काठमाडौं,मंसिर २८ । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ । आइतबार भएको...
प्रदेश समाचार
-
-
६०० मत गन्दा सभापतिमा शेरबहादुर देउवाको अग्रता कायम, निकटतम प्रतिद्वन्दी कोईरालाले पछ्याउदई
काठमाडौँ, मंसिर २८ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावको प्रारम्भिक मतपरिणाममा सभापतिमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । अहिलेसम्म ६०० मत गनिसक्दा देउवाले २८८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले २१२ र प्रकाशमान सिंहले ४२ मत प्राप्त गरेका छन् । त्यस्तै वि...
-
अखिल क्रान्तिकारीले १९९ सदस्यीय केन्द्रीय कमिटी सदस्य टुंग्यायो, पदाधिकारी भने अझै टुंगिएन(नामावली सहित)
काठमाडौं, मंसिर २७ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले १९९ सदस्यीय केन्द्रीय कमिटीमा रहने सदस्यहरु टुंगो लगाएको छ । तर, अध्यक्ष बाहेक अन्य पदाधिकारी भने अझै पनि टुंगो लागेको छैन । फ्याक्सन इन्चार्ज हितमान शाक्य, अध्यक्ष पञ्चा सिंह, निवर्तमान अध्यक्ष रञ्जित तामाङ सहितको बैठकले १९९ केन्द्रीय स...
-
तामाङ समाज जापानको १२औँ बार्षिकोत्सव अवसरमा (तामाङ ताम) तामाङ भाषा पुस्तकको विमोचन कार्यक्रमको आयोजना
जापान, मंसिर २७। नेपाल तामाङ समाज जापान NPO 法人 स्थापनाको १२औँ बार्षिकोत्सवको अवसरमा 「तामाङ ताम」तामाङ भाषा सिक्ने हाते पुस्तकको विमोचन कार्यक्रम गर्ने भएको छ । तामाङ भाषाविद् अमृत योन्जन तामाङको लेखन तथा नेपाल तामाङ सामाज जापानको प्रकाशनमा रहेको「तामाङ ताम」तामाङ भाषा सिक्ने हाते पुस्तकको विमोचन कार्यक्रम -२०२१ ग...
-
माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समितिको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा जगत सिमखडा सर्वसम्मत निर्वाचित
काठमांडौ, मंसिर २६ । ने.क.पा. (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश समितिको प्रथम सम्मेलन सम्पन्न भएको छ । ने.क.पा. (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश समितिको प्रथम सम्मेलनबाट १४१ सदस्यीय प्रदेश समिति निर्विरोध निर्बाचित भएको छ । सम्मेलनबाट अध्यक्ष जगत सिमखडाको नेतृत्वमा १४१ सदस्यीय उपत्यका बिशेष समिति चयन...
-
नेपाली कांग्रेसको उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन, एक सभापतिको लागि सोमबार बिहान ८ बजेबाट मतदान(सूचिसहित)
काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको छ । जस अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका...
-
एमाले नेताहरूको वरीयताक्रम तोकियो, उपाध्यक्षमा रामबहादुर थापापछि पौडेल र नेम्वाङ
काठमाण्डौ, मंसिर २६ । नेकपा एमालेले पार्टीका नेताहरू (पदाधिकारीहरू) को वरीयताक्रम तोकेको छ । आज आइतवार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरूको वरीयताक्रम तोकेको हो । वरीयताक्रम अनुसार अध्यक्ष केपी ओली पहिलो र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रोमा हुनुहुन्छ । यस्तै उपाध्यक्षहरूमा युवराज ज्ञवाली...
-
एमालेले सातै प्रदेशमा इन्चार्ज तोक्यो, सुदूरपश्चिम प्रदेश इन्चार्जमा लेखराज भट्ट नै चयन
काठमांडौ, मंसिर २६ । नेकपा एमालेले सात वटै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको छ । आज आइतवार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको हो । बैठकले प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने र इन्चार्जमा देवराज घिमिरेलाई तोकेको छ । यस्तै प्रदेश २ को अध्यक्षमा रामअवतार यादव र इन्...
-
नेपाली कांग्रेसको पदाधिकारीका २ सहित ५७ जनाले लिए उम्मेदवारी फिर्ता
काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको केन्द्रीय समितिको विभिन्न पदमा उम्मेदवारी दिएका ५७ जनाले मनोनयन फिर्ता लिएका छन् । पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका ५५ जनाले आइतबार मनोनयन फिर्ता लिएका हुन् । शनिबार उम्मेदवारी दर्ता गरेकाहरुलाई शनिबार दिउँसो साढे १२ बजेसम्म मनोन...
-
माओबादी केन्द्रको दश प्रदेश सम्मेलनको उद्घाटन सम्पन्न, विचारको विकास गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको अध्यक्ष प्रचण्डको भनाई
काठमाडौं, मंसिर २५ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभरमा विचारलाई विकास गर्ने सम्भावना बोकेको पार्टी माओवादी मात्र रहेको बताउनुभएको छ । शनिवार दशवटा प्रदेशहरुको सम्मेलनलाई उद्घाटन गर्दै उहाँले भन्नुभयो,‘ हाम्रो मात्रै पार्टी त्यस्तो ठाउँमा छ जसले विचारलाई ...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 254
- Next Page »


















