काठमांडौ, मंसिर २० । अनु पराजुलीले नृत्य तथा अभिनय गरेको नयाँ लोक दोहोरीको म्युजीक भिडियो हिजो यूबट्यूबबाट सार्वजनिक गरिएको छ ।‘एयर होस्टेज’ बोलको गीतमा अनु पराजुलीको बिल्कुलै फरक भुमिका रहेको एयर होस्टेजमा स्वर भने टिका सानु र प्रकाश अधिकारीको रहेको छ । टिका सानु र प्रकाश अधिकारीको स्वरमा रहेको यस गीत...
कर्णाली प्रदेश

-
-
उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक, कसले कति ठाउँ जीते
काठमाण्डौ, मंसिर, १६ । शनिबार भएको उपचुनावकोे सम्पूर्ण नतिजा सार्वजनिक भैसकेको छ । उक्त निर्वाचनमा कहाँ क-कसले जीत हात पारे । उपनिर्वाचनमा सत्ता पक्ष र प्रतिपक्ष कै दबदबा देखियो अन्य पार्टीको भने सामान्य रह्यो । समग्रमा सत्तारुढ नेकपा ३० र कांग्रेस १३ ठाउँमा विजयी भएका छन् । नेकपाले प्रतिनिधि सभा सदस्य ...
-
कम्युनिष्टका लाल किल्ला चितवन, अर्घाखाँची र दाङ भत्काए काङग्रेसले
अर्घाखाँची, मंसिर १४ । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनाल विजयी भएका छन् । नेकपाका यामलाल खनाललाई पराजित गरी शोभाखर १ सय ६ मत अन्तरले विजयी भएका हुुन । शोभाखरले १ हजार १ सय ५१ मत प्राप्त गरे भने, यामलाले १ हजार ५३ मत मात्र प्राप्त गरेका छन । चि...
-
सल्यानको कुमाखमालिकामा नेकपाको धर्मे बूढाथोकी विजयी
सल्यान, मंसिर, १४ । सल्यान जिल्लाको कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा पनि नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् । शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा बूढाथोेकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाएका छन् । त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बद...
-
उपनिर्वाचन : रोल्पाको थवाङ गाउँपालिका १ बाट नेकपाले खाता खोल्यो
रोल्पा, थवाङ्ग, मंसिर, १४। नेकपाले रोल्पाको थवाङ्गबाट वडा अध्यक्षमा बिजय हात पार्दै उप–निर्बाचनमा खाता खोलेको छ । राेल्पाकाे थवाङ गाउँपालिका १ काे वडाध्यक्षमा नेकपाका जनकबहादुर बुढा विजयी भएका छन् । उपनिर्वाचन भएकाे ५२ स्थानमध्ये सबैभन्दा कम मतदान भएकाे थवाङमा विजयी उम्मेद्वारले १७४ मत ल्याएका थिए । नेपा...
-
उपनिर्वाचन : क–कसले कहाँ–कहाँबाट मतदान गरे
काठमाडौं, मंसिर, १४ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि भइरहेको निर्वाचनमा मन्त्रीदेखि चर्चित उम्मेदवारसम्मले मतदान गरेका छन् । कञ्चनपुर पुनर्वास–३ : बिहान ७ बजेदेखि सुरु भएको मतदानमा खानेपानी तथा सरसफाइ मन्त्री बीना मगर सहभागी भएकी छन् । मगर कञ्चनपुरको पुनर्वासकी मतदाता हुन् । उनले ...
-
मिस वर्ल्ड जिताउन नेपाली चेली अनुष्का श्रेष्ठको अपिल…
बेलायत, मंसिर १३ । बिश्वका बिभिन्न देशका सुन्दरीहरुको प्रतियोगिता आगामी डिसेम्बर बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी छिन । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तिब्र तयारीमा जुटिरहेकी श्रेष्ठले विश्वभरी छरिएर रहे...
-
अर्घाखाँचीमा बस दुर्घटना हुँदा १५ जनाको निधन, आफन्तहरुको रुवाबासी !
अर्घाखाँची, मंसिर ११ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै र ५ जनाको हस्पिटलमा उपचार गर्दै गर्दा निधन भएको छ । सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी...
-
नेपाल सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयन गर्न मेडिकल कलेज संचालकहरु सहमत
काठमाण्डौँ, मंसिर ११ । नेपाल सरकारले जारी गरेको मेडिकल शिक्षाको शुल्क कार्यान्वयन सम्बन्धि हिजो बसेको शिक्षा मन्त्रि र मेडिकल कलेज संचालकहरुको संयुक्त बैठकबाट सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयन गर्ने सहमति गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदबाट चिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस र बिडिएस कार्यक्रमका लागि...
-
बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प, सतर्क रहन आहवान
बझाङ, मंसिर, ३ । बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार साँझ भूकम्प गएको छ । खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ : १५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी शारदा ढकालले सुदूरपश्चिमसँगै कर्णाली प्रदेशक...



















