जापान, कार्तिक ४ । जापान क्रिकेट एसोसियसनद्वारा आयोजना हुँदै आइरहेको एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगिता खेल्नको लागि नेपाली क्रिकेट टिमले आफ्नो टिम घोषणा गरेको छ । अक्टोबर ३० र ३१ तारिख तोचिगी प्रान्तमा रहेको सानो अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको एम्बेसी कप-२०२१ मा नेपाल एम्बेसीको तर्फबाट १६ जना खे...
जापान बिशेष
-
-
जापानमा नेपालीको जनसंख्या ९७ हजार २६ मात्र, अघिल्लो बर्षको तुलनामा २ हजार ६ सय २ जना कमि
जापान, कार्तिक ३ । विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जापानमा बसोबास गर्दै आएका नेपालीहरुको संख्या ९७ हजार २६ रहेको जापान सरकारको हालैको प्रतिवेदनमा उल्लेख गरेको छ । २०२१ फेब्रुबरी २ तारिकमा सार्वजनिक गरेको तथ्यांक अनुसार जापानमा नेपालीको जनसंख्या ९९ हजार ६ सय २८ रहेकोमा हाल २ हजार ६ सय २ जना ...
-
एन आर एन अन्तर्राष्ट्रिय समन्वय परिषदले आफ्नो म्याद थप्ने व्यवस्था संघको विधानको कुनै दफामा छैन, डा.बलराम श्रेष्ठ
जापान, कार्तिक १ । एन आर एन अन्तर्राष्ट्रिय समन्वय परिषदले आफ्नो म्याद थप्ने व्यवस्था संघको विधानको कुनै दफामा नभएको जापानबाट अन्तराष्ट्रीय वकिल बलराम श्रेष्ठले बताएका छन । हाल आइसीसीको म्याद ६ महीना थप गर्ने निर्णय गरेसंगै उक्त भनाई सार्वजनिक गरेका हुन । जापानको एनसीसीको निर्वाचन पद्धति र त्यहा भएको एमआइए...
-
नागोयामा सम्पन्न ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनशिप २०२१’ को उपाधि नेपाली बक्सर खेलाडी अविरल घिमिरेले जिते
जापान, कार्तिक १ । नागोयामा सम्पन्न ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनशिप २०२१’ को उपाधि नेपाली बक्सर खेलाडी अविरल घिमिरेले जितेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन् । जापानको नायोगा शहरको नाय...
-
एनआरएनको साख बचाउन संरक्षक परिषदलाई जिम्मा दिउँ:- डा. बलराम श्रेष्ठ
जापान, असोज ३१ । गैर आवासीय नेपाली संघको दशौं महाधिवेशनको संघारमा आइपुग्दा संसारभरि क्रियाशील एनआरएनए राष्ट्रिय परिषद्मध्ये आधाभन्दा बढी ठाउँमा विवाद आएका छन् । त्यसमध्ये कुनै पनि विवाद सल्टाउन अहिलेको आईसीसीले सकेको छैन । त्यसैले यो समस्यालाई सानो होइन अहिलेसम्मकै सबभन्दा ठूलो रुपमा लिइएको छ । त्यसकारण परराष्ट्...
-
एनआरएनए जापानद्धारा यहि अक्टोबर २३ तारिकबाट एनआरएनए मेरो साथी अन्तर्गत “जापानमा बिद्यार्थीहरुको अबसर र चुनौती” बिषयक कार्यक्रम ल्याउदै
जापान, असोज ३१ । एनआरएनए जापानको आयोजनामा यहि अक्टोबर २३ तारिख “जापानमा विद्यार्थीहरुको अवसर र चुनौती” विषयक एक विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।एनआरएनए जापानका सचिव श्याम शितलले जनाए अनुसार, कार्यक्रममा जापानमा अध्ययनका लागि आएका विद्यार्थीहरुको भाषा स्कुलको अध्ययन पश्चात भोकेश्नल कलेज(専門学校) तथा विश्वविद्...
-
जापान स्थित गुम्ना केनमा नेपाली साझा समाज जापानलाई गुन्मा ईन्टरनेशनल एक्स्चेन्ज अवार्डद्वारा सम्मान
जापान, असोज ३० । जापानको गुन्मा केनमा नेपालीहरुले संचालन गरेको संस्था नेपाली साझा समाज जापान सरकारी निकायबाट सम्मानित भएको छ । नेपाली साझा समाज जापानलाई गुन्मा ईन्टरनेशनल एक्स्चेन्ज अवार्डद्वारा प्रशंसा पत्र सहित सम्मान गरिएको हो । यहि अक्टोबर १५ तारिख गुन्मा प्रान्तको मुख्यालयमा आयोजित उक्त विशेष समारोहमा...
-
दशैं बिशेष:,कोरोना कहरका बिच जापानमा नेपालीहरुको दशैं (फोटो फिचर)
जापान, असोज २९। नेपालीहरुको महार पर्व बडा दशैं २०७८ जापानमा पनि नेपालमा जस्तै बिधिवत रुपमा मनाईएको छ । अध्ययन, ब्यबसायी तथा रोजगारीका लागी जापान आएका नेपालीले नेपालमा रहेका परीवार तथा आफन्तजनहरुसँग सामाजिक संजाल फेसबुक तथा बिभिन्न माध्यमबाट सम्पर्क गर्दै दशैको शुभकामना आदान प्रदान गरी जापानमा भएका आफन्तजन,...
-
जापानमा आम निर्वाचनका लागि प्रतिनिधिसभा विघटन, अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन गर्ने तयारी
जापान, असोज २८ । जापानका नवनियुक्त प्रधानमन्त्रि फुकियो किशिदाद्धारा प्रतिनिधि सभा बिघटन गरेको छ । जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि यहाँको संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गर्नुभएको हो । जापानी अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरुले बिहीबार बसेको संसदको बैठक लगत्...
-
कोरोना संक्रमणबाट साईतामा केनमा बाग्लुङका मोहन गौतमको निधन
जापान, असोज २७ । जापानमा पुन: कोरोना संक्रमणबाट एक नेपालीको निधन भएको छ । दशैको मुखैमा बाग्लुङ्का एक पुरुषको मंगलवार साझ जापानमा मृत्यु भएको हो ।बाग्लुङ नगरपालिका वडा नम्बर ७ गैरागाउँ घर भै हाल जापानको साईतामा केनमा परिवारसंग बस्दै आएका मोहन प्रसाद गौतमको मृत्यु भएको हो । झन्डै दुई महिन...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 58
- Next Page »



















