वर्ण

    काठमाडौं मंसिर, १६ । काठमाण्डौँ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ । कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् । मण्डेकाजीले २५.७२ अंक पाउादा पाकिस्तानी खेलाडी २४.९२ अंक पा...

  • सागमा कराँतेकी चञ्चलाले दिलाइन् नेपाललाई पहिलो रजत, स्वर्ण पदक भने पाकिस्तानलाई

    काठमाडौं, मंसिर, १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो रजत पदक जितेको छ । कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी हुन् । उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन् । तर पाकिस्तानकी साहिदासँग पराजित भइ...

  • बाग्लुङ प्रदेशसभामा झण्डै २ हजार मतले जनमोर्चा अघि

    बाग्लुङ, मंसिर १६ । फाइल तस्बिर। बाग्लुङ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)मा नेपाल कम्युनिष्ट पार्टी समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर शेरचनलाई झण्डै २ हजार मतले पछि पारेका छन् । पछिल्लो मतगणना अनुसार शाहीले ७ हजार ९ सय ३७ भोट ल्याएका छन् भने शेर...

  • कम्युनिष्टको लाल किल्ला कास्की २ मा विद्या भट्टराई निर्वाचित

    पोखरा, मंसिर, १५ । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । आइतबार साँझ सकिएको मतगणना अनुसार भट्टराईले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमर...

  • पोखराको मौजामा ढिस्कोले पुरिएका ५ जनाको ज्यान गयो

    पोखरा, मंसिर १५ । पोखरा महानगरको वडा नम्बर २० मौजा स्थित बिसौनामा सडकको काम गरिरहेका ५ जनाको ज्यान गएको छ । पोखरा–मौजा सडकको रिटेनिङवाल निर्माणमा खटिएका सल्यानका तोवान बस्नेत, खिमलाल ओली, गणेश ओली, जीतबहादुर बस्नेत र जोगेन्द्र ओलीको ज्यान गुमेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । ...

  • कास्‍की २ मा नेकपाका विध्या भट्टराईको अग्रता जारी, साझालाई चिनेन कास्कीका जनताले

    पोखरा, मंसिर, १५ । अहिले सबैको ध्यान कास्‍की २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा परेको छ । कास्‍की २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराईले ८ हजार ४ सय २६ मतान्तरले अग्रता लिएकी छन् । यो मतान्तर २०७४ सालमा रवीन्द्र अधिकारीले जिते बराबरकै मतान्तर हो । अघिल्लो न...

  • बाग्लुङ बडिगाड २ मा बाम उम्मेद्वार ढालेन्द्र शेरचन २९२ मतान्तरले बिजयी

    बाग्लुङ, मंसिर १४ । आज सम्पन्न भएको उप निर्वाचनको मतपरिणाम आउने क्रम जारी भएको छ । हालसम्म जारी परिणाममा नेकपाले बिजयी हासिल गरेको छ । बाग्लुङ बडिगाड २ मा बाम उम्मेद्वार ढालेन्द्र शेरचन २९२ मतान्तरले बिजयी। मत परिणामको सम्पूर्ण बिबरण आउन बाँकि । ...

  • नेकपाको लगातार चौथो जितः लम्जुङको सुन्दरबजारमा श्रेष्ठ विजयी

    लम्जुङ,मंसिर १४ । आज सम्पन्न भएको उप निर्वाचनको मतपरिणाम आउने क्रम जारी भएको छ । हालसम्म जारी परिणाममा नेकपाले बिजयी हासिल गरेको छ । लम्जुङको सुन्दरबजार नगरपालिका २ मा मतगणना सकिएको छ । सो वडामा नेकपाका नविन कुमार श्रेष्ठ बिजयी भएका छन । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याए ।...

  • उपनिर्वाचन : क–कसले कहाँ–कहाँबाट मतदान गरे

    काठमाडौं, मंसिर, १४ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि भइरहेको निर्वाचनमा मन्त्रीदेखि चर्चित उम्मेदवारसम्मले मतदान गरेका छन् । कञ्चनपुर पुनर्वास–३ : बिहान ७ बजेदेखि सुरु भएको मतदानमा खानेपानी तथा सरसफाइ मन्त्री बीना मगर सहभागी भएकी छन् । मगर कञ्चनपुरको पुनर्वासकी मतदाता हुन् । उनले ...