• संसद विघटन असंवैधानिक : पूर्वराष्ट्रपति यादव

    काठमाडौं, पुष १६ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन असंवैधानिक भएको बताएका छन् । यसले देश अनिश्चितताको बाटोमा गएको उनको विश्लेषण छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्...

  • झलनाथ खनालको प्रश्न : खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?

    काठमाडौं,पुष१५। नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टी बिर्सिएको आरोप लगाएका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । उनले पार्टीलाई भर्‍याङ मात्र बनाए...

  • ऋषि कट्टेलको पार्टीले मुद्दा जित्यो भने के होला सत्तारुढ नेकपाको कानुनी हैसियत ?

    काठमाडौं,पुष१४। नेपाल कम्युनिस्ट पार्टीको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतमा दर्ता भएको रिटमा मंगलबार पेशी चढे पनि सुनुवाई नभई स्थगित भयो । निर्वाचन आयोगलाई विपक्षी बनाएर ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा दर्ता गरेको यो रिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएका बेला पेसी चढेको हो । नेकपा अध...

  • अत्यन्त दुखत खबर !! बेलायतबाट नेपाल आएका ५ जनामा नयाँ प्रजातिको भाइरस पुष्टि

    काठमान्डौ,पुष १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका २३५ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँचजनामा संक्रमण पुष्टि भएको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्...

  • १८ घण्टे लोडसेडिङका साक्षी टोपबहादुरको ऊर्जामा कमब्याक

    काठमाडौं,पुष१३। टोपबहादुर रायमाझी २०७३ साल साउनमा ऊर्जा मन्त्रालयबाट विदा हुँदै गर्दा देशमा दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ थियो । हिउँदमा १८ घण्टा लाइन काट्ने गरी क्रमैसँग लोडसेडिङ बढाउँदै जाने तालिका विद्युत प्राधिकरणमा तयार थियो । रायमाझी उर्जामन्त्रीबाट हटेको तीन महिना नबित्दै काठमाडौं उपत्यकाबाट सदाका लागि ...

  • चिनियाँ टोली र नेकपा अध्यक्ष प्रचण्डबीच खुमलटारमा भेटवार्ता जारी

    काठमाडौं,पुस१३। नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले राजनीतिक भेटवार्ता जारी राखेको छ । यसैक्रममा अहिले टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरिरहेको छ । प्रचण्डलाई भेट्न चिनियाँ टोली उनैकै निवास खुमलटार पुगे...

  • गैर आवासिय नेपाली संघ मकाउको १२ औँ बार्षिक उत्सब सम्पन्न, बिषेश सहयोग गर्ने सहयोगीदाताहरुलाई बिशेष सम्मान

    मकाउ, पौष १२  । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति मकाउको १२ औँ बार्षिक उत्सब भब्यताका साथ सम्पन्न भएको छ । आज एक बिषेश कार्यक्रमका साथ ८८४८ नेपाली रेष्टुरेन्टमा गैर आवासिय नेपाली संघ मकाउको १२ औँ बार्षिक उत्सब सम्पन्न भएको गैर आवासिय नेपाली सँघ मकाउका युवा संयोजक धिरेन सिटौलाले टेलिफोन संबादमा भिजन अनला...

  • जापानले अन्तराष्ट्रीय हवाईसेवा एक महिनाको लागि प्रतिबन्ध लगाउने घोषणा

    जापान, पुष ११।  जापान सरकारले कोरोना भाइरस रोकथामको लागि सबै देश र क्षेत्रका विदेशीहरूलाई जापानभित्र प्रवेश गर्न प्रतिबन्ध लगाउने भएको छ । बेलायतमा तीव्र गतिमा सर्ने नया कोरोना भाईरसको संक्रमण फैलिएपछि जापान सरकारले यहि डिसेम्बर २८ तारिखबाट जनवरीको अन्त्यसम्म जापान प्रबेश गर्न रोक्ने घोषणा गरेको छ । जापानले अ...

  • बीबीसी मास्टर सेफको उपविजेता बने नेपाली सन्तोषशाह

    लण्डन, पुष ३ ।    बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगिताको उपविजेता बनेका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि जिते । संसारभरका विभिन्न कुइजिनहरुको प्रति...

  • गैर आवासीय नेपाली संघ कतारद्वारा कोभिड- १९ रिलाइफ फण्डमा ९ लाख रकम जम्मा

    कतार, मंसिर २९ । गैर आवासीय नेपाली संघ कतारले कोभिड- १९ रिलाइफ फण्डमा ९ लाख रुपैयाँ जम्मा गरेको जनाएको छ । कतारले कोरोना महामारीको यस विषम परिस्थितमा विपतमा परेका नेपाली नागरिकहरुलाई सहयोग गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघद्वारा स्थापित रिलाइफ फण्डमा ९ लाख नेपाली रुपैयाँ जम्मा गरेको संघ, राष्ट्रिय समन्वय पर...