काठमाडौं, वैशाख २१ । सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्ष २०७७÷०७८ को बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि राष्ट्रपतिले...
खेलकुद
-
-
कोरोना महामारीका कारण टोकियो ओलम्पिक एक बर्ष पछी सर्यो, खेल २०२१ को जुलाईमा हुने
काठमाडौं, चैत १७ । जापानको टोकियोमा यसै वर्ष हुने भनिएको ओलम्पिक २०२० खेलकुद प्रतियोगिता कोरोना भाईरस(कोभिड-१९)को महामारीका कारण एक वर्ष पछि सरेको छ । चीनको वुहानबाट बिश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाईरसले बिश्वलाई त्रसित बनाईरहेको र हजारौको संख्यामा मानिसहरूको ज्यान लिईरहेको अबस्थामा जापानमा पनि स...
-
नेपाल पूर्ण रूपमा लकडाउन, भोलिदेखि एकसाता घर बाहिर ननिस्कन सरकारको आदेश
काठमाण्डौ, चैत १० । मङ्गलबारदेखि नेपाल लकडाउन हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देश लकडाउन गर्ने निर्णय गरेको हो । मङ्गलबारदेखि सबै नागरिक घरभित्र बस्नुपर्नेछ । सुरक्षा निकाय र एम्बुलेन्स बाहेक अरु गाडी चल्न नपाउने भौतिक पूर्वाधार तथा यातायात मन...
-
भोलिदेखि भारत र चीनतर्फको सीमा नाकामा यात्रु आवागमन बन्द, नेपाल एक हप्ता पूर्ण लकडाउनमा
काठमाडौं, चैत ९ । चीनको वुहानबाट बिश्वभरि फैलीएको नोबेल कोरोना भाईरस नियंत्रण तथा रोकथामको लागि सरकारले भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि चैत १० गते विहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबा...
-
कोरोना प्रभावित ५५ मुलुकबाट नेपाल आउन पूर्ण प्रतिबन्ध(निर्णय सहित)
काठमाडौं, चैत ५। सरकारले कोरोना भइरस (कोभिड-१९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउ...
-
चर्चित फुटबल खेलाडी रोनाल्डोले आफ्नो होटललाई अस्पतालमा परिणत गर्दै
काठमाण्डौ,चैत्र,२ । पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो होटेललाई अस्पतालमा परिणत गर्ने भएका छन् । इटालीमा कोरोनाको प्रभाव बढ्न थालेपछि राेनाल्डाेले आफ्नो ‘पेस्टाना सीआर 7’ होटेललाई अस्पतालको रुपमा परिवर्तन गर्न लागेका हुन् । पाँच पटक बलोन ‘डि’ ओर जितेका समाजसेवीक...
-
रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई
काठमाण्डाै, चैत १ । आज भएको आहा रारा गोल्डकपको फाईनल खेलमा उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । पोखरा रङ्गशालामा शनिबार मनाङ मर्स्याङ्दीले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराएकाे हाे । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।&nbs...
-
NRNA क्युस्यु क्षेत्रीय समितिको अर्को प्रशंसनीय काम, गौतमबुद्ध क्रिकेट रङ्गशालाको लागि ३ लाख आर्थिक सहयोग
चितवन, फागुन २७ । चितवनको रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापान स्थित रहेका नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान, क्युस्यु क्षेत्रिय कार्यसमिति फुकुओका सक्रियतामा आर्थिक सहयोग संकलन अभियान शुरु गरीएक...
-
म्यानचेष्टर डर्बी भीडन्त : युनाईटेडद्धारा सिटी २-० ले पराजित
काठमाडौं, फागुन २६ । ईंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर डर्बीबीचको भीडन्तको म्यानचेष्टर युनाईटेड विजयी भएको छ । आज राति भएको खेलमा युनाईटेडले सिटीलाई २-० को गोल अन्तरले हराएको हो । युनाईटेडका लागि मार्सिएलले ३० औं मिनेट र म्याकटोमिनियाले खेलको अतिरिक्त समय ९६ औं मिनेटमा गोल गरेका थिए । दुई टीमबीचको खेल ...
-
प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा एपीएफलाई हराउँदै पुलिस बने च्याम्पियन
नेपालगन्ज, फागुन २२ । प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। नेपालगन्जको कभर्डहलमा बुधबार भएको फाइनलमा पुलिसले एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हरायो। विभागीय डर्बी भिडन्तमा पुलिसले एकपक्षीय प्रदर्शन गरेको थियो। पुलिसले २५-१६, २५-१७, २५-१८ को नतिजा निकाले...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 26
- Next Page »


















