जापान, भदौँ २४ । जापान सरकारले जारी गरेको भ्याक्सिन पासपोर्ट अब विश्वका ३४ देशहरुमा स्विकृत भएको छ । पछिल्लो सम्झौता अनुसार क्यानडा, फ्रान्स र सिंगापुरले पनि जापानको भ्याक्सिन पासपोर्टलाई मान्यता दिने भएका छ । बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको सन्दर्भमा हाल बिश्वका लगभग सबै राष्ट्रहरुले कोरोना बिरुद्ध...
प्रवास
-
-
फुकुओकामा बसोबास गर्ने नेपालीहरुलाई लक्षित गरी अक्टोबर १४ मा लिभिङ सपोर्ट सेमिनार हुदै
जापान, भदौँ २३ । फुकुओका सिटिमा बसोबास गर्ने नेपालीहरुलाई मध्यनजर गर्दै फुकुओका स्थित रहेको नेपाली बाणिज्य दुताबास र एनआरएनए क्युस्युको आयोजनामा लिभिङ्ग सर्पोट सेमिनार आयोजना गर्ने भएको छ । फुकुओका स्थित रहेको नेपाली बाणिज्य दुताबास र एनआरएनए क्युस्युले फुकुओका सिटी, फुकुओका योकातोपिया जाईदान र फुकुओका अध्य...
-
प्याराओलम्पिकमा सहभागी खेलाडी तथा प्रशिक्षक एनआरएनए जापान कान्तो क्षेत्रिय समितिद्वारा सम्मानीत
जापान, भदौ १९ । जापानको टोकियोमा जारी पाराल्याम्पिकमा नेपालको तर्फबाट खेलमा सहभागी हुन आएका खेलाडी र प्रशिक्षकलाई एनआरएनए जापान कान्तो क्षेत्रीय समितिले एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेका छन । जापानको टोक्योमा जारी पाराल्याम्पिकमा नेपालको तर्फबाट के-४४ विधा अन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर...
-
एनआरएनए जापानमा आर्थिक बाहेक अन्य सम्पुर्ण बरबुझारत औपचारिक कार्यक्रमका बिच सम्पन्न, आर्थिक बिबाद भने कायमै
जापान, भदौँ १९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०१९–२०२१ कार्यकालले नयाँ कार्यसमितिलाई बरबुझारत गरेको छ । निर्वाचन सम्पन्न भएको लामो समय पश्चात आज एक कार्यक्रमका बिच निवर्तमान अध्यक्ष र निवर्तमान महासचिबले आर्थिक बाहेकका प्रशासनिक तथा प्राबिधिक सामानहरु नवनिर्वाचित कार्यसमितिलाई हस्तान्तरण गरेको ह...
-
एनआरएनए जापान निर्वाचनको बैध्यथा माथि परराष्ट्र मन्त्रालयको प्रश्न, ५ दिन भित्र थप स्पष्ट पार्न अन्तराष्ट्रिय समन्वय परिषदलाई निर्देशन
जापान, भदौँ १८ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनका बारेमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले वैधतामाथि प्रश्न उठाउदै पाँचदिन भित्रमा सत्य तथ्य जानकारी पठाउन निर्देशन दिएको छ । अध्यक्ष मण्डलद्धारा गठित निर्वाचन समिक्षा समिति गठनले गत हप्ता निर्वाचन स्वच्छ...
-
जापानमा कायम आपतकाल तत्काल नहट्ने, आपतकाल हटाउन नसकिने स्वास्थ्य मन्त्रि तामुराको भनाई
जापान, भदौ १५ । कोरोना भाईरस कोभिड–१९ को महामारीमा फसेको जापानमा हाल कायम आपतकाल सेप्टेम्बर १२ पछि पनि तत्काल हटाउन सम्भव नहुने स्वास्थ्य मन्त्री तामुरा नोरिहिसाले एक टेलिभिजन कार्यक्रममा बताएका छन् । हाल जापानको ४७ मध्ये २१ मुख्य ठूला प्रान्तहरुमा आपतकाल लगाईएको छ । यस अघि आपतकाल सेप्टेम्बर १२ तारिखसम्म भ...
-
एनआरएनए आईसिसि एसिया प्यासिफिक उपसंयोजक पदमा जापानबाट ददिवल खड्काको उम्मेद्धारी घोषणा(भिडियो सहित)
जापान, भदौँ १४ । हाल गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद आईसिसिको निर्वाचनको तयारी तिब्र रुपमा भईरहेको छ । बिभिन्न देशबाट आईसिसि सदस्य देखि बिभिन्न पदहरुमा उम्मेद्धारी घोषणाहरु पनि भईरहेको सन्दर्भमा जापानबाट आईसिसि एसिया प्यासिफिक उपसंयोजक पदमा ददिवल खड्काले पनि आफ्नो उम्मेद्धारी घोषणा गर्नु...
-
एनआरएनए आईसिसि एसिया प्यासिफिक युवा संयोजकमा पुनः दिपक कंडेलको उम्मेद्धारी घोषणा
जापान, भदौ १४ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसिसि)को एसिया प्यासेफिक युवा संयोजक पदमा दिपक कँडेलले उम्मेदवारी दिने भएका छन् । हाल सोहि पदमा क्रियाशील रहेका कँडेलले एनआरएनए अग्रज अभियन्ताहरुको सल्लाह सुझावलाई मनन गर्दै पुन एकपटक सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ...
-
एनआरएनए जापानको निर्वाचनमा एमआईएस सिस्टमको दुरुपयोग भएको छानबिन समितिको निष्कर्ष(छानबिन प्रतिबेदन सहित)
जापान, भदौँ १३। एनआरएनए जापानको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट पक्षद्धारा बिरोध भएपछि शुरु भएको निर्वाचन छानबिनको आज प्रतिबेदन सार्वजनिक गरेको छ । निर्वाचन निश्पक्ष नभएको भन्दै केही समुहले असन्तुष्टी जनाए पछी छानबिनका लागि बनेको समितिले निर्वाचनमा धाँधली भएको निष्कर्ष निकाल्दै त्यसको बारेमा माथिल्ल...
-
एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा टंक गैरेको उम्मेदवारी घोषणा
जापान, भदौ १३ । गैर आवासीय नेपाली संघको स्थापनाकालदेखि नै सक्रिय टंक गैरे एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार एक कार्यक्रमबीच गैरेले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । समाजसेवा जहाँ जसले जस्तो ठाउँबाट गरे पनि हुने तर त्यसलाई संस्थागत रुपमा गर्नुपर्छ भन्ने मान्यता राख्...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 80
- Next Page »



















