बाग्मती प्रदेश – Page 170 – Vision Online News
Sunday May 3, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

बाग्मती प्रदेश

  • प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य अबस्था सामान्य

    काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा म...

  • सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज, आफन्त समीक्षाले मिर्गौला दिने

    काठमाडौँ, फागुन २१ । सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज बिहान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरेको बताएको छ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । प्रधानमन्त्रिलाई आफन्त नातेदार भनिएका समीक्ष...

  • राष्ट्रियसभाका नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदै

    काठमाडौँ, फागुन २१ । राष्ट्रियसभामा नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ हुने संसद भवनले जनाएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यहरूको शपथ गराउने कार्यक्रम रहेको छ । एक तिहाइको कार्यकाल दुई वर्ष...

  • अमेरिकामा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या ६ पुग्यो, १५ सयमा संक्रमण भएको हुनसक्ने आशंका

    अमेरिका, फागुन २० । अमेरिकाको वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। योसँगै अमेरिकाका नोबेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। साताको अन्त्यतीर वासिङ्टन राज्यले राज्यमा नोबेल कोरना संक्रमण देखिएपछि आपतकालको घोषणा गरेको थियो। यसैगरी राज्यले आफ्नो क्षे...

  • कोरोना संक्रमण नभएको खबरले खुसी हुँदै घर फर्किए क्वाबरेन्टाईनमा रहेका बिद्यार्थी

    काठमाडौं, फागुन १९ । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरको क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । यसको जानकारी खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएकाहरुलाई चिकित्सकले सुनाएका थिए । जब स्वास्थ्य परीक्षणको रिपोर्ट नेभेटिभ आएको खबर सुने, क्वारेन्टाइनमा बसेकाहरुले ताली बजाएर खुस...

  • सर्वोच्चद्वारा जापान, कोरिया, चीन, बहराईन र ईरानबाट हुने सिधा र ट्रान्जिट फ्लाइटको उडान रोक्न अन्तरिम आदेश जारी

    काठमांडौ, फागुन १९ । सर्वोच्च अदालतले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने सिधा र ट्रान्जिट फ्लाइटको उडानमा रोक लगाउन अन्तरिम आदेश दिएको छ।सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कोरोनाभाइरसलाई संक्रमण फैलन नदिन सरकारलाई जोखिमको पूर्वमूल्याङ्कन र विश्लेषण गर्न आदेश दिएको हो। ...

  • चीनका राजदुत पौडेललाई फिर्ता, नयाँ राजदुतमा पूर्वमन्त्रि पाण्डेलाई पठाउने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं, फागुन १९ । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ। उनको स्थानमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउन सिफारिस गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १५ दिनको म्याद दिएर फिर्ता बोलाउने निर्णय गरेको हो। ...

  • आधा दर्जन सचिवहरूको मन्त्रालय हेरफेर, एकको बढुवा सहित पदस्थापन

    काठमाडौँ, फागुन १८ । सरकारले आधा दर्जन सचिवको सरुवा गरेको छ । आज प्रधानमन्त्रिको अध्यक्षतामा बसेको आकस्मिक बैठकले एक जना सहसचिवलाई सचिवमा बढुवासहित पदस्थापन गरेको छ ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले वरिष्ठ सहसचिव एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौँ महानगरपालिकामा पदस्थापन गरेको हो । मह...

  • चीन र कोरियाबाट नेपाल आएका दुई जना कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना

    काठमाण्डौ, फागुन १८ । कोरोना भाइरस संक्रमणको आशंकामा आज दुई जनालाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा चीनबाट आएका एक चिनियाँ नागरिक र दक्षिण कोरियाबाट आएका एक जना नेपालीलाई कोरोनाको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो ।  अस्पतालका प्रवक्...

  • कोरोना भाईरसको त्रास:- ठूला समारोह र भोजभतेर नगर्न सरकारको आग्रह

    काठमाडौं, फागुन १८ । सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गरेको हो । बिश्व स्वास्थ्य संगठन (WHO) ले कोरोना भाईरसको उच्च जोखिमको राष...

    • « Previous Page
    • 1
    • …
    • 168
    • 169
    • 170
    • 171
    • 172
    • …
    • 217
    • Next Page »



लोकप्रिय

    • राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबिच चुनाबी तालमेल
    • एनआरएनए मेरो साथी अन्तर्गतको छैटौ शृंखला यही मार्च २० तारिक, भिजन अनलाईन न्युजबाट प्रत्यक्ष प्रसारण हुने
    • आलमआतंक जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्लानै छाडे
    • सुरक्षाका कारण देखाउदै बालेन्द्र शाह काठमाण्डौँ फर्कियो
    • हनुमानढोकाको दशैं घरमा जमरा राखेसँगै विधिवत दशैँ शुरु
    • जङ्गली बँदेल मार्नका लागि थापिएको बिद्युतिय धरापमा परि दाङमा करेन्ट लागेर दुई दाजुभाइको निधन
    • धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली
    • नेपाललाई धक्का दिने को हो ? हामीले जान्न पाउनुपर्छ : शेरबहादुर देउवा
    • एनआरएनए मेरो साथी अन्तर्गतको दशौ शृंखला जापानमा नेपाल फेष्टिबलको आबश्यकता महत्व र हाम्रो जिम्मेवारी विषयक छलफल आयोजना गर्दै
    • अमेरिकामा पनि कोरोना भाईरस सँगै फ्लूको प्रकोप बढ्यो ८ हजारको मृत्यु

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo