• मह जोडीद्वारा ‘नेपालको लागि सय दिन’ अभियान संचालन

    काठमाडौं, पुस १ । चर्चित हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी ‘मह जोडी’ले ‘नेपालको लागि सय दिन’ नामक नागरिक अभियान सुरु गरेका छन् । मंगलबार साँझ हरिवंश आचार्यले केही सन्देशहरु सहित उक्त अभियानको घोषणा गरेका हुन् । आचार्यले मह जोडीको तस्बिरसहित केही महत्वपूर्ण सन्देशहरु सामाजिक ...

  • लोकतन्त्र नआएको भए रवीन्द्र मिश्र बीबीसीमा समाचार पढिराखेको हुन्थ्यो-मन्त्रि भट्टराई

    पोखरा, मंसिर २९ । पोखरमा अहिले आठौँ संस्करणको आईएमई साहित्य महोत्सव चलिरहेको छ । उक्त साहित्य महोत्सवमा नेपालका राजनितिक, सामाजिक ब्यक्तित्व, चिकित्सक र पत्रकारहरुको बिबिध पक्षमा रहेर अन्तरक्रिया चलिरहेको छ । पोखरामा जारी आठौँ संस्करणको आईएमई साहित्य महोत्सवको तेस्रो दिनको पहिलो सेसन "अबको नेतृत्व कस्तो" रह...

  • बुद्ध पूर्णिमाको दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्धघाटन

    काठमाडौँ, मंसिर २९ । नेपालको दोस्रो अन्तराष्ट्रिय बिमानस्थलको रूपमा रहेको भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको काम लगभग अन्तिम अबस्थामा पुगेको छ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्ण...

  • जमैकाकी टोनी एन सिंहले जितिन ‘मिस वर्ल्ड-२०१९’को उपाधि

    लण्डन, मंसिर २८ । टोनी एन सिंह यो बर्षको ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् । विश्वका १११ मुलुकका सुन्दरीले यो विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएका थिए । जसमा, जमैकाकी टोनी एन सिंहले अन्य प्रतिस्पर्धीलाई उछिन्दै लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’को उपाधि ज...

  • ब्यूटी विथ प्रपोजसंगै अनुष्काको बिश्व सुन्दरीको यात्रा टप १२ मा रोकियो

    बेलायत, मंसिर २८ । नेपालको प्रतिनिधित्व गर्दै बिश्व सुन्दरी प्रतियोगितामा सहभागी भएकि नेपाली चेलि अनुष्का श्रेष्ठको यात्रा टप १२ मा गएर रोकीएको छ । आज बेलायतको लण्डन शहरमा भएको फाईनल प्रतियोगितामा नेपालकी सुन्दरी अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’मा ब्यूटी विथ प्रपोज’ विधामा अवार्ड हात पार्दै आफुलाई १२ स्थानमा ...

  • जानकी मन्दिर प्राङ्गणमा सवारीसाधन पूर्ण रुपले निषेध गर्न मुख्यमन्त्री राउत निर्देशन

    जनकपुरधाम, मंसिर, २७ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिर सौन्दर्यीकरणका लागि मन्दिर प्राङ्गणभित्र सवारीसाधन पूर्ण रुपले निषेध गर्नुपर्ने बताएका छन् । जानकी मन्दिरको सौन्दर्यीकरणका लागि वृहत गुरुयोजना निर्माण गर्न प्रदेश सरकारले शुक्रबार आयोजना गरेको सर्वपक्षीय छलफलमा मुख्यमन्त्री...

  • काठमाण्डौँ लगायत आसपासका क्षेत्रमा बर्षा, उच्चपहाडी भूभागमा हिमपात

    काठमाडौं, मंसिर २७ । रारा ताल मंसिर सकिनै लाग्दा देशभर हिउँदे झरी शुरु भएको छ । शुक्रबार बिहानदेखि राजधानी काठमाडाैं लगायत आसपासका क्षेत्रमा पानी पर्नुका साथै उच्चपहाडी भूभागमा हिमपात भएको छ। बुधबार रातिबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि हिमाली भेगमा हिमपात तथा ...

  • अनुष्काले जितिन् मिस वर्ल्ड २०१९ मा ‘मल्टिमिडिया अवार्ड’

    लण्डन, मंसिर २६ । मिस वर्ल्ड प्रतियोगिता २०१९ मा अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छिन् । लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन् ।  यो चरण पार गरेर उनी अन्तिम १० मा पुगेपछि यही शनिबार डिसे...

  • स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं, मंसिर २५ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालका अन...

  • फुटबलमा स्वर्णसंगै १३ औ साग समापन, १४ औ साग भने पाकिस्तानमा हुने(समापन फोटो)

    काठमाडौं, मंसिर २४ । फुटबलको स्वर्णसँगै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को सुखद समापन गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको भब्य समापन समारोहको मार्चका क्रममा कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नेपालको राष्ट्रिय झण्डा बोकेकी थिइन् । उनले चार स्वर्णसहित ९ पदक जितेर कीर्तिमान बनाएक...