बाग्लुङ प्रदेशसभामा झण्डै २ हजार मतले जनमोर्चा अघि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  571 पटक हेरिएको

बाग्लुङ, मंसिर १६ ।

फाइल तस्बिर।
फाइल तस्बिर।

बाग्लुङ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)मा नेपाल कम्युनिष्ट पार्टी समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर शेरचनलाई झण्डै २ हजार मतले पछि पारेका छन् ।

पछिल्लो मतगणना अनुसार शाहीले ७ हजार ९ सय ३७ भोट ल्याएका छन् भने शेरचनले ६ हजार १ सय ८५ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार