काठमाडौं, कार्तिक २५ । सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको हो। अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने ...
अर्थ
-
-
सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नलिन निर्देशन
काठमाडौं, कार्तिक १६ । नेपाल सरकारले सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नलिन निर्देशन दिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नलिन निर्देशन दिएका हुन् । सरकारी निर्देशन अनुसार भन्दै वि...
-
लामो समय बन्द भएको नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनः बिहीबारवाट सञ्चालनमा
सिन्धुपाल्चोक, कार्तिक १३ । गत असोज २० गते देखि बन्द भएको नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनः बिहीबारवाट सञ्चालनमा आएको छ । औपचारिक रुपमा बुधबारदेखि सुरु भनिए पनि आज एक कन्टेनर स्याउ र अन्य सामग्रीसहित नाका सुचारु भएको हो । लामो समय बन्द रहेको तातोपानी नाका पछिल्लो पटक असोज १९ गते एक कन्टेन...
-
खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको अस्पतालहरुलाई निर्देशन
काठमाडौं, कात्तिक ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ । सरकारले हालै मात्र विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपच...
-
जापानमा पहिलो पटक जीवन बिमा र स्वास्थ्य बिमा एउटै प्याकेजमा, जापानबासीलाई स्वास्थ्य बिमा गर्न सुझाब (भिडियो)
जापान, कार्तिक ८ । जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था जोखिममा रहेको दावी गरिएको छ। बिहीबार टोकियो सोलमारी मुरा हलमा आयोजित पत्रकार सम्मेलनमा जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था पछिल्लो समयमा भन्दा धेरै जोखिममा रहेको तथ्याकं प्रस्तुत गरियो। करिव एकलाखको हाराहारीमा रहेका नेपाली मध्ये वार्षिक एक दर्जन...
-
सांसदलाई दसैं भत्ता दिनुभन्दा भेन्टिलेटर किन्न जनार्दन शर्माको सुझाव, गोकर्ण बिष्टले भत्ता फिर्ता गरे
काठमाडौँ, कार्तिक ३ । नेकपाका सांसद जनार्दन शर्माले कोरोना भाइरस (कोभिड-१९)को महामारी चलिरहेको बेला सांसदहरूलाई भत्ता दिने रकम भेन्टिलेटर किन्न लागि खर्च गर्नुपर्ने बताएका छन् । उनले आफूले पाएको दसैं भत्तावापतको रकम एक बिरामीको उपचारमा खर्च गर्ने पनि जानकारी दिएका छन् । संघीय सांसद र प्रदेश सभा सदस्यहरू...
-
सरकारको सिफरिसमा राष्ट्रपतिद्धारा मन्त्रिपरिषदको पुनःर्गठन, अर्थमा बिष्णु पौडेल रक्षाबाट ईश्वर पोखरेललाई हटाईयो
काठमाण्डौं, असोज २८ । नेपाल सरकारले सरकारको मन्त्रिहरुको कार्यबिभाजनमा हेरफेर गर्दै केहि नयाँ मन्त्रि नियुक्ति गरेका छन भने केहि पुराना मन्त्रिलाई भने जिम्मेवारीबाट हटाएको छ । प्रधानमन्त्रीको सिफारीसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिस...
-
सरकारी वार्ता टोलि र डा केसी पक्षबीच आज वार्ता हुँदै, डा. के.सीले आज अनशन तोड्ने अपेक्षा
काठमाडौं, असोज २२ । सरकार र आमरण अनशनरत डा. गोविन्द केसी पक्षबीच आज वार्ता हुने भएको छ । वार्ता आज अपराह्न चार बजेपछि गर्ने तयारी छ । हिजो सरकारी पक्ष र डा. के.सी दुबै पक्षले वार्ता टोलि गठन गरेको थियो । डा केसीको तर्फबाट वार्ता टोलीका संयोजक डा जीवन क्षेत्रीले आज सरकारी टोलीसँग वार्ता हुने बताएका हुन । ...
-
NRNAजापानको बिधान संशोधनमा क्षेत्रिय समितिसँग समन्वय नगर्नु दुखःद रहेको नागोया संयोजक श्याम सितलको भनाई
जापान, असोज २० । गैर आवासिय नेपाली संघ, नागोया क्षेत्रीय कार्यसमितिका संयोजक श्याम शितल ज्युले राष्ट्रिय समन्वय परिषद जापानको बिधान संशोधन प्रक्रिया गलत भएको बताएका छन् । हालै क्युशु क्षेत्रमा सम्पन्न गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको साधारण सभामा जुन प्रक्रिया र पद्धतिबाट बिधान हलमा पे...
-
पाँचथर युवा संजालको नेतृत्तवमा दुई चरणको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न
पाँचथर, असोज १९ । पाँचथर युवा सन्जालको नेतृत्तवमा दुई चरणको आर्थिक सहयोग हस्तान्तरण सम्पन्न भएको छ । पाँचथर जिल्ला भित्र आईपर्ने बिभिन्न सामाजिक तथा आर्थिक समस्यामा परेका पाँचथरबाँसीको हकहित र अधिकारको लागि बिश्वभरि छरिएर रहेका पाँचथरबाँसीलाई एकिकृत गर्दै जिल्लामा आन्तरिक समस्या समाधानार्थ स्थापना गरिएको ...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 46
- Next Page »


















