• डा.उपाध्यायको एकसाथ ७ एल्बमका साथै १४ कीर्तिमानी, सत्यमोहनलाई जन्मशताब्दी सम्मान

    काठमांडौ, कार्तिक २७ । नेपाली सांगितिक क्षेत्रका एक नक्षेत्र जसले एक पटक होईन १४ पटकसम्म बिश्व कीर्तिमानी राख्न सफल व्यक्ति हून डा.डीआर उपध्याय । २०७५ साल मंसिरमा एक साथ सात वटा गीति एल्बम सार्वजनिक गरेर विश्व रेकर्ड कायम गरेका गीतकार डा. डीआर उपाध्यायले पुनः एकै साथ सात एल्बम सार्वजनिक गरेका छन् । राजधानीको कमलप...

  • अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता

    काठमाडौं, कार्तिक २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  का अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहेका बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ।  राजधानीको नक्सालस्थित होटल मेरियोटमा भएको भेटका अवसरमा दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएको  अध्यक्ष प्रचण्डका प्रेस स...

  • डा.केसीसँग तत्काल वार्ता गर्न सरकारलाई नेपाली कांग्रेसको आग्रह

    काठमाडौं कात्तिक, २६ । प्रमुख विपक्षी नेपाली कांग्रेसले डडेल्धुरामा आमरण अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । नेपाली जनताले समेत चासो र समर्थन गरेको डा.केसीको अनसनमा लगानी कर्ता संघ कि अध्यक्ष राधा पोखरेलले समेत सरकारको ध्यानाकर्षण गर्दै आफ्नो धारण सार्वजनिक गरेकि थिईन ...

  • बंगलादेशका राष्ट्रपति नेपाल आईपुगे, राष्ट्रपति भण्डारीद्वारा स्वागत

    काठमाडौँ, कार्तिक २६ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौँ आइपुगेका छन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी नै विमास्थल पुगेकी थिइन् ।   नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिद आजै भक्तपुरको ऐतिहासिक स्थलको भ्रमणका लागि जानेछन् भने...

  • लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न राज्य ब्यबस्था समितिको निर्देशन

    काठमाडौं, कात्तिक, २५ । संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले महाकाली क्षेत्रको सीमा विवादबारे छलफल गर्न सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको थियो । तर उनको सट्टा भूमि व्यवस्थामन्त्...

  • महिला भलिबलमा नेपालको लगातार दोस्रो जित

    बंगलादेश, कार्तिक, २५ । बंगलादेशको राजधानी ढाकामा भइरहेको प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। नेपालले सोमबार भएको खेलमा किर्गिस्तानलाई ३–० को सेटमा पराजित गरेको हो। नेपालले पहिलो सेट २५-१५ ले जित्यो। दोस्रो सेटमा २५-१९ ले विजयी भएको न...

  • डा.के.सीलाई लिन डडेल्धुरा पुग्यो सेनाको हेलिकप्टर

    काठमाडौं कात्तिक, २५ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै बिभिन्न चरणको अनशनरत डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ । तर केसीले भने आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं जान इन्कार गरेका छन् । यस अघि डडेलधुरा अस्पतालले केसीको स्वास्थ्य बिग्रिएको भन्दै यहाँबाट अन्तै सा...

  • डा केसीलाई बचाउन राधा पोखरेलको अपिल

    काठमाण्डौँ, कार्तिक २५ । पछिल्लो समय नेपालका हरेक घटनाक्रममा आफ्नो धारणा राख्दै आएकी राधा पोखरेलले अनसनरत डा.के.सीको स्वास्थ्य अबस्था प्रति चासो दिदै डा. के.सिले उठाएको माग र चिकित्सा क्षेत्रमा हुने भ्रष्टाचारविरूद्ध उनले उठाएको कदम सम्मानयोग्य मात्र नभएर सलाम गर्न योग्य छ भन्दै सामाजिक संजालमा लामो स्टाटस पोष्ट ग...

  • नेपाल–भारत सीमा विवादमा नेता लेखनाथ न्यौपानेको दृष्टिकोण

    काठमांडौ, कार्तिक २४ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा लेखक लेखनाथ न्यौपानेले नेपाल र भारत बिच रहेको सीमा विवाद पुरानो रहेको र यसलाई समाधान गर्न राजनीतिक दलमा दृढ़ इक्छा शक्तिको आवश्यक पर्ने बताएका छन । सामाजिक संजाल फेसबुकमा सीमा विवाद सम्बन्धि लामो स्टाटस पोष्ट गर्दै सीमा विवादको मुख्य चुरो कुरा...

  • स्कूटर दुर्घटनामा चालकको मृत्यु, एक घाईते

    काठमाडौं कात्तिक, २४ । चितवनको भरतपुर महानगरपालिका-७ तेह्रसालचोकमा स्कुटी अनियन्त्रित भई पल्टिँदा स्कुटी चालकको मृत्यु भएको छ । स्कुटी पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । गितानगरबाट भरतपुर तर्फ आउँदै गरेको ना५९प ३३७० नम्बरको स्कुटी आइतबार बिहान अनियन्त्रित भई पल्टिँदा स्कुटी चालक भरतपुर-११ बस्ने २६ वर...