• पाकिस्तानी अदालतले पूर्वराष्ट्रपति मुशर्रफलाई सुनायो मृत्युदण्डको सजाय

    पाकिस्तान, पौष १ । कुनै समय पाकिस्तानको शक्तिशाली राष्ट्रपति भएका परवेज मुशर्रफले कहील्यै सोचेका थिए होला त मृत्युदण्डको सजाय पनि भोग्नुपर्छ भनेर ? तर उनको जीवनमा तेस्तई भएको छ । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको मुद्दामा उच्च अदालतले मृत्युदण्डको सजाय सुनाइएको छ । लाहौर हाइको...

  • कास्कि २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको शपथ आज

    काठमाडौं, पुस, १ । फाईल तस्बिर प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ । १४ मंसिरमा भएको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनि...

  • एसईईको परीक्षा तालिका सार्वजनिक,परीक्षा चैत ६ गतेबाट शुरु(तालिकासहित)

    काठमाडौं, पुस १ । फाईल तस्बिर २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसई) आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डको मिति २०७६।०८।२० को निर्णयानुसार माध्यमिक तह कक्षा १० को परिक्षाको मिति तय गर्दै सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको प...

  • भट्टराईको पार्थिव शरीरमा सञ्चार मन्त्री बाँस्कोटाले नेपालको झण्डा ओढाएर दिए श्रद्धान्जलि

    काठमांडौ, मंसिर ३० । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानकासाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। शनिबार निधन भएका कलाकार दीपक क्षेत्रीको पनि आजै अन्त्येष्टि गरिएको छ। उनीहरूको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनको लागि सोमबार मध्यान्ह १२:३० बजेदेखि १:३० बजेसम्म चलचित्र वि...

  • बलात्कार आरोपी सिद्धबाबालाई थप ७ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतको अनुमति

    विराटनगर, मंसिर, ३० । बलात्कारको आरोपमा पक्राउ परेका धरानका सिद्धबाबा भनिने कृष्णराज गिरीलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।सोमबार अदालत उपस्थित गराइएका उनीमाथि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप म्याद माग गरेको थियो । त्यसमा जिल्ला अदालतले ७ दिनको थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको ह...

  • चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

    काठमांडौ, मंसिर ३० । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । उनको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो । भट्टराइलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउँदै गर्दा उनको निधन भैसकेको थियो ।उनको निधनको कारण भने खुलेको छैन । शनिवार अर्का कलाकार दिपकको निधनको समयमा स...

  • लोकतन्त्र नआएको भए रवीन्द्र मिश्र बीबीसीमा समाचार पढिराखेको हुन्थ्यो-मन्त्रि भट्टराई

    पोखरा, मंसिर २९ । पोखरमा अहिले आठौँ संस्करणको आईएमई साहित्य महोत्सव चलिरहेको छ । उक्त साहित्य महोत्सवमा नेपालका राजनितिक, सामाजिक ब्यक्तित्व, चिकित्सक र पत्रकारहरुको बिबिध पक्षमा रहेर अन्तरक्रिया चलिरहेको छ । पोखरामा जारी आठौँ संस्करणको आईएमई साहित्य महोत्सवको तेस्रो दिनको पहिलो सेसन "अबको नेतृत्व कस्तो" रह...

  • नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा पोखरामा सम्मानित

    पोखरा, मंसिर २९ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छिन् । अरुणालाई शनिबार टाइगर ग्रुप अफ पोखराले नगद १ लाख रुपैया सहित सम्मानित गरेको हो । सम्मान समारोहमा ज्ञानुबाबा स्कुल, पोखराका भलिबल प्रशिक्षक र समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो । सम्मानित भएपछि अरुण...

  • नेकपाको स्थायी कमिटी बैठक शुरू, प्रचण्डको राजनीतिक प्रतिवेदन माथि छलफल हुने

    काठमाडाैं, मंसिर २९ । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू भएको छ । अघिल्लो वर्ष मंसिर २९ गतेयता नेकपा स्थायी कमिटी बैठक पहिलोपटक बसेको हो । ठ्याक्कै एक वर्षपछि बसेको बैठकको अध्यक्षता पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल...

  • बुद्ध पूर्णिमाको दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्धघाटन

    काठमाडौँ, मंसिर २९ । नेपालको दोस्रो अन्तराष्ट्रिय बिमानस्थलको रूपमा रहेको भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको काम लगभग अन्तिम अबस्थामा पुगेको छ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्ण...