काठमाडौँ, कात्तिक १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्धारा नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा बधाई दिएका छन् ।उहाँले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दै बधाई दिएका हुन । प्रधानमन्त्री दाहाले नेपाली ...
प्रदेश समाचार
-
-
संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट
काठमाडौं, कात्तिक १७ । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी स्थित मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) सँग भएको खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा...
-
परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान, अमेरिकामा रहेका नेपाली समुदायसँगको अन्तक्रिया कार्यक्रममा सहभागि रहने
काठमाडौं, कात्तिक १२ । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । अमेरिका भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेनसँग वासिङटन डीसीमा भेटवार्ता गर्ने छन् । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर...
-
गायक श्याम सितल (श्रेष्ठ)को आवाजमा रहेको आधुनिक गित “नैना म तिम्रो यादमा छु कि छैन” गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक
जापान, कार्तिक ४ । गायक श्याम सितल (श्रेष्ठ)को आवाजमा रहेको आधुनिक गित "नैना म तिम्रो यादमा छु कि छैन" गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । हिजो साँझ श्याम सितल (श्रेष्ठ)को अफिसियल युबट्युब च्यानलबाट सार्बजनिक गरेको "नैना म तिम्रो यादमा छु कि छैन" गीतको रचनाकार समेत गायक श्याम सितल स्वयमले गरेका हुन ...
-
अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिद्धारा दशैंको टीकाको उत्तम साईत सार्वजनिक, कुन देशमा कति बजे शुभ साइत ?
काठमाडौं, असोज २३ । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको आइतबार बसेको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा।डा। माधवप्रसाद भट्टराईले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिए । उनका अनुसार धेरै नेपालीको बसोब...
-
जापानमा नेपाली समुदायका हकहित, सुरक्षा र सहयोगका लागि नेपाली दूतावास र एनआरएनए जापानले मिलेर कार्य गर्ने
जापान, असोज २१ । जापानमा नेपाली समुदायका हकहित, सुरक्षा र सहयोगका लागि नेपाली दूतावासले एनआरएनए जापानसंग विगतदेखि गर्दै आईरहेको सहकार्यलाई निरन्तरता दिदै मिलेर कार्य गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ । जापानका लागि नेपाली राजदूतावास टोकियो जापानले शनिबार एनआरएनए जापानको नवनिर्वाचित राष्ट्रिय समन्वय परिषद्का प...
-
एनआरएनए आईसिसि ११ औँ महाधिबेशनमा युकेबाट रोजिना प्रधानको महिला उपाध्यक्षमा उम्मेद्धारी घोषणा
युके, असोज २१ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्यव परिषदको आउदै गरेको आसन्न ११ औँ महाधिबेशन नजिकिदै गर्दा बिश्वका बिभिन्न देशमा बसोबास गर्नुहुने नेपाली समुदायका ब्यक्तिहरुले आफ्नो उम्मेद्धारी घोषणा गर्दै आईरहेको छ । यसै क्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युकेका पुर्व महिला उपाध्यक्ष तथा...
-
संबिधान सभाका पुर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयहातका कारण निधन
काठमाडौं, भदौ २५ । संबिधान सभाका पुर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयहातका कारण निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले जनाएको हो। एमा...
-
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा तालिका परिवर्तन, परीक्षा असोज ९ र १० गते हुने
काठमाडौं, भाद्र २१ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ । असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा अब ९ र १० गते हुने भएको हो । ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुनेछ। असोज ९ गते मंगलबार अनिवार्य अंग्रेजी ९००४१० र एक विषय...
-
बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा पूर्वकप्तान पारस खड्का निर्वाचित
काठमाडौं, भदौ १५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । ६ जिल्लाबाट २४ र कार्यसमितिको १३ जना गरी कुल ३७ जनाले मतदान गरेका थिए भन...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 254
- Next Page »



















