पर्सा, बैशाख २३ । नेपालमा बुधबार १७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण...
स्वास्थ्य/जीवन शैली
-
-
जापानमा १६ हजार ६८ जनामा कोरोना संक्रमण देखियो, ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो
जापान,बैशाख २४ । जापानमा बुधबार बिहानसम्म कोरोना भाइरस (कोभिड–१९) बाट थप १२० जनामा संक्रमण देखिएको छ ।योसंगै जापानमा कोरोना संक्रमितको संख्या १६ हजार ६८ जना पुगेको छ।अहिले सम्म ५ हजार २ सय ३८ जना निको भई घर फर्किएका छन् भने हालसम्म ५ सय ७९ जनाले ज्यान गुमाई सकेका छन । एकै दिन १० जनाको निधन भए संगै मृतकको ...
-
कोरोना निको भई घर गएका रौतहट र काठमांडौका गरी ३ जना ब्यक्तिमा पुन संक्रमण पुष्टि
काठमाडौं, बैशाख २३ । निको भएर घर फर्किएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । रौतहटका एक युवक र भारतीय जमातीमा पुनः कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन जना जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखम...
-
जापानमा थप ३ जना नेपालीमा कोरोना संक्रमण पुष्टि, संक्रमित नेपालीको संख्या १० पुग्यो
जापान, बैशाख २२ । जापानका बिभिन्न ठाउँमा रहेका थप ३ जना नेपालीमा कोरोना भाईरस देखिएको छ । संक्रमण पुष्टी हुनेहरुमा खानागावा प्रान्तमा रहेका दुई जना र क्योतो प्रान्तका एक जना रहेको बताईएको छ । खानागावाको योकोहामामा रहेका २ जना श्रीमान श्रीमती भएको तथा क्योतोका एक पुरुष रहेको बुझिएको छ । यो...
-
कर्णालि प्रदेश एक हप्ता सिल, सम्पूर्ण आवत जावत नै बन्द
कर्णालि, बैशाख २२ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन कर्णाली प्रदेश सरकारले कर्णाली भित्रिने सबै नाका आगामी एक हप्ता सिल गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले कर्णाली प्रदेश छिर्ने सबै नाकाहरु सिल गर्ने निर्णय गरेको मुख्यमन्त्...
-
नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो
काठमाडौं, बैशाख २१ । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यस अघि आइतबार नै मन्त्रालयले बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिन...
-
नेपालमा एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि, सक्रमितको संख्या ६९ पुग्यो
काठमाडौं, बैशाख २१ । नेपालमा एकैदिन १० जना ब्यक्तिमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । नेपालगञ्जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नेपालग...
-
नेपालमा थप २ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५९ पुग्यो
काठमाडौं、बैशाख १९ । नेपालमा थप दुई जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु बाँके र रुपन्देहीका हुन्। रुपन्देशीका २५ र बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको सह–प्रवक्ता अधिकारीले विज्ञप्...
-
जापानमा कोरोना भाईरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४६८ पुग्यो, नेपाली सहित ५० बिद्यार्थीहरुको भिषामा समस्या
जापान, बैशाख १९ । जापानमा फेरि अर्का दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । खानागावा केनमा विगत १० वर्षभन्दा लामो समयदेखि बस्दै आएका अर्याल थरका ४८ वर्षिय पुरुषमा संक्रमण देखिएको थियो भने हिजो पुन अर्का दुई नेपालीमा कोरोना भाईरस देखिएको निजका नजिकका ब्यक्तिले जनाएको छ । यस संगै जापानमा कोरोना स...
-
जापानमा थप २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि, संक्रमित नेपालीको संख्या ६ पुग्यो
जापान, बैशाख १८ । जापानमा फेरि दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै जापानमा कोरोना सक्रमितको सख्या ६ पुगेको छ । टोकियोको इकेबुकुरो स्थित नेपाली रेष्टुरेन्टमा कायर्रत थप २ पुरूषमा संक्रमण देखिएको स्रोतले बताएको छ । उनीहरूको उपचार भइरहेको बताइएको छ । विश्वभर महामारीको रूपमा फैलिरहेक...
- « Previous Page
- 1
- …
- 59
- 60
- 61
- 62
- 63
- …
- 89
- Next Page »















