• उपत्यकामा जेठ १३ गतेसम्म थप निषेधाज्ञा, विकास निर्माणका काम पनि बन्द गर्ने निर्णय

    काठमाडौं, वैशाख २८ ।   काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संय्क्त बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्मको लागि थप गर्ने निर्णय गरेको हो । त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाहरु बाहेकका सबै निर्माण कार्य...

  • बाइडनको निर्देशन बमोजिम फाइजरको खोप १२–१५ वर्षका बालबालिकालाई पनि लगाउन अनुमति

    अमेरिका, वैशाख २८ ।   अमेरिकी खोप निर्माता कम्पनि फाइजरले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि प्रयोगको अनुमति पाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी नियामकले १२–१५ उमेर समूहका बालबालिकाहरुमा फाइजरको खोपलाई ...

  • लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा १२ जना संक्रमितको मृत्यु, शब ब्यबस्थापनमा समस्या

    बुटवल, वैशाख २८ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना रुपन्देहीका, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक–एक जना छन् । मृतक १२ मध्ये ११ जना पुरुष र एकजना महिला हुन् । उनीहरुमध्ये ५ जनाको गएराति १२ बजे यता ब...

  • नेपालमा अहिलेसम्मकै कोरोना मृत्यदुर उच्च, १३९ जनाको मृत्यु, ९,२७१ संक्रमित थपिए

    काठमाडौ, वैशाख २७ ।  कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्मकै बढीको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन १३९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरसका ९ हजार २ सय ७१ नयाँ संक्रमित थपिएका छन् । १८ हजार ...

  • कोरोना संक्रमणबाट संसद सचिवालयमा कार्यरत उपसचिवको निधन

    काठमाडौं, वैशाख २४ ।   कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको अबस्थामा मृत्युदर उच्च बन्दै गईरहेको छ । संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको २२ गत...

  • जापानमा आपतकाल मे ३१ सम्म बढाउने तयारी, प्रधानमन्त्रि सुगाको भेटघाट तिब्र

    जापान, बैशाख २४।   जापानमा पुन संक्रमणमा तिब्रता आएपछि लकडाउनलाई बढाउने भएको छ । जापानी प्रधानमन्त्री सुगा योशिहिदेले मुख्य मन्त्रिपरिषदका सदस्यहरूसँग भेटवार्ता गरेका छन् । आपतकालिन अवस्था लम्बन सक्ने अनुमानका बिच भएको भेटले मे महिना ३१ सम्म लकडाउन बढाउने सम्भावना बढेको छ । जापानको प्रधानमन्त्री योशीहिदे सु...

  • उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय, पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म

    काठमाडौं, वैशाख २१ ।   कोरोना संक्रमण तिब्र रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । र यो अवधिमा निषेधाज्ञा थप कडा हुने पनि जनाएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बज...

  • बाँकेमा थप ६ जना कोरोना संक्रमितको निधन

    बाँके, वैशाख २० ।   बाँकेमा आइतबार राति र सोमबार बिहान गरी कुल ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँके जिल्लाका र एक जना बर्दिया जिल्लाका संक्रमित रहेका जनाएका छन् । जसमध्ये नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको मृत्यु भएको बाँकेका कोरोना सं‌क्रमण...

  • कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु, एकैदिन ५,७६३ जनामा संक्रमण पुष्टि

    काठमाडौं, वैशाख १८ ।   पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जन...

  • भारतसँग जोडिएका २२ नाका बन्द गर्न सीसीएमसीको सरकारलाई सिफारिस

    काठमाडौं, बैशाख १८ ।   कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका सबै नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को हिजो बसेको बैठकले उक्त सिफारिस गरिएको हो । नाका खुल्ला रहँदा नेपालमा संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भारतसंग जोडि...