जापान, असोज ४ । नेपालको काठमाण्डौ जिल्ला थानकोट घर भइ बिगत ५ वर्ष अघि बिद्यार्थी भिषामा जापान आउनु भएका एक नेपाली बिद्यार्थीले आत्महत्या गरेको जानकारी प्रँप्त भएको छ । जापानको फुकुओका स्थित ईजिरीमा बसोबास गर्ने हाल निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत अर्चना भुर्तेलको आज बिहान १स्३० मा आफ्नो रुममा ...
प्रवास
-
-
क्यूशु नेप्लिज वेलफिअर सोसाईटि औपचारिक उदघाटन कार्यक्रम सम्पन्न, अध्यक्षमा कैलाश बुढ़ाथोकी सर्वसम्मत चयन
जापान, असोज २ । जापानको फुकुओका स्थित किताक्युस्यु कोकुरामा पनि पछिल्लो समय नेपाली समुदायको उपस्थितति बाक्लो हुदै गईरहेको सन्दर्भमा नेपाली समुदायलाई एकिकृत गर्ने उद्देश्यले उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले क्युस्यु नेप्लिज वेलफियर सोसाईटिको गठन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी नवगठित क्युस्य...
-
जापान सरकारले नेपालसहित अन्य केहि मुलुकमा लगाउदै आएको प्रवेश प्रतिबन्ध सेप्टेम्बर १९ तारिक राती १२ बजेदेखि हटाउने
जापान, असोज १ । जापान सरकारले कोरोना महामारीका कारण बिभिन्न देशबाट आफ्नो देशमा आउनेहरुको लागि लगाईएको निषेधाज्ञा मध्ये जापानबाट आफ्नो जन्मभूमि फर्किएका बिदेशी नागरिकहरुलाई जापान प्रबेशमा लगाईएको रोक हटाएको छ । आज राति जापान सरकारको परराष्ट्र मन्त्रालयको आधिकारीक वेबसाईटमा एक सुचना जारी गर्दै उक्त रोक हटाईएको...
-
क्युस्यु नेप्लिज वेलफियर सोसाईटिको औपचारिक घोषणा कार्यक्रम सेप्टेम्बर १८ तारिक गरिने, टंक गैरेको प्रमुख अतिथिमा सम्पुर्ण संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने
जापान, भदौ १ । पछिल्लो समय जापानमा नेपाली हरुको उपस्थिति बाक्लिदै गईरहेको छ । लगभग १ लाखको हाराहारीमा नेपाली समुदायको उपस्थिति रहेको जापानमा नेपाली समुदायहरु एकिकृत हुन क्रम पनि जारी छ । जापानमा बसोबास गर्ने नेपालीहरु पछिल्लो समय नेपाली समुदायमा आईपर्ने समस्या समाधानार्थ बिभिन्न संघसंस्थाको गठन तथा सहकार्य...
-
एनआरएनए जापानको पहलमा IHNOद्धारा ५० जना नेपाली बिद्यार्थीलाई छात्रबृद्धिको लागि आवेदन दिन आह्वान(फाराम सहित)
जापान, भदौ ३० । जापानमा अध्ययनरत नेपाली बिद्यार्थीहरुलाई लक्षित गरि एनआरएनए जापानको पहलमा बिगत ३ बर्ष देखि आईएचएनओ छात्रबृद्धिको ब्यबस्था गर्दै आईरहेको छ । यस बर्ष पनि नेपाली बिद्यार्थी मध्ये ५० जना बिद्यार्थीलाई आईएचएनओद्धारा छात्रबृद्धि दिने भएको हो । हिजो मंगलबार बेलुकि आयोजना गरिएको एक पत्रकार सम्मेलनम...
-
एनआरएनए आईसिसिको महाधिबेशन निर्धारित समय मै गर्ने संघको भनाई, परराष्ट्र मन्त्रालयले कार्यबिधि बनाएर नियमन गर्नु पर्ने माग
काठमाण्डौँ, भदौ २९ । एनआरएन भित्र देखिएको बिबाद परराष्ट्र मन्त्रालयसम्म पुगेको छ । एनआरएनए आईसिसिको आसन्न महाधिबेशन नजिकिदै आईरहदा यस भित्र बिभिन्न किसिमका बिबादहरु सतहमा आएका छन । पछिल्लो पटक एनआरएनए आईसिसि जापानको निर्वाचनमा भएको धाँधलिको बिषयबाट शुरु भएको एनआरएनए बिबाद आईसिसिको निर्वाचन सम्म पुगेको छ । आईसि...
-
एनआरएनए जापानमा द्वन्द जारी, निबर्तमान कोषाध्यक्षले आफूखुसि आर्थिक अनियमितता गरेको आरोप
जापान, भदौ २८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानमा एक पछी अर्कों विबाद चर्किदै गईरहेको छ । एनआरएनए जापानको गत जुलाई ३० मा सम्पन्न १०औं महाधिबेशनबाट निर्वाचित भई आधिकारिक रुपमा २०२१-२०२३ कार्यकालको सुरुवात भई सकेको अबस्थामा विजयी टीम र पराजित हुनेहरु बीचको कुरा नमिल्दा विबादले झन ...
-
एनआरएनए निर्वाचनको सम्पूर्ण प्रक्रिया तत्काल रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन, आइसीसी महाधिबेशन अन्योलमा
काठमाडौं, भदौ २८ । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) को आगामी निर्वाचन प्रतिनिधि विवादका कारण निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । एनआरएनएको विभिन्न देशका शाखाहरूबाट पठाइएका प्रतिनिधि गैरकानूनी भएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गरेपछी उक्त उजु...
-
फुनेसोद्धारा आयोजित अनलाईन तीज नृत्यको नतिजा सार्बजनिक, प्रथम पुरस्कार पाल्पाका कृषा के.सीले जितिन्
जापान, भदौ २६ । फ़ुकुओका नेपाल सोसाईटीले आयोजना गरेको अनलाईन तीज नृत्यको नतिजा सार्वजनिक भएको छ । फ़ुकुओका नेपाल सोसाईटीका अध्यक्ष माधव सिग्देलको सभापतित्वमा सेप्टेम्बर ९ तारिख बिहीबार एक औपचारिक भर्चुअल कार्यक्रमबीच नतिजा सार्वजनिक गरिएको हो । प्रकाशित परीणाम अनुसार कृषा केसी प्रथम , द्वितीय माउन्टेन डान्स ग...
-
जापानको नागोयामा कोरोना संक्रमित एक नेपाली महिलाको निधन, निधन हृदयघातका कारण भएको अनुमान
जापान, भदौ २५ । जापानको नायोगा क्षेत्रमा बसोबास गर्ने एक नेपाली महिलाको असामहिक निधन भएको छ । कोरोना संक्रमणबाट ग्रसित बागलुङ गल्कोट नगरपालिका पाण्डपखानी स्थायी घर भई हाल पारिवारिक भिषामा, जापानको आईची प्रान्तको नागोया केनमा बस्ने बेलु पुन मगरको कोभिड संक्रमणका कारण निधन भएको हो । स्रोतका अनुसार, उनलाई कोर...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 80
- Next Page »



















