• आलमआतंक जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्लानै छाडे

    काठमाडौं , कार्तिक ३० । आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने मोहम्मद अफ्ताब आलमको आतंक कुन हदसम्म छ ? १२ वर्षपछि उनलाई जेल पठाउने न्यायाधीशको मनस्थितिले यो बयान गर्छ । पुर्पक्षका लागि आलमलाई जेल पठाउने न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यायपरिषद...

  • चार दिने नेपाल भ्रमण सकेर बंगलादेशी राष्ट्रपति स्वदेश फर्किए

    काठमाडौँ कात्तिक, २९ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी आज अपराह्न स्वदेश प्रस्थान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मङ्गलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट...

  • नायिका शिल्पा पोखरेल अदालतमा हाजिर, साधारण तारेखमा छाड्न आदेश

    काठमाडौं, कात्तिक, २९ । नायिका शिल्पा पोखरेल आज अदालतमा हाजिर भएका छन । प्रहरी प्रशासनमा बहुबिबाहको मुद्दा परेपछी उनी मिडिया र प्रहरीको सम्पर्कमा आएकि थिईन । हिमा ओझाले दिएको बहुविवाहको उजुरीमाथि महिला सेल, कालिमाटीले अनुसन्धान गर्ने क्रममा निर्माता छवि ओझा र पोखरेलविरुद्ध ८ साउनमा पक्राउ पूर्जी जारी भएको ...

  • चोरीका गाडी भाडामा लगाएर लाखौं कमाउने पुडासैनी पक्राउ

    काठमाडौं कार्तिक, २९। महङ्गो मूल्यका गाडी चोरी गरी भाडामा लगाउने व्यक्तिहरू पक्राउ परेका छन् । काठमाडौं सहितका विभिन्न ठाउँबाट स्कार्पियो, फर्च्युनर लगायतका गाडी चोरी गरी भाडामा लगाउने मुकुन्द प्रसाद पुडासैनीलाई प्रहरीले पक्राउ गरेको हो। गोरखा सुलिकोट–७ घर भइ हाल काठमाडौंको गोलढुङ्गा बस्दै आएका पुडासैनील...

  • समाजबादी पार्टी असफल भय राष्ट्र नै असफल हुने-बाबुराम भट्टराई

    काठमाडौं : संघीय समाजवादी फोरम र नयाँ शक्ति एकीकृत भएर बनेको समाजवादी पार्टी असफल भए मुलुक नै असफल हुने निष्कर्षसहितको राजनीतिक प्रतिवेदन पहिलो परिषद् बैठकमा पेस भएको छ।  पूर्वप्रधानमन्‍त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बिहीबार सुरु भएको परिषद् बैठकमा यस्तो प्रतिवेदन प...

  • भ्रमण बर्ष २०२० को प्रचारप्रसार तीब्र, यातायात व्यवसायीको एक्यबद्धता

    काठमांडौ, कार्तिक २८ । महत्वपूर्ण कदमको रूपमा आजदेखि नेपालमा सन्चालित करिब तीन लाख सार्वजनिक सवारी सधानहरु नेपाल भ्रमण बर्ष २०२० को प्रचार सामाग्रीद्वारा सजिने भएको छन् । स्टीकर र लोगो आज यातायात ब्यबसायीहरुलाई बितरण गरेर शुभारम्भ गरिएको संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्रि योगेश भट्टराईले ...

  • नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपतिको फेवातालको भ्रमण सहित जलबिहार

    पोखरा, कार्तिक २८ । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा जलविहार गरेका छन् । बिहीबार बिहान पर्यटकीय नगरी पोखरा आएका उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरेका हुन् । नेपाली सेनाको हेलिकोप्टर चढेर काठमाडौंबाट आएका उनले करिब चार घण्टा पोखरामा बिताएका थिए । ...

  • एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि नेपाललाई

    बंगलादेश, कार्तिक, २८ ।  बंगलादेशको राजधानी ढाकामा भइरहेको सिनियर महिला राष्ट्रिय भलिबल टोलीले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको छ । समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपालले माल्दिभ्सलाई ३–० को सहज सेटमा पराजित गरी इतिहासकै पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हो । सम...

  • राप्रपा अध्यक्ष थापा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन अमेरिका प्रस्थान

    काठमांडौ, कार्तिक १८। राप्रपा अध्यक्ष कमल थापा ४ डिसेम्बरबाट ६ तारिकसम्म अमेरिकाको वासिङ्टनमा संचालन हुने International Democratic Union को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज अमेरिका प्रस्थान गरेका छन । अमेरिका स्थित रहेका प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशनमा प्रमुख आतिथ्यताको रूपमा पनि सहभागी हुने क...

  • मोरङमा डा.सिके राउतको पार्टीको पनि उम्मेद्वारी, केन्द्रीय राजनीतिमा हलचल

    २७ कात्तिक, विराटनगर । सिके राउतले नेतृत्व गरेको जनमत पार्टीबाट मोरङको धनपालथान गाउँपालिका– २ अध्यक्षमा उम्मेदवारी परेको छ । मंसिर १४ गते हुने उपनिर्वाचनमा जनमत पार्टीबाट चनरादेवी मण्डलले उम्मेद्वारी दर्ता गराएकी छन् । मोरङका मुख्य निर्वाचन अधिकृत राजेन्द्र अधिकारीका अनुसार धनपालथान २ मा नेकपाबाट पंकजकुम...