चीन, फागुन ७ । कोरोना जीवाणुको महामारीको केन्द्रका रूपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मंगलबार कोरोना भाईरसका कारण मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । ...
स्वास्थ्य/जीवन शैली
-
-
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण तयारी, मंगलबार एन्जिओग्राफी गरियो
काठमाडौं, फागुन ७ । भारतको नयाँदिल्लीमा १३ वर्षअघि प्रत्यारोपण गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाले काम गर्न छाडिसकेको छ। प्रत्यारोपण गरिएको मिर्गौलालाई शरीरले फ्याक्न थालेपछि ओली गत कात्तिकदेखि नियमित डायलाइसिसमा रहेका छन् । धापासीस्थित ग्राण्डी अस्पतालमा डायलाइसिस गराएका ओलीले पछिल्लो ...
-
भक्तपुर क्वारेंटाइनमा परीक्षण गरिएकामध्ये सबैको नेगेटिभ, कोरोना भाईरस नरहेको पुष्टि
काठमांडौ, फागुन ७ । चीनबाट उद्दार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको छ । नमुना संकलन गरी ल्याइएका रिपोर्ट परीक्षण गर्दा मंगलवार बेलुकासम्म परीक्षण गरिएकामध्ये सबैको नतिजा नेगेटिभ आएको हो ।&nb...
-
डाइमन्ड क्रूजमा थप ४० जना कोरोना संक्रमित भेटिए,जापानमा संक्रमित संख्या ४०६ पुग्यो
जापान, फागुन ५ । जापानमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजमा थप ४० जनामा कोरोना भाईरसको संक्रमण भेटिएको छ । पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको जापान संचार माध्यमले जनाएको छ। उनीहरू जापानमा उद्धार गरिएका चार सय अमेरिक...
-
चीनको वुहानबाट नेपाली लिएर काठमाडौं आइपुग्यो नेपाल एअरलायन्सको जहाज
काठमांडौ, फागुन ४ । हिजो चीनको कोरोना भाईरस प्रभाबित क्षेत्र वुहानमा रहेका नेपाली बिध्यार्थीहरूलाई लिन गएको नेपाल एअरलाईन्सको जहाज चीनबाट १ सय ७५ जना नेपाली लिएर काठमाडौं आइपुगेको छ। वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विम...
-
चीनको वुहानबाट १ सय ७५ जना नेपाली लिएर नेपाल एअरलाईन्स नेपाल उड्यो
चीन, फागुन ३ । चीनको वुहानबाट १ सय ७५ नेपालीलाई लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौंको लागि उडेको छ। ६ जनामा भने स्वास्थ्यमा समस्या देखिएपछि कोरोनाको आशंकामा वुहानमै रोकिएको चीनस्थित नेपाली दूतावासले जनाएको छ। यस्तै ४ जना नेपाली भने आफ्नो इच्छाले उतै बसेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ...
-
चीनको वुहानमा रहेका नेपाली बिध्यार्थीलाई उद्दार गर्न उड्यो नेपाल एअरलाईन्सको विमान
काठमाडौं, फागुन ३ । चीनको वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहान उडेको छ। शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चीनको वुहानको लागि प्रस्थान गरेको हो।कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभ...
-
हङकङ स्थित करुणा बिउटी & हियर सैलुनद्वारा भोलि निशुल्क मास्क बितरण गर्दै
हङकङ, फागुन २ । चीनको वुहान लगायत अन्य क्षेत्रहरूमा कोरोना भाईरसका कारण मर्नेहरूको संख्या दिनप्रति दिन बढ़ींरहेको अबस्थालाई मध्यनजर गर्दै हङकङमा ब्यापार ब्यबसाय गर्दै आऊनुभएकी करुणा बिउटी & हियर सैलुनका संचालक करुणा श्रेष्ठले निशुल्क मास्क वितरण गर्न लागेको जनाएकी छिन । ५० बर्ष भन्दा माथी र अस्वस्थ ...
-
चीनको वुहानबाट ल्याऊने बिध्यार्थीलाई भक्तपुरमा राख्न लगेको भन्दै स्थानीय आन्दोलित
भक्तपुर, फागुन २ । चाँगुनारायण नगरपालिका-६, नगरकोट वडा कार्यालय नजिक रहेको खानेपानी कार्यालयमा शुक्रबार प्रहरी र स्थानीवासीबीच झडप भएको छ । चीनको वुहानबाट उद्धार गरेर ल्याउन लागिएका नेपालीलाई खानेपानी कार्यालयमा निर्माण भएको क्वारेण्टाइनमा राख्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । चीनमा ...
-
कोरोना भाईरसका कारण चीनमा एकैदिन २४२ जनाको निधन, जापानमा संक्रमित २ सय कट्यो
काठमाण्डौ, फागुन १ । चीनको हुबेई प्रान्त स्थित वुहान शहरबाट फैलिएको नोबेल कोरोना भाईरसबाट बुधबार एकैदिन दुई सय ४२ जनाको ज्यान गएको छ । कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति धेरै जनाको ज्यान गएको यो पहिलो घटना हो । त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ । बुधबार १४ हजार आठ सय ४०...
- « Previous Page
- 1
- …
- 80
- 81
- 82
- 83
- 84
- …
- 89
- Next Page »


















