जापान, मंसिर २७ । जापानको फुकुओका क्षेत्रमा बसोबास गर्ने बिदेशीहरूलाई मध्यनजर गरदई Living Support सेमिनार हुने भएको छ । फुकुओका स्थित रहेका एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी, हाम्रो नेपाल हामी नेपाली अभियान, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब, जनजाती महासंघ क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकु...
अन्तर्राष्ट्रिय
-
-
बिश्व बिजेता स्पेनलाई २-१ ले हराउदै जापान विश्वकपको अन्तिम १६ मा प्रबेश
काठमाडौं, मंसिर १६ । हिजो कता। बिश्वकपमा भएको खेलमा स्पेनमाथि २-१ गोलअन्तरको जित निकाल्दै जापान समूह विजेताका रुपमा फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । स्पेनसँग पछि परेको स्थितिलाई उल्टाएर जित निकाल्दा जापान समूह ई को विजेतासमेत बन्यो । समूहमा पूर्व विश्व च्याम्पियनहरु स्पेन र जर्मनी दुवैलाई हरा...
-
कतार बिश्वकप २०२२ शुरु, आयोजक कतार इक्वेडरसँग २–० ले पराजित
कतार, मंसिर ५ । बिश्वकप फुटबल २०२२ कतारमा शुरू भएको छ । आयोजक कतार विश्वकप फुटबलको उदघाटन खेलमा पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे । १६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । कतारका प्रशिक्षक फे...
-
राजदुत डा.दुर्गा बहादुर सुबेदी को प्रमुख अतिथ्यमा टोक्योमा नेपाल बिजीनेस सेमिनार संम्पन
जापान, मंसिर ३ । जापान नेपाल चेम्बर अफ कमर्श र नेपाल चेम्बर अफ कमर्श,टोक्यो को आयोजनामा हिजो ४० भन्दा बढी नेपालमा लगानी गर्न चाहने जापानिज कम्पनीहरु को सहभागितामा महामहिम राजदुत डा.दुर्गा बहादुर सुबेदी ज्यु को प्रमुख अतिथ्यमा नेपाल बिजिनेस सेमिनार २०२२ संम्पन भएको छ ❘ बिगत १२ बर्ष देखि निरन्तर जापानको बिभिन्न शहरह...
-
पाकिस्तानमाथि नेपालको १४ वर्षपछिको जित, अन्जन विष्टको एक गोल नै निर्णायक बन्यो
काठमाडौं, कात्तिक ३० । नेपाल राष्ट्रिय फुटबल टिमले पाकिस्तान विरुद्ध १४ वर्षपछि जित निकालेको छ । अन्जन विष्टको एक मात्र गोलमा नेपालले बुधबार दशरथ रंगशालमा पाकिस्तानलाई १-० ले हरायो । एक दशक यता दशरथ रंगशालमा नेपाल र पाकिस्तानबीच भएको यो चौथो खेल हो र त्यसमा नेपाल विजयी भएको यो पहिलो पटक हो । करिब ७ हजार दर्शकअ...
-
अध्यक्ष प्रचण्डसँग नवनियुक्त अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेटवार्ता
ललितपुर, कार्तिक १५ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसनले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्...
-
जापानको फुकुओकामा नेवार समुदायको महःपुजा भव्यताका साथ सम्पन्न(फोटो फिचर सहित)
जापान, कार्तिक ९ । जापानको फुकुओका स्थित बसोबास गर्ने नेवार समुदायले हिजो अक्टोबर २६ मा एक बिशेष कार्यक्रमका साथ महःपुजा सम्पन्न गरेका छन । जापान स्थित रहेका नेवारहरुको अन्तराष्ट्रिय नेवा संगठन, क्यूशु क्षेत्रीय कमीटिको नेतृत्वमा महःपुजा सम्पन्न गरेको हो । नेवारी समाजको महत्वपूर्ण र बिशेष मानबलाई नै पुजाआजा ...
-
बिदेशमा रहेको क्रिकेटर सन्दिप लामिछाने नेपाल आए, बलात्कारको आरोपमा बिमानस्थलबाटै प्रहरीले पक्राउ गर्यो
काठमाडौं, असोज २० । नेपाली क्रिकेटका राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । आफू आज स्वदेश फर्किन लागेक...
-
जापानको फुकुओकामा अवस्थित निशिनिहोन अन्तर्राष्ट्रिय शिक्षण संस्थान निलम्बनमा परेपनि बिध्यार्थीलाई असर नपर्ने, पढाईलाई निरन्तरता दिन एनआरएनए क्यूशुको अपिल
जापान, भाद्र ३१ । जापानको फुकुओकामा अवस्थित निशिनिहोन अन्तर्राष्ट्रिय शिक्षण संस्थानमा अध्ययनरत विद्यार्थीहरुको अन्यौलता हटाउन एनआरएनए जापान क्युसु क्षेत्रीय समितिले महत्वपूर्ण पहल गरेको छ । केहिदिन अघि, त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीहरुलाई बन्दी बनाई मानव अधिकारको जघन्य उल्लंघन गर्ने गरेको पुस्टि भएपछि अध...
-
संयुक्त अधिराज्य बेलायत तथा राष्ट्रमण्डल (कमनवेल्थ कन्ट्रीज) की महारानी एलिजावेथ द्धितीयको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
लण्डन, भाद्र २४ । संयुक्त अधिराज्य बेलायत तथा राष्ट्रमण्डल (कमनवेल्थ कन्ट्रीज) की महारानी एलिजावेथ द्धितीयको निधन भएको छ । ९६ बर्षीया महारानीको निधन भएको आज सेप्टेम्बर ८ को दिन उहाँको निजी निवास बालमोलरमा निधन भएको भनी राजदरवारले औपचारिक जानकारी गराएको छ । महारानी एलिजावेथ इतिहास मै सबै भन्दा लामो समय विगत...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 97
- Next Page »



















