• चन्द्रागिरि नगरपालिकाका अधिकृत पौडेल एक लाख घुससहित पक्राउ

    काठमाडौं, माघ १९। काठमांडौ स्थित चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले पौडेलसहित उनका सवारी चालकलाई पक्राउ गरेको हो । ऊनीहरुलाई नियंत्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ । आयोगका प्रवक्ता...

  • चीनबाट ल्याइने नेपालीलाई किर्तीपुर, भक्तपुर र ललितपुरको जावलाखेलमा राख्ने तयारी

    काठमाण्डौ, माघ १९ । सरकारले कोरोना भाइरसको प्रकोप फैलिएको चीनबाट फर्काउन लागेका नेपालीलाई राख्न ठाउँ खोजिरहेको जनाएको छ । काठमाण्डौसहित भक्तपुर र ललितपुरमा सम्भाव्य ठाउँको खोजी भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  काठमाण्डौको कीर्तिपुर, ललितपुरको स्टाफ कलेज जावलाखेल र...

  • राष्ट्रियसभा बैठकमा अख्तियारको क्षेत्राधिकार बढाउन सांसदहरूको सुझाव

    काठमाडौं, माघ १९ । सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छविलाई निष्पक्ष र पारदर्शी बनाउँदै अध्ययनको क्षेत्राधिकार बढाउनुपर्ने माग गरेका छन्। राष्ट्रियसभाको आइतबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेश्रो संशोधन विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सहभा...

  • नेकपा केन्द्रिय समितिको बैठकमा नेता भिम रावलको MCC संसदमा पेश गर्नु अघि संशोधन गर्नु पर्ने माग

    काठमांडौ, माघ १८ । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेश (एम्सीसी) को चर्को बिरोध गर्दै आएका नेकपाका नेता भिम रावलले नेकपाको केन्द्रिय समितिको बैठकमा MCC संसदमा पेश गर्नु भन्दा अगाडी त्यसमा भएका असमान बुंदाहरू संशोधन गर्नु पर्ने माग सहित बिभिन्न सुझाव दिएका छन । नेपाल सरकार र अमेरिकी सहयोग नि...

  • ललिता निवास भित्रको जग्गा हिनामिना गरेको ठहर गर्दै सीआईबीले बुझायो गृहमा प्रतिवेदन

    काठमाण्डौ, माघ १८ । केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना भएको ठहर गरेको छ । सरकारी जग्गा किर्ते गरी ब्यक्तिको नाममा गरेको भनि ब्यापक बिरोध भपछि सरकारले त्यसको छानबिनको लागि केन्दूीय अनुसन्धान ब्यूरोलाई जिम्मा दिएको थियो । झण्डै १ वर्ष लगाएर गरिएको अनुसन्धान...

  • कोरोना भाइरस रोकथामका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन

    काठमाण्डौ, माघ १८ । चीनको वुहान प्रान्तबाछ फैलिएको कोरोना भाईरसबाट हालसम्म २१३ जनाको ज्यान गईसकेको छ । कोरोना भाइरसको संक्रमण विश्वका १८ देशमा देखिएको छ। यो भाइरसबाट सबैभन्दा बढी चीन प्रभावित भएको छ। चीनमा हालसम्म यो भाइरसका कारण २१३ जनाको ज्यान गइसकेको छ भने ९ हजार ६ सय ९२ जना संक्रमित भएका छन्। च...

  • यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन फाराम बन्द गर्यो

    काठमाण्डौ, माघ १८ । यातायात व्यवस्था विभागले हालका लागि सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०का लागि अनलाइन फारम बन्द गरिएको जनाएको छ । अनुमति पत्रसम्बन्धी अनलाइन प्रणाली परिमार्जन गर्न लागिएकाले सेवा हालका लागि सञ्चालन नभएको विभागले जनाएको छ । विभागले अनलाइन प्रणालीमा देखिएको समस्या जतिसक्दो चाँडो समाध...

  • सामाजिक सञ्जालमा व्यापारिक विज्ञापन गरे कार्बाही गरिने

    काठमाडौं, माघ १७ । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनवापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी गर्न राष्ट्र बैंकले कडाइ गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सूचनामा भनिएको छ– यस्तो कारोबारबाट विदेशी विनिमय अपचल...

  • अस्ट्रेलियामा आगलागी राजधानी क्यानबेरा नजिक आईपुगे पछी आपतकाल घाेषणा

    अस्ट्रेलिया, माघ १७ । अस्ट्रेलियाकाे राजधानी क्यानबेरामा आपतकालीन अवस्था घोषणा गरिएको छ ।गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि सरकारले आपतकालीन अवस्था घोषणा गरिएको हो । क्यानबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले जनाएका छन्...

  • अमेरिकामा पनि कोरोना भाईरस सँगै फ्लूको प्रकोप बढ्यो ८ हजारको मृत्यु

    अमेरिका, माघ १७ । चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वव्यापी फैलिएको छ । विश्व स्वास्थ्य संगठनले शुक्रबार विश्वव्यापी संकटकाल घोषणा गरेको छ । अमेरिकामा अहिलेसम्म ५ जना संक्रमित भेटिएका छन् । त्यस्तै जापानमा पनि ८ जनामा कोरोना भाईरस भेटिएको छ भने जापानले चीनको हुवान प्रान्तमा भएका आफ्ना नागरिकलाई ...