• डा.केसीसँग तत्काल वार्ता गर्न सरकारलाई नेपाली कांग्रेसको आग्रह

    काठमाडौं कात्तिक, २६ । प्रमुख विपक्षी नेपाली कांग्रेसले डडेल्धुरामा आमरण अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । नेपाली जनताले समेत चासो र समर्थन गरेको डा.केसीको अनसनमा लगानी कर्ता संघ कि अध्यक्ष राधा पोखरेलले समेत सरकारको ध्यानाकर्षण गर्दै आफ्नो धारण सार्वजनिक गरेकि थिईन ...

  • डा.के.सीलाई लिन डडेल्धुरा पुग्यो सेनाको हेलिकप्टर

    काठमाडौं कात्तिक, २५ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै बिभिन्न चरणको अनशनरत डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ । तर केसीले भने आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं जान इन्कार गरेका छन् । यस अघि डडेलधुरा अस्पतालले केसीको स्वास्थ्य बिग्रिएको भन्दै यहाँबाट अन्तै सा...

  • डा केसीलाई बचाउन राधा पोखरेलको अपिल

    काठमाण्डौँ, कार्तिक २५ । पछिल्लो समय नेपालका हरेक घटनाक्रममा आफ्नो धारणा राख्दै आएकी राधा पोखरेलले अनसनरत डा.के.सीको स्वास्थ्य अबस्था प्रति चासो दिदै डा. के.सिले उठाएको माग र चिकित्सा क्षेत्रमा हुने भ्रष्टाचारविरूद्ध उनले उठाएको कदम सम्मानयोग्य मात्र नभएर सलाम गर्न योग्य छ भन्दै सामाजिक संजालमा लामो स्टाटस पोष्ट ग...

  • बरिष्ठ समाजसेबी हेम थापा र माया थापा प्रति समर्पित गित सार्वजनिक(भिडियो सहित)

    काठमाडौँ कार्तिक १८ । सामाजिक अभियन्ताको हेम बहादुर थापा र उनकी जीवन संगिनी माया थापाको सेवा भावमा सम्मान र उनीहरु प्रति समर्पित गीत ‘असल मन’ सार्बजनिक गरिएको छ । डि. ए.आर. मुभिज एण्ड फिल्म्स इण्डस्ट्रिजको प्रस्तुतिमा असल कर्मले पहिचान बनाउन सफल दम्पतिको बारेमा प्रभावन जे को लय शब्द र सुमधुर स्वरकी धनि ...

  • सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना, मृत्यु हुनेको संख्या १७ पुग्यो

    काठमाडौं कात्तिक,१७ । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको उनले बताइन् । उनका अनुस...

  • प्रधानमन्त्रि ओली हस्पिटलबाट डिस्चार्ज

    काठमाडौं कात्तिक, १४ । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटार गएका हुन् । अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले मुस्कुराऊदई म स्वस्थ रहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओली बुधवार ग्रान्डी हस्पिटल...

  • आजदेखि छठ पर्व सुरु

    काठमाडौँ, कार्तिक १४ । हिन्दुहरुको अर्को महान पर्व छट आजदेखी सुरु हुदैँछ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबार९आज० देखि सुरुहुँदैछ । मुख्य विधि अन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको...

  • अमेरिकाको न्यूयोर्कसिटी र सान फ्रेन्सिसकोमा पनि म्ह:पूजा र नेपाल सम्बत भव्य रूपमा मनायो

    अमेरिका, अक्टोबर ३० । नेवार समुदायको महत्वपूर्ण चाड सबै भन्दा ठुलो पर्ब मह:पूजा र नेपाल सम्वत्सा ११४० बिश्व भरी विविध कार्यक्रम गरी मनाईएको छ । सान फ्रान्सिसको, अमेरिका सान फ्रान्सिसको तत्कालीन प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रीय पर्व तथा वर्षको रूपमा मनाउने घोषणा गरेको मह:पूजा र नेपाल सम्वत...

  • ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिदै

    काठमाडौं ,कात्तिक, १३ । ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिएको छ । भर्ना भएकै दिन अर्थात बुधबार साँझ नै डायलासिस गरिएको हो । स्वास्थ्य चेकजाँचको रिपोर्टका आधारमा आकस्मिक डायलासिस गरिएको स्रोतले बताएको छ । यद्यपि अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र ...

  • ७ महिनामा सबैभन्दा अग्ला १४ हिमाल चढेर निर्मलले बनाए बिश्व कीर्तिमान

    काठमाडौं कात्तिक, १३ । नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान बनाएका छन् । ३६ वर्षीय पुर्जाले चीनको शिशापाङ्मा हिमाल मंगलबार विहान स्थानीय समयअनुसार ८ः५८ मा आरोहण गरेका हुन् । यससँगै उनले सात महिनाको छोटो अवधिमा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल...