वासिङ्टन डिसी, जेठ ५ । नेपाली युवा गायक दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको टप ५ मा पुगेका छन् । गत हप्ता टप ७ मा पुगेसँगै ७ जना प्रतिस्पर्धीहरुले दिएको प्रस्तुतिका लागि भोटिङ सुरु भएको थियो । सोही भोटका आधारमा दिवेश टप ५ मा पुगेका हुन् । आजको एपिसोडको सुरुवातमै टप ५ को घोषणा गरिएको हो । अघिल्लो सा...
मनोरञ्जन
-
-
अमेरिकन आईडलको टप ७ मा पुगे दिवेश पोखरेल, फाइनल अर्को साता १७ मेमा हुने
अमेरिका, बैशाख २९ । काठमांडौको रबिभवन स्थायी घर भएका नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । दिवेश बिगत २०१४ देखि अमेरिकाको कान्ससस्थित विचिटामा बसोबास गर्दै आएकाछन । भोटिङका ...
-
बलिउड शोकमा : बलिउडका चर्चित अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन
मुम्बइ, बैशाख १७ । बलिउड फिल्म उद्योगमा ठूलो शोक परेको छ । अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बइस्थित कोकिलाबेन अस्पतालमा निधन भएको हो । उनको स्थिति निकै गम्भीर थियो । रिपोर्टका अनुसार इरफान पेटको समस्याले ग्रस्त थिए । उनलाई कोलोन इन्फेक्सन भएको थियो । निर्देशक सूजीत सिरकारले ट्वी...
-
जनचेतनामुलक गीत “पानीको धारो छ केहि नहुदै सचेत बनौँ है भएसि गाह्रो छ” सार्वजनिक(भिडियो सहित)
जापान, बैशाख ४ । बिश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसका कारण आज बिश्व आक्रान्त भईरहेको सन्दर्भलाई मध्यनजर गर्दै जापानबासी नेपालीहरुको सामाजिक सक्रियता पनि बढेको छ । हाल बिश्वमा १ लाख ३४ हजार भन्दा बढीको ज्यान लिएको नोबेल कोरोना भाईरसका कारण मानब जीवनमा पर्न गएको प्रयक्ष असर, मानब जगतमा पर्ने ...
-
जापानका चर्चित हास्यकलाकार केन शिमुराको कोरोना सङ्क्रमणबाट निधन
जापान, चैत १७ । कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित भएका जापानका कमेडियन केन शिमुराको निधन भएको छ । मार्च १७ तारिकको दिनबाट शरिर सिथिल हुने, थकित हुने जस्ता लक्षण देखिए पछि अस्पताल भर्ना भएका शिमुरामामा अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएका शिमुरामामा केहि दिन पछि ज्वरो र श्वासप्रश्वासमा समेत सम...
-
“कोरोना भाइरस नियन्त्रण आपतकालीन राहत कोष”मा नेपाल चलचित्र कलाकार संघको एकलाख एक हजार सहयोग
काठमांडौ, चैत १६ । नेपाल सरकारको "कोरोना भाइरस,नियन्त्रण आपतकालीन राहत कोष"मा नेपाल चलचित्र कलाकार संघ FAAN कार्यसमितिको तर्फबाट रु एकलाख एक हजार ( १,०१,०००) रुपैयाँ रकम प्रदान गर्ने निर्णय भर्खरै गरेको FAAN का बरिष्ठ उपाध्यक्ष तथा भिजन अनलाईन न्युजका सल्लाहकार समेत रहनु भएकी चर्चित नायिका रेजीना उप्रेतीले...
-
कोभिड–१९ सम्बन्धित गित “कोरोनाको उपचार” सार्वजनिक, नायिका उप्रेतीको नागरिकलाई सचेत रहन आग्रह(भिडियो सहित)
काठमांडौ, चैत १२ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरस कोभिड–१९ ले बिश्वलाई चिन्तित तुल्याई रहेको अवस्थामा नेपाल पनि अछुतो हुन सकेन । हालसम्म २ जनामा नोबेल कोरोना भाईरसको संक्रमण देखिए पछि नेपाल नै लकडाउन गर्न पुगेका नेपाल सरकारलाई सहयोग र जनतामा कोरोना भाईरस बिरुद्ध सकारात्मक सन्देश दिने उद्देश्यले ...
-
रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जिते
काठमाण्डौ, चैत १ । रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् । शनिबार काठमाण्डौमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा धादिंगका हिमेश पन्त कमेडी च्याम्पियनको विजेता घाेषित भएका हुन् । उसले दुई जना प्रतिस्पर्धिलाई भोटिङको आधारमा पछी पार्दै उपाधि चूमेको हो । उनले २५ ला...
-
चर्चित गायक कटुवाललाई थुनामा राखी अनुसंधान गर्न जिल्ला अदालतको आदेश
काठमाडौं , फागुन ३० । लोकदोहोरी गायक प्रकाश कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत तनहुँले तनहुँ डुम्रेका व्यवसायीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका गायक कटुवाललाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । तनहुँ डुम्रेका होटल व्यवसायी लालक...
-
कोरोना भाईरसले छेकेन नेपाली पर्व होलीलाई, उल्लासका साथ मनाईयो होली
काठमाण्डाै, फागुन २६ । आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु ...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 19
- Next Page »



















