सुर्खेत, असोज, २६ । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रममा र ४ जनाको उपचारका लागि नेपालगञ्ज पुर्याएपछि मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जान...
स्वास्थ्य/जीवन शैली
-
-
काठमाडौंबाट घान्द्रुक गएको जीप दुर्घटना ८ जनाको मृत्यु, एक घाइते (नामावली सहित)
पोखरा, असोज २५ । पोखराबाट गएको जीप घान्द्रुकमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृतक जीप चालक बाहेक सबै २५ वर्ष मुनीका युवायुवती छन् । प्रारम्भिक जानकारी अनुसार उनीहरु दशैंका बेला काठमाण्डौबाट पदयात्राका लागि पोखरा आएका समूह हुन् । प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेम...
-
बुटवल मोतीपुर घटनामा मारिनेको परिवारलाई प्रदेश सरकारले १ लाख दिने निर्णय
बुटवल, असोज २५ । रूपन्देहीको मोतीपुर घटनामा प्रहरीसँगको झडपमा गोलि लागि मृत्यु भएका ब्यक्तिको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एकरएक लाख रूपैयाँ दिने भएको छ । बुटवल उपमहानगरपालिका-१७ मोतीपुरको औद्यौगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी र प्रहरीबीच झडप हुँदा आइतबार ४ जनाको मृत्यु भएको ...
-
मोतीपुर घटना : सुरक्षाकर्मीको गोली लागेर ४ जनाको मृत्यु, चाडबाडको मुखमा धडपकड गर्नु निन्दनीय
बुटवल, असोज २४ । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये चार जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जानकारी दिए । तीन जनाको अस्पताल ल्याउँदै गर्दा र एक जनाको उपचारका क्रममा मृत्यु...
-
जापानमा कोरोना संक्रमणकाबाट कास्की पोखराका सुर्जमान गुरुको निधन
जापान, असोज २३ । जापानमा कोरोना संक्रमणबाट पुन एक नेपालीको निधन भएको छ । नेपालको कास्की पोखराको लामाचौर घर भै जापानको साइतामा केनमा बस्ने ३८ वर्षीय सर्जमान गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । दक्ष कामदार भिषा (कुक) मा कार्यरत गुरूङको कोरोना संक्रमणपछि अस्पतालमा उपचारको क्रममा शुक्रवार राती निधन भएको...
-
जापानमा भुकम्पको धक्का, चिवा केनलाई केन्द्रबिन्दु बनाएर ६.१ म्यागनीच्युटको भुकम्प गएको पुष्टि सुनामीको खतरा छैन
जापान, असोज २१ । जापानमा बिहिबार राती १०:४१ मा गएको ६.१ म्यागनीच्युट र ५ इन्टेनसिटी स्केलको भुकम्प गएको छ । भुकम्प ६.१ म्यागनीच्युट र ५ इन्टेनसिटी स्केल भएको भूकम्पका कारण सुनामीको खतरा नभएको मौसम बिभागले जनाएको छ । जापानमा यो भूकम्प १६ वर्ष पछिको पहिलो ठुलो भुकम्प भएको बताईएको छ । मौसम विज्ञान एजेन्सीको प...
-
विराटनगर नाकाबाट मानव अङ्गसहित दुईजना पक्राउ, थप अनुसन्धान हुदैँ
विराटनगर, असोज २० । नेपाल भारत सीमा क्षेत्र विराटनगर रानीबाट प्रहरीले मानव अंग बरामद गरेको दावी गरेको छ । भारतबाट नेपालतिर आइरहेको भ्यानबाट सशस्त्र प्रहरीले २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद भएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । बरामद भएका खप्परलाई बटुका जस्तो आकार बनाइएको छ...
-
कपिलबस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप, २ जनाको निधन १०० बढिको उपचार जारी
कपिलबस्तु, असोज २० । कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप देखिएको छ । झाडापखालाका कारण दुई जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै विरामी परि अस्पताल भर्ना भएका छन् । कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा झाडापखालाको प्रकोप देखिएको हो । बहादुरगञ्जस्थित शिवराज अस्पतालमा बिरामीहरुको चाप छ । अस्पताल...
-
जापानमा कानागावा केनमा कोरोना संक्रमणबाट थप एक नेपालीको उपचारको क्रममा निधन
जापान, असोज १६ । जापानको कानागावा केनको होदोगाया बस्ने नेपालको नवलपुर गैंडाकोटका केदार शर्माको कोरोना सक्रमणका कारण मृत्यु भएको छ । कृष्ण बहादुरको नामले परिचित शर्मा नाका मेगुरोको नेपाली इण्डियन रेष्टुरेण्टमा कार्यरत थिए । ४० वर्षीय शर्मा एकहप्ता अघिदेखि कोरोना संक्रमित भै चुर्मीको एक अस्पतालमा उपाचारको क्...
-
कपनको ढलमा खसेका बालकको शव ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा भेटियो
काठमाडौं, असोज १० । काठमाडौंको कपनामा ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ । ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका-१, घुसेलमा शनिबार राति शव भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले बताइन् । ‘फोटो हेरेर परिवारले सखानत गरिसक्नु भएको छ, प्रहरीले शव ल्याउँदैछ’ उनले भनिन्,...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 89
- Next Page »


















