काठमाडौं, मंसिर २१ । १३औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुनुअघिको पत्रकार सम्मेलनमा भुटानका कप्तान चेन्चोले पदकका लागि नभइ राम्रो फुटबल खेल्न काठमाडौं आएको बताएका थिए। कप्तान चेन्चोले भने जस्तै भुटानले पुरुष फुटबलको प्रतिस्पर्धामा निकै राम्रो खेल खेल्यो। त्यहीँ राम्रो प्रदर्शनले भुटानले कम्तिमा रजत जि...
फुटबल
-
-
१३ औं साग: माल्दिभ्सलाई २-१ ले हराउँदै नेपाल साग फुटबलकाे फाइनल नजिक
काठमाण्डौ, मंसिर २१ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई २-१ ले पराजित गरेको छ । पहिलो हाफको १८ औं मिनेटमा माल्दिभ्सका इब्राहिम महुदीले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । तर खेलको ४३ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै बराबरी गरे । ...
-
१३ औं सागमा माल्दिभ्सलाई हराउदैँ नेपाली महिला फुटबल टिम फाईनलमा
पोखरा, मंसिर १९ । आज भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सावित्रा भण्डारी ‘साम्बा’को हृयाट्रिकसँगै नेपालले माल्दिभ्सलाई हराएको छ र, १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला फुटबल टिम फाइनलमा पुगेको छ । अब नेपालले स्वर्णका लागि फाईनलमा भारतसँग खेल्नेछ । यद्यपि त्यसअघि समूह चरणको अन्तिम खेलमा पन...
-
१३ औं सागमा श्रीलंकालाई हराउँदै भारत महिला फुटबलको फाइनलमा
पोखरा, मंसिर १९ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारत फाइनलमा पुगेको छ । बिहीबार बिहान पोखरामा भएको खेलमा श्रीलंकालाई ६-० ले हराउँदै भारत महिला फुटबलको फाइनलमा पुगेको हो । अघिल्लो खेलमा भारतले माल्दिभ्सलाई ५-० ले हराएको थियो । दोस्रो खेल आजै २ बजे नेपाल र माल्दिभ्सबीच हु...
-
१३औं सागमा भारत ३४ स्वर्ण सहित पदक तालिकाको शीर्ष स्थानमा
काठमाडौं मंसिर, १८। १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदक तालिकामा भारतले नेपाललाई उछिनेको छ । लगातार तीन दिन नेपाल पदक तालिकाको शीर्ष स्थानमा थियो । तर बुधबार साँझबाट भारत शीर्ष स्थानमा उक्लिएको छ । उसले ३४ स्वर्णसहित कुल ७१ पदक जितेको छ । नेपालले २९ वर्णसहित ६९ पदक जितेको छ । पहिलो दिन १५ र दोस्र...
-
मेस्सीले छैटौं पटक जिते बालोन डि’ओरको उपाधी
पेरिस, मंसिर १७ । लियोनेल मेस्सीले कीर्तिमानी छैटौंपटक बालोन 'डि'ओरको अवार्ड जितेका छन्। बार्सिलोनाका कप्तान मेस्सीले सन् २०१५ यता पहिलो पटक अवार्ड उचालेका हुन्। फ्रान्सको चर्चित फुटबल पत्रिकाले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने यो अवार्ड मेस्सीले सन् २००९ मा पहिलो पटक उचालेका थिए। त्यसपछि उनले सन् ...
-
१३ औं दक्षिण एसियाली खेलकुद(साग) उद्घाटन समारोहमा पाकिस्तानका मन्त्रि फेमिन्दा मिर्जा
काठमांडौ, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भाग लिन पाकिस्तानका अन्तर–प्रान्तीय समन्वय मन्त्री डाक्टर फेमिन्दा मिर्जा नेपाल आएका छन्। फेमिन्दा मिर्जा आइतबार दशरथ रंगशालामा आयोजित उद्घाटन समारोहमा सहभागी भएका थिए। उनी तीनदिने नेपाल भ्रमणमा आएका हुन्। साग खेलमा आफ्नो टोलीको समर्थन गर...
-
१३ औं दक्षिण एसियली खेलकुद (साग)को उद्घाटन समारोह(तस्बिर सहित)
काठमांडौ, मंसिर १६ । २० वर्षपछि जन्मभूमि फर्किएको दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो मेलाको सम्माननिय राष्ट्रपति बिध्यादेवी भण्डारीद्वारा खेलको उद्घाटन गर्दै हीजोबाट औपचारिक सुरुआत भएको छ। सन् १९८४ मा नेपालबाटै सुरु भएको तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) नेपालमा भएको यो तेस्रो पटक हो। य...
-
१३ औं सागमा नेपालले अहिलेसम्म १५ स्वर्ण, ३ रजत र ३ कास्य जिते
काठमाडौं, मंसिर, १६ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को अन्तर्गत कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । ८४ केजी माथिको समूहमा विप्लवमान श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका हुन् । उनले पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६-५ को जित निकालेका हुन् । त्यस्तै तेक्वान्दो पोम्सेतर्फ...
-
१३ औं सागमा पुरुष फुटबलमा भुटानद्वारा बंगलादेश पराजित
काठमाडौं, मंसिर, १६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबल अन्तर्गतको पहिलो खेलमा भुटानले विजयी शुरुवात गरेको छ । दशरथ रंगशालामा भुटानले बंगलादेशलाई १–० गोल अन्तरले पराजित गरेको हो । भुटानका कप्तान चेन्कोले ६४ औं मिनेटमा पहिलो तथा निर्णायक गोल गरे । जितसँगै भुटानले तीन अंक जोडेको छ । ख...


















