जनकपुरधाम, मंसिर २३ । जनकपुरधाम विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण कार्य सम्पन्न भएको छ । दुई पटक ठेक्का लागेपछि झण्डै नौ वर्षमा नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको हो । नयाँ टर्मिनल भवनमा धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो बनाइएको छ भने बारुण यन्त्र र एक्सरे मेसिनको पनि व्यवस्था मिलाइएको विमानस्थल ...
अर्थ
-
-
गैर आवासीय नेपाली संघ, एसिया प्यासिफिक युवा कमिटिद्धारा सामाजिक अभियान्ता सपना रोका मगरलाई नगर र प्रमाणपत्र सहित सम्मान प्रदान
काठमाण्डौँ, मंसिर २० । आज गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक युवा कमिटिद्धारा पहिलो एसिया प्यासिफिक युवा सम्मेलनको आयोजना गरिरहेको छ । उक्त कार्यक्रम एसिया प्यासिफिक युवा कमिटिका संयोजक दिपक कंडेलको अध्यक्षतामा भईरहेको छ । उक्त कार्यक्रममा बोल्दै आजको कार्यक्रम प्रमुखत राष्ट्रको लागि युवाको भुमिका र आ...
-
अर्को साताबाट दिल्ली–काठमाडौं उडान सुरु गर्ने सरकारको तयारी
काठमाडौं, मंसिर १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी गरेको छ । १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको एयर बबल स्वीकार गर्ने निर्णय गरेको थियो । अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनु...
-
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
काठमाडौं, मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । त्य...
-
एसिया प्यासिफिक युवा सम्मेलनको सम्पुर्ण तयारी पुरा, कार्यक्रमको प्रत्यक्ष प्रसारण भिजन अनलाईन न्युजबाट हुने
जापान, मंसिर १२ । गैर आवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीले आगामी डिसेम्बर ५ तारिखमा पहिलो बिश्व युवा सम्मेलन गर्ने भएको छ । पहिलो ग्लोबल स्पीच कंटेस्टको आयोजना गरी चर्चामा आएको एनआरएनए अन्तराष्ट्रिय समन्यय परिषद तथा एसिया प्यासिफिक युवा कमिटीले युवा सम्मेलन गर्न लागिएको हो । एसिया प्यासिफ...
-
नक्कली पीसीआर रिपोर्ट बनाउने चार निजी ल्याबलाई सरकारले २४ घण्टे स्पटीकरण सोधे
काठमाडौं, मंसीर ७ । नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोप लागे पछि सरकारले चार वटा निजी ल्याबलाई २४ घण्टे स्पटीकरण सोधेको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले कोभिड परीक्षण गर्ने स्टार अस्पताल, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्प...
-
एनआरएनए प्यासिफिक युवा कमिटिको आयोजनामा पहिलो युवा सम्मेलन हुने, कार्यक्रमको तयारी पुरा भएको संयोजक कँडेलको भनाई
जापान, मंसिर ५ । गैर आवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीले आगामी डिसेम्बर ५ तारिखमा बिश्व युवा सम्मेलन गर्ने भएको छ । पहिलो ग्लोबल स्पीच कंटेस्टको आयोजना गरी चर्चामा आएको एनआरएनए अन्तराष्ट्रिय समन्यय परिषद तथा एसिया प्यासिफिक युवा कमिटीले युवा सम्मेलन गर्न लागिएको हो । एसिया प्यासिफिक युवा कमिटीका...
-
नेपाल सरकारद्वारा व्यावसायिक कर्जा प्रवाहको लागि कार्यविधि जारी
काठमाण्डौं मंसीर ४ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ । अर्थमन्त्रालयको प्रस्तावमा मन...
-
हंङ्गकङ्गमा आगलागि हुँदा ७ नेपालीको निधन, अन्य केहि घाईते घाईतेको हस्पिटलका उपचार हुँदै
काठमाडौं, मंसिर १ । हङ्कङको जोर्डनमा सञ्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा नौ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । रेष्टुरेन्टमा नेपालीहरुको एक समूहले बर्थ डे पार्टी मनाइरहेका बेला राति करिब ८ बजेतिर आगलागी सुरु भएको थियो । आगलागीमा परी चार पुरुष र तीन महिलाको मृत्यु भए...
-
मापदण्ड विपरीत चलेका र दर्ता नभएका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
काठमाण्डौं, कार्तिक २६ । सरकारले नदीजन्य पदार्थको उत्खनन्, सङ्कलन र बिक्री वितरणको अनुगमन गरी नियमविपरित संचालन गरिएको पाइएमा कारवाही गर्ने भएको छ । गृह मन्त्रालयमा हिजो बसेको समन्वयात्मक बैठकले क्रसर उद्योग र बालुवा प्रशोधन उद्योगमा समेत अनुगमन गरी मापदण्ड विपरित सञ्चालन भए कारवाही गर्न जिल्ला प्रशासन क...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 46
- Next Page »



















