चन्द्रागिरि नगरपालिकाका अधिकृत पौडेल एक लाख घुससहित पक्राउ

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  754 पटक हेरिएको

काठमाडौं, माघ १९।

काठमांडौ स्थित चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले पौडेलसहित उनका सवारी चालकलाई पक्राउ गरेको हो । ऊनीहरुलाई नियंत्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

आयोगका प्रवक्ता प्रदीपराज कोइरालाले उनलाई पक्राउ गरिएको पुष्टि गरे पनि विस्तृत विवरण भने आइनसकेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार