काठमाडौं, चैत १९ । सरकारले नेपाल भ्रमण वर्ष २०२० अन्ततः औपचारिक रुपमा स्थगित गरेको छ । सरकारले यस अघि अप्रिलसम्मका लागि मात्र स्थगित गरेको नेपाल भ्रमणलाई औपचारिक रुपमा नै स्थगित गरेको हो । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केद...
पर्यटन
-
-
कोरोनाको कहर; नेपालमा थप ८ दिन लकडाउन गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, चैत १६ । सरकारले पुनः ८ दिन लकडाउन थप्ने गर्ने निर्णय गरेको छ। चैत १६ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन थप्ने निर्णय गरेको हो। नेपालमा कोरोना संक्रमणका नया संक्रमित थपीएपछी त्रासमा रहेका नेपाली र कोरोना संक्रमणको तीव्रतालाई ध्यानमा राख्दै लक डाउनको समयसीमा थप गर्ने निर्णय गरेको हो । ...
-
स्वास्थ्यकर्मीको लागि अत्याबश्यक मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन जाँदै
काठमाडौं, चैत १५ । नेपालमा पनि नोबेल कोरोना भाईरस संक्रमणको संख्या बढ्दै गए पछि डाक्टर र नर्सहरु आन्दोलित भएका छन । बिश्ब भरि महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण र बिरामीको उपचारको लागि बिना सामाग्री बिरामीको सेवामा खट्दा आफूहरुमा कोरोनाको संक्रमणको जोखिम रहेकोले बिरामी नजाच्ने भन्दै अस्पतालमा ...
-
नेपाल पूर्ण रूपमा लकडाउन, भोलिदेखि एकसाता घर बाहिर ननिस्कन सरकारको आदेश
काठमाण्डौ, चैत १० । मङ्गलबारदेखि नेपाल लकडाउन हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देश लकडाउन गर्ने निर्णय गरेको हो । मङ्गलबारदेखि सबै नागरिक घरभित्र बस्नुपर्नेछ । सुरक्षा निकाय र एम्बुलेन्स बाहेक अरु गाडी चल्न नपाउने भौतिक पूर्वाधार तथा यातायात मन...
-
भोलिदेखि भारत र चीनतर्फको सीमा नाकामा यात्रु आवागमन बन्द, नेपाल एक हप्ता पूर्ण लकडाउनमा
काठमाडौं, चैत ९ । चीनको वुहानबाट बिश्वभरि फैलीएको नोबेल कोरोना भाईरस नियंत्रण तथा रोकथामको लागि सरकारले भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि चैत १० गते विहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबा...
-
कोरोनाको त्रास : नेपाल आएका दुई अर्न्तराष्ट्रिय विमान आकाशबाटै फकाईयो
काठमाडौं, चैत ८ । हङकङबाट काठमाडौ आइरहेका दुईवटा विमान आकाशबाटै फर्काइएको छ । अध्यागमन विभागले विमानमा आएका यात्रुहरुको संख्या विवरण हेरेपछि उनीहरुलाई आकाशबाटै फकाईएको हो । अध्यागमन विभागका प्रमुख इश्वराज पौडेलले आकाशबाट विमान फिर्ता गरिएको पुष्टि गरेपनि विमानमा आएका नागरिक कुन मुलुका थिए भन्ने जानकारी ...
-
भारतबाट आएका २६ जनालाई दाङबाट फर्काइयो, कोरोनाको आशंकामा एकजना आइसोलेसनमा
तुलसीपुर, चैत ८ । बाँकेको नेपालगञ्ज हुँदै दाङ प्रवेश गर्न लागेका २६ जना भारतीय नागरिकलाई उतै फिर्ता पठाइएको छ । नेपालगञ्जबाट गाडी रिजर्भ गरेर आएका उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँबाट फिर्ता पठाइएको हो । दमारगाउँमा स्थापना गरिएको हेल्थडेस्कमा सोधपुछ गर्दा उनीहरुले आफूहरु इँटा भट्टामा काम गर्...
-
कोरोना विरुद्ध कर्णाली सरकारको आह्वान, १० दिन भित्र भारतमा रहेका कर्णाली बासीलाई घर फर्कन आग्रह
सुर्खेत, चैत ८ । चीनको बुहानबाट बिश्वभरी फैलीएको नोबेल कोरोना भाईरसको त्रासका कारण कर्णाली प्रदेश सरकारले एक हप्ताभित्र प्रदेश राजधानी वीरेन्द्रनगरमा १ हजार बेडको क्यारेन्टाइन निर्माण गर्ने भएको छ । सरकारले निर्माण गर्न लागेको क्वारेन्टाइन निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको छ । सेनाले मध्यप...
-
इटलीमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या चीन भन्दा बढ़ी, हालसम्म ४,०३२ को ज्यान गयो
इटली, चैत ७ । चीनको वुहानबाट फैलीएको नोबेल कोरोना भाईरस पछिल्लो समय बिश्वका १५१ देश भन्दा बढ़ी देशमा फैलीएको छ । विश्वभर १५१ देशमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट २ लाख ४९ हजार ७ सय ९७ जना (२,४९,७९७) संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ६१ पुगेको छ । इटलीमा कोरोना भाइ...
-
यी अत्याबश्यक सेवा आपतकालीन अवस्थामा पनि बन्द हुदैन
काठमाडौं, चैत ७ । अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि अब कुन–कुन सेवाहरु सुचारु हुन्छन् र कुन कुन सेवा बन्द हुन्छन् ? प्रधानमन्त्रीको सम्वोधनले धेरै मानिसमा जिज्ञासा उत्पन्न गराएको छ । प्रधानमन्त्रीको सम्वोधनमा भनिएको वाक्यांश यस्त...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 31
- Next Page »



















