भारत, मंसिर २० । भारतको हैदराबादस्थित निजि अस्पतालमा कार्यरत महिला पशु चिकित्सकमाथि बलात्कारपछि जिउँदै जलाइएको अभियोगमा पक्राउ परेका चार जना प्रहरीसंगको मुडभेडमा मारिएका छन् । २६ नोभेम्बरको राती ९ बजे भएको उक्त घटनामा महिला डाक्टरको स्कुटिको टायर पञ्चर गराएर आरोपीले सहयोग गर्ने वाहानामा महिलालाई एका...
स्वास्थ्य/जीवन शैली
-
-
प्रधानमन्त्रि ओलि हस्पिटलबाट डिस्चार्ज, उपचार खर्च साढे २ लाख
काठमाडौं , मंसिर १९ । प्रधानमन्त्री केपी शर्मा ओली १० दिनको अस्पताल बसाइपछि बिहीबार दिउँसो डिस्चार्ज भएका छन् । डिस्चार्जका क्रममा उनले स्वास्थ्यमा सुधार भएकाले घर जान लागेको छोटो प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ ।...
-
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा
काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । केहीबेर अघि उनी अस्पताल पुगेकी हुन् । प्रधानमन्त्री ओलीलाई अघिल्लो साता एपेन्डिसाइटिसको अपरेशन गरिएको थियो । त्यसपछि उनी अस्पतालमै रहेका छन् । यसअघि पनि राष्ट्रपति भण्डारी प्रधानम...
-
बडिगाड गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु
बागलुङ, मंसिर १७ । जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । गुल्मीको तम्घासबाट बुर्तिबाङ आउँदै गरेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिनुभयो । जिप मध्यपहाडी लाेकमार्गबाट बडिगाड खाेलामा खसेकाे थ...
-
पोखराको मौजामा ढिस्कोले पुरिएका ५ जनाको ज्यान गयो
पोखरा, मंसिर १५ । पोखरा महानगरको वडा नम्बर २० मौजा स्थित बिसौनामा सडकको काम गरिरहेका ५ जनाको ज्यान गएको छ । पोखरा–मौजा सडकको रिटेनिङवाल निर्माणमा खटिएका सल्यानका तोवान बस्नेत, खिमलाल ओली, गणेश ओली, जीतबहादुर बस्नेत र जोगेन्द्र ओलीको ज्यान गुमेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । ...
-
सामाजिक चेतना परिवर्तनको लागि तारे होटलमा गोष्ठी होईन फिल्डमा गएर काम गर्नु पर्छ-राधा पोखरेल
काठमांडौ, मंसिर , १० । लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान आज देखि आरम्भ हुँदैछ । १६ दिने अभियान आ-आफ्नै सोंच, विचार र शैलीमा बिभिन्न संघसंस्था, संगठन, ब्यक्ति-ब्यक्तित्वहरूले मनाउने छन् । यस अवसरमा मलाई पनि आफ्ना केही विचारहरू पाठकहरूसमक्ष पस्कन मन लाग्यो । जुन समाज र समुदायमा समस्या बढी छ, समाधान पनि त...
-
प्रधानमन्त्रि केपी शर्मा ओली हस्पिटल भर्ना, एपेन्डिसाइटिस भएपछि अपरेशनको तयारी
काठमाडौं, मंसिर, १० । प्रधानमन्त्रि केपी शर्मा ओली हस्पिटल भर्ना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना भएको हो । अस्पतालले उनको अपरेसनको तयारी गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने– प्रधानमन्त्रीको अपरेसनका लागि तया...
-
श्रीमतीले कुटेर सम्पती लुटेपछि, श्रीमान घर न घाटको करोडपतिबाट रोडपति भए भन्दै भक्कानिए
काठमाडौं मांसिर २ । महिला अधिकारका विषयहरुमा धेरै बहस भएका छन् । धेरै छलफल भएक छन् । कुनै महिलालाई अप्ठेरो परे महिला अधिकारको कुरा जोडबलले उठ्छ उठ्नु पनि पर्छ । अझ महिला माथि हुने घरेलु हिंशा, शोषणका कुराहरु उठाइरहदा नेपालमा पुरुष माथि चाहिँ यस्ता समस्या छन् छैनन भन्ने विषयमा कसैले ध्यान दिएको पाइदैन । एउटा परिवार...
-
बसन्तपुरमा छुरा प्रहार गरी साथिको हत्या
काठमाडौं मंसिर, १ । काठमाडौंको बसन्तपुरमा एक जना मजदुरको गएराति हत्या भएको छ । काठमाडौं-१९, दमाई टोल बस्ने ४५ वर्षका अरुण चित्रकारको छुरा प्रहार गरी हत्या भएको हो । महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले हत्यामा संलग्न भएको अभियोगमा चित्रकारका साथी काठमाडौं-१२, ह्युमत टोल बस्ने ४६ वर्षका मनिषकुमार खड्गीलाई नियन...
-
प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्ने, प्रधानमन्त्री र कार्यकारी अध्यक्ष यी नेतालाई दिदै !
काठमाडौं मंसिर १ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेवारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्ण रूपमा आराममा बस्नुपर्ने भएकाले प्रधानमन्त्री ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेक...

















