

काठमाडौं, माघ १९।

काठमांडौ स्थित चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले पौडेलसहित उनका सवारी चालकलाई पक्राउ गरेको हो । ऊनीहरुलाई नियंत्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।
आयोगका प्रवक्ता प्रदीपराज कोइरालाले उनलाई पक्राउ गरिएको पुष्टि गरे पनि विस्तृत विवरण भने आइनसकेको बताएको छ ।

