काठमाडौं, वैशाख २२ । नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको सानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रनको तार्गेट दिएको थियो । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३-२ ले जित्न सफल भयो । १७३ रनको लक...
समाचार
-
-
नेपाल तामाङ्ग समाज जापान क्युशुको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा बिक्रम घिसिङ्ग निर्वाचित
जापान, बैशाख १६ । नेपाल तामाङ्ग समाज जापान, क्युशु क्षेत्रिय कार्यसमितिको पाँचौँ क्षेत्रिय अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । केन्द्रिय कार्यसमितिका उपाध्यक्ष गिर बहादुर तामाङ्ग ज्युको प्रमुख अतिथिमा सम्पन्न नेपाल तामाङ्ग समाज जापान, क्युशु क्षेत्रिय कार्यसमितिको पाँचौ अधिबेशन भब्य रुपमा सम्पन्न भएको हो । आज ...
-
कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को अभिनय र स्वर रहेको गीत ‘निर्मोही’को म्युजिक भिडियो सार्वजनिक
काठमाण्डौँ, बैशाख ९ । हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छिधुर्बे) यतिबेला गायकको रुपमा देखिएका छन । हास्यकलाकार मरिचमान श्रेष्ठद्वारा स्वरबद्द गरिएको “निर्मोही याद आउँछ जात्रै मिठो माया भयो सम्झना मात्र” बोलको आधुनिक गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । केही दिन अघि मात्र "ओएसआर डिजिटल" अफिसियल युबट्य...
-
नेपालको पहिलो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार ‘ब्रेक थ्रु’, प्रधानमन्त्रिद्धारा औपचारीक उद्घाटन
काठमाडौं, वैशाख ३ । नेपाल औपचारिक रुपमा सुरुङ्गमार्गमा प्रस्थान गरेको छ । नेपालको पहिलो र लामो सडक यातायात प्रयोजनमा प्रयोग गर्ने सुरुङ मार्गमध्ये नेपालको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार ‘ब्रेक थ्रु’ (छिचोलिएको) छ । संघीय राजधानी काठमार्डौंलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गमा निर्मा...
-
काठमाण्डौँको ठमेल, दरबारमार्ग एरिया २४ सै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार
काठमाडौं, चैत, २९ । काठमाण्डौँ महानगरपालिका स्थित ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्नका लागि विशेष सुरक्षा योजना तयार पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताएका ह...
-
युक्रेनलाई नाटोमा सामेल गराए न्युक्लियर बिश्वयुद्ध निश्चित (एलन मस्क)
काठमाण्डौँ, चैत्र २५ । रुस र युक्रेन युद्ध बिश्व युद्धमा परिणत हुने बिषयले बिश्व त्रसित रहेको अबस्था छ । बिश्व राजनितिमा रुस र युक्रेन युद्धले अन्तराष्ट्रिय राजनिति बिश्व युद्ध तर्फ बढेको देख्न सकिन्छ । स्पेस एक्सका संचालक एलन मक्सले समेत रुस र युक्रेन युद्ध अब बिश्व युद्धमा परिणत हुने र सो युद्ध भयानकका साथसाथै...
-
टोकियोमा आयोजित एक कार्यक्रमका बीच ‘जिएमटी एप’ सार्बजनिक
टोकियो, जापान, चैत्र १२ । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ । आइतबार टोकियोमा आयोजित एक कार्यक्रमकाबीच उक्त एप सार्बजनिक गरिएको हो । विगत लामो समयदेखि जापानको नेपाली समुदायमा सूचना, सञ्चार, वेभ तथा ग्राफिक्स डिजाइन-प्रिन्टिङका साथै आइटी सेक्टरका अन्...
-
काठमाडौं उपत्यकाको बसन्तपुरमा फागुपूर्णिमा बिषेश होलि उत्सव २०८० (तस्बिर सहित)
काठमाडौं, चैत १२ । फागुपूर्णिमा (होली) पर्व आइतबार काठमाडौं उपत्यकासहित देश भरका पहाडी जिल्लाहरुमा रङ खेलेर भब्यताका साथ मनाइएको छ । साथी र आफन्तजनहरुबीच आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने पर्व फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा पनि दिदै आईरहेको छ । नेपालमा फल्गुपुर्णिमा पर्व २ दिन मनाउने गरिन्छ । पहाड...
-
गृह मन्त्रालयद्धारा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई ६८ बुँदे निर्देशन जारी
काठमाण्डौँ चैत ८ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई जिल्ला प्रशासन कार्यालयहरु मार्फत गर्नुपर्ने कामबारे ६८ बुँदे निर्देशन जारी गरेको छ । जिल्लामा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा अभिवृद्धि ग...
-
पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राऊ
काठमाडौं, चैत ५ । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कपिलवस्तुबाट प्रहरीले पक्राउ गरी काठमाण्डौ ल्याईएको छ ।पक्राऊ परेका महरालाई अनुसन्धान ब्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ । कपिलवस्तुबाट प्रहरीले पक्राउ गरी उनलाई आज बिहान भै...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 336
- Next Page »



















