पोखरा, असार १६ । संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने संयन्त्र राष्ट्रिय समन्वय परिषदको पहिलो बैठक शनिबार पोखरामा बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रदेशका मुख्यमन्त्रीहरु, स्थानीय तहका जनप्रतिनिधिसहितको बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनमा तीन तहबीच देखिएका अस्पष्टता ...
राजनीति
-
-
संसदमा बजेटमाथि पहिलो पटक निर्वाचन, आ.ब.२०८०/०८१ को बजेट बहुमतले पारित
काठमाडौं, असार, १३ । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ । बहुमतको सरकार भएपनी प्रतिनिधि सभा सदस्यको मागलाई सम्बोधन गर्दै बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत पर्यो । जुन प्रतिनिधिस...
-
शीर्ष नेताहरुको उपस्थितिमा रस्वपाको पहिलो वार्षिक उत्सव सम्पन्न
काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पार्टीको पहिलो वार्षिक उत्सव नयाँ पार्टी कार्यालयमा भव्यताका साथ मनाएका छन । रास्वपा समेतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले रास्वपाको केन्द्रीय कार्यालय पुगेर बिहीबार घन्टी बजाई कार्यक्रममा सहभागी भएका छन । जस्तो कि, एकताका प्रचण्डका सारथि रहेका बा...
-
पक्राउ परेका सबै आरोपी नक्कली शरणार्थी प्रकरणमा ‘संलग्न’, पुर्वपक्षको लागि थुनामा गठाउन आदेश
काठमाडौं, असार १ । जिल्ला अदालत, काठमाडौंले पूर्वउपप्रधान तथा मन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित पक्राउ परेका १८ जना नक्कली शरणार्थी प्रकरणमा कुनै न कुनै रुपमा संलग्न भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरु हाल कसूरदार ...
-
राष्ट्रपतिद्धारा जारी नागरिकता ऐन २०८० तत्काल कार्यान्वयन नगर्न सरकारलाई सर्बोच्च अदालतको अन्तमि आदेश
काठमाडौं, जेठ २१ । गत हप्ता राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिंदै अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्न दुवै पक्षलाई २६ गतेक...
-
अयोग्य लडाकुहरुलाई २ लाख दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, जेठ २। सर्वोच्च अदालतले नेकपा एकिकृत माओवादीका पूर्वलडाकुहरुलाई २ लाख रुपैंया राहत रकम दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले अल्पकालिन आदेश जारी गर्दै यो विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेवारे छलफलका ला...
-
सर्वोच्चद्धारा टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जिल्ला अदालत र उच्च अदालत दिपायलको फैसलालाई सदर गर्दै जन्मकैदको फैसल्ला
काठमाडौं, जेठ २ । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत र उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए । २...
-
टोपबहादुर रायमाझि काठमाण्डौँबाट पक्राउ, ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं, जेठ १ । फ्रहार सुचीमा रहेको नेकपा एमालेका सचिब टोपबहादुर रायमाझी काठमाण्डौँबाट पक्राउ परेका छन । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिब रायमाझिलाई आज अदालतमा पेश गरेको थियो । अदालतले नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति ...
-
पाकिस्तान पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्रनु गैरकानूनी भन्दै सर्वोच्च अदालतद्वारा रिहा गर्न आदेश
पाकिस्तान, वैशाख २८ । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरकानुनी रुपमा पक्राउ गरेको भन्दै रिहा गर्न आदेश दिएको छ । उच्च अदालत परिसर भित्रबाट नैपक्राउ गरीएकोमा सो कार्य अदालतको निर्णय विपरीत रहेको समेत बताएको छ । साथै अदालतले खानलाई भोलि शुक्रबार इस्लामावाद उच्च अदालतमा जान र अदा...
-
नक्कली भूटानी शरणार्थी मुद्दामा नेपाली कांग्रेस नेता खाँण पक्राउ, दोषी देखीए कसैलाई नछाडिने गृहमन्त्री श्रेष्ठको भनाई
काठमाडौं, वैशाख २७ । पछील्लो समय नक्कली भूटानी शननार्थी भिषामा अमेरीका पठाउने जस्ता जघन्य मानव बेचबिखनलाई समेत प्रत्सय दिने प्रकृतिको मुद्दाले नेपाली राजनीतिलाई तताएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले माग गर्ने हदसम्मका व्यक्ति तानिएको बताएका छन्। हा...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 145
- Next Page »

















