जापान, साउन १२ । एनआरएनए जापानको निर्धारित निर्वाचन जुलाई ३० तारिक शुक्रबार हुने निश्चित भएको छ । निर्वाचन कमिटि र एनआरएनए जापानको कार्यसमिति बिच देखिएको बिबादलाई चिर्दै निर्वाचन कार्यसमितिले निश्चित दुई कारण सहित निर्वाचन सरेको आधिकारीक जानकारी सार्वजनिक गरेको हो । कार्यसमितिले आधिकारीक निर्णय गरे पनि उक्...
प्रवास
-
-
एनआरएनए हङकङको आठौ अधिबेशन सम्पन्न, गोकर्ण ढकालको नेतृत्वमा पूर्ण कार्यसमिति सर्वसम्मत
हङकङ, साउन १० । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) हङकङको नेतृत्वमा गोकर्ण ढकाल निर्वाचित भएका छन्। वर्तमान कार्यसमितिमा महासचिवको जिम्मेवारीमा रहेका ढकाल आउँदो २०२१–०२३ कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन भएका हुन्। आज भएको गैर आवासीय नेपाली संघ हङकङको राष्ट्रिय अधिबेशनबाट ग...
-
एनआरएनए मलेसियाको अध्यक्षमा विनोद वहादुर थापा निर्विरोध, उपाध्यक्ष र आइसीसी सदस्यमा पनि सहमतिको प्रयास जारी
मलेसिया, साउन १० । गैरआवासिय नेपाली संघ एनआरएनए मलेसियाको २०२१ देखि २०२३ कार्यकालका लागी विनोद वहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिती निर्विरोध निर्बाचित भएको छ । यसैगरी बरिस्ठ उपाध्यक्षमा इन्द्र नारायण लिम्बु , महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा रोशन सुब्बा, नारायण अधिकारी, कोषाध्यक्षमा कृष्ण नेपाल, ...
-
मानव कल्याणकारी संस्था कतार चारेटीद्वारा NRNA NCC कतारको समन्वयमा ठुलो मात्रामा स्वास्थ्य सामग्री सहयोग
कतार, साउन १० । बिश्व कोरोना भाईरसबाट आक्रान्त भई रहेको अबस्थामा यसको रोकथाम र नियन्त्रणको लागि मानब जगत संघर्ष गरीरहेको अबस्था छ । यस विषम परिस्थितिमा बिश्व भर आन्तरिक तथा अन्तरदेशिय साझेदारी अनुरूप विभिन्न किसिमको सहयोग गर्दै पनि आइरहेको छ । नेपालीहरु बिभिन्न रोजगार, ब्यबसाय र अध्ययनको रूपमा बिभिन्न देशमा छ...
-
टोकियो ओलम्पिक आईतबार बिहानसम्म ३ स्वर्णसहित चीन शीर्ष स्थानमा, जापान २ स्वर्ण सहित दोस्रो स्थानमा
जापान, साउन १० । टोक्यो ओलम्पिक २०२० को बिभिन्न खेलहरु जापानको टोक्योमा जारी रहेको अबस्था छ । जापानमा जारी टोकियो ओलम्पिकमा शनिबारसम्म ११ स्वर्ण सहित ३७ पदकको छिनोफानो भएको छ। पहिलो स्वर्ण जितेको चीनले सर्वाधिक ३ स्वर्ण र १ कास्य जितेको छ। चीनका लागि सुटिङ खेलाडी यान क्वानले महिला १० मिटर एयर राइफलमा पहिलो स्...
-
इमेल परिवर्तनको विवाद बढ्दै गएपछि एनआरएनए जापानको निर्वाचन सर्यो तर निर्वाचन कमिटिलाई निर्णय अमान्य
जापान, साउन १० । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको निर्वाचनको मिति सरेको छ । आज जापानको ओसाकामा शुरु भएको १० औँ राष्ट्रिय महाधिबेशन जारी भईरहेको अबस्थामा एनआरएनए जापान भित्र देखिएको पन्जिकृत सदस्यहरुको इमेल परिवर्तनको विषयलाई लिएर बढ़ेको विवादलाई समाधान गरि धादलिरहित रूपमा निर्वाचन गर्नक...
-
कोरोना महामारीका बिच टोक्यो ओलम्पिक शुरू, अगष्ट ८ तारिकसम्म जारी रहने (फोटो सहित)
जापान, साउन ८ । कोरोना महामारी बिचमै एक बर्ष ढिला गयी टोकियो ओलम्पिक(२०२० शुक्रबारबाट सुरूवात भएको छ । विश्व खेलकुदको महाकुभ्म मेला मानिने टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भएसँगै सुरूवात भएको छ । टोकियोको राष्ट्रीय रंगशालामा शुरू भएको ३२ औं संस्करणको ओलम्पिकको उद्घाटन अरु संस्करणको भन्दा निकै फरक रह्यो । क...
-
टोकियो ओलम्पिक भोलि जुलाई २३ तारिकबाट शुरु, उद्घाटन सत्रमा १५ राष्ट्र प्रमुखको उपस्थिति रहने घोषणा
जापान, साउन ६ । जापान सरकारले महत्वका साथ हेरिएको टोकियो ओलम्पिक भोलि जुलाई २३ तारिकबाट शुरु हुने भएको छ । टोकियो ओलम्पिक २०२० हुने भने पनि बिश्वमा कोरोना भाईरसको महामारी तिब्र रुपमा फैलिए पछि त्यसको प्रत्यक्ष असर टोकियो ओलम्पिकमा पनि परेको हो । एक बर्ष ढिला गरि उद्घाटन हुन लागेको टोकियो ओलम्पिक १५ राष्ट्...
-
अन्तत: एनआरएनए जापानका अध्यक्ष प्रत्यासी दिपक कार्कीले दिए आईसिसि सदस्यमा आफ्नो उम्मेद्धारी
जापान, साउन १ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको अध्यक्ष तथा गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको क्षेत्रीय उपाध्यक्ष समेत रहेका दिपक कार्कीले आगामी कार्यकाल २०२१-२०२३ को लागि आईसिसि सदस्य पदमा आफ्नो उम्मेद्धारी दिएका छन । यस अघि एनआरएनए जापानको अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोष...
-
एनआरएनए आईसिसि सदस्यमा जापानको क्युस्युबाट सुपेन्द्र घिसिङ्गको उम्मेद्धारी घोषणा, सबैलाई सहयोग गर्न अपिल
जापान, असार ३० । गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् ९एनआरएनए आईसीसी० सदस्य पदमा क्युस्यु क्षेत्रबाट सुपेन्द्र घिसिङले उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश जारी गर्दै घिसिङले २०२१-२०२३ कार्यकालको लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सद...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 80
- Next Page »



















