बडिगाड गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु

  भिजन अनलाईन न्युज सम्बाददाता प्रकाशित:  634 पटक हेरिएको

बागलुङ, मंसिर १७ । जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

गुल्मीको तम्घासबाट बुर्तिबाङ आउँदै गरेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिनुभयो ।

जिप मध्यपहाडी लाेकमार्गबाट बडिगाड खाेलामा खसेकाे थियो । उद्धार कार्य जारी रहेकोले घाईतेहरुको बिबरण भने आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार