• शून्य लागतमा मलेसिया कामदार पाठाउन सरकार सफल

    काठमांडौ भाद्र २७ । १५ महिनादेखि नेपाली कामदारका लागि बन्द मलेसियाको रोजगारी आइतबारदेखि खुल्ने भएको छ । कुनै पनि शुल्क नतिरी रोजगारीमा जान पाउने व्यवस्थामा नेपाल र मलेसिया सरकारबीच बिहीबार सहमति भएसँगै नेपाली कामदार पुनः मलेसिया जान पाउने भएका हुन् । यसअघि स्वास्थ्य परीक्षण तथा भिसा प्रक्रियामा सिन्डिकेट कायम...

  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरि नियुक्त ।

    काठमांडौ भाद्र २७। राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका तीन जनाको नाम सिफारिस भएको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। शिक्षा मन्त्रालयका अनुसार समितिले एक नम्बरमा प्रा.डा. सुरेन्द्र शेरचन, दुई नम्बरमा प्रा.डा. शम्भुकुमार पहारी र तीन नम्बरम...

  • धादिंग समाज यूएईको आठौ महाधिबेशन भोली

    यूएई सेप्टेम्बर १२ । धादिंग जिल्लाबाट बैदेशिक रोजगार तथा विभिन्न सिलसिलामा यूएई पुगेका धादिंगबासीहरूको छाता संगठन धादिंग समाज यूएईले भोली आठौ महाधिबेशन गर्दै छ । धादिंगको बिभिन्न स्थानहरूमा प्रत्यक्ष सहयोग तथा हातेमालों गर्दै आएका धादिंग समाज यूएईले भोली नया नेतृत्व चुन्दै छ । धादिंगबासीहरुको बाक्लो उपस्थिति र...

  • जनजाति महासंघले गर्न लागेको भलीबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

    फुकुओका, सेप्टेम्बर 12। जनजातिहरूको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओका, जापानले यही अक्टोबर १२ तारिक फुकुओकाको हाकातामा आयोजना गर्न गईरहेको पहिलो रनिंग कप भलीबल प्रतियोगिता २०१९ को सम्पूर्ण तयारी पुरा भएको आयोजक कमिटिले जानकारी गराएको छ । बिश्वभरी छरीएर रहेका जनजातिहरूको सा...

  • बालुवाटार जग्गा प्रकरणमा छानविन समितिको म्याद थप

    काठमाडौं भदौ, २६ । सरकारले बालुवाटार जग्गा प्रकरणको छानविन गर्न बनाएको समितिको म्याद थप गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको छानविन समितिको म्याद असोज २८ सम्मका लागि थप गरेको ह । संचारमन्त्री गोकुल बास्कोटा बालुवाटारको ललिता निवासको जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग ...

  • प्रकाश चन्दलाई प्रहरीले रिहा गरेको छ

    काठमाडौं भदौ, २६। प्रतिवन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको थियो । अस्पतालभित्र हुलहुज्जत गर्न खोजेको भन्दै प्रकाशसहित एक दर्जन बढी विद्यार्थीहर...

  • गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा पक्राउ

    काठमाडाैं, भदाै २६। गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा पक्राउ परेका छन्। उनी दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा पक्राउ परेका हुन्। नरेश थापा रामबहादुर थापा 'बादल'का साइँला भाइ हुन्। यो समचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले ...

  • बोल्टनलाई अमेरिकी सुरक्षा सल्लाहकारबाट हटाइयो

    अमेरिका, भाद्र २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई मंगलबार पदबाट बर्खास्त गरेको छ । अमेरिकाको प्रत्यक्ष संलग्नता रहेका अफगानिस्तान, उत्तर कोरिया र अरु सङ्कटग्रस्त स्थानका समस्या सुल्झाउन बोल्टन बाधक बन्दै गएको ह्वाइट हाउसको ठम्याई छ । बोल्टनका नीतिसँग आफू असहमत...

  • विप्लवका छोरा प्रकाश चन्द चितवनबाट पक्राउ

    चितवन , भदौ २५ । सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाड...

  • डा. सत्यमोहन जोशीको सम्मानमा सरकारले मुहार अंकित सिक्का प्रकाशन गर्यो

    काठमानडौ भाद्र २५। शताव्दी पुरुषको सम्मानमा वाङमय शताब्दी पुरूष डा. सत्यमोहन जोशीको मुहार अङ्कित चाँदीका सिक्का रू. २५००।-, रू. १०००।- र धातुको सिक्का रू. १००।- नेपाल राष्ट्र बैंकबाट आज प्रकाशनमा आएको छ । आजको दिन हाम्रो विशेष खुसीको दिन हो ।नेपालको इतिहासमा ज्यूँदो मानिसका नाउँमा सिक्का प्रकाशनमा आएको यो पहिलो...