चितवन, वैशाख १२ । आइतबार सम्पन्न भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित पुनःविजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा झन बढ़ी मत सहित विजयी भएका हुन । अन्तिम मत परि...
प्रदेश समाचार
-
-
तनहु-१ मा मतगणना सकियो, फराकिलो मतान्तरसहित रास्वपाका डा.स्वर्णिम वाग्ले विजयी
तनहुँ, वैशाख १२ । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले फराकिलो मतान्तरसहित उप निर्वाचनमा विजयी भएका छन्। हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन्...
-
वर्षाका कारण नेपाल र साउदीबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौं,वैशाख ११ । नेपाल स्थित काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगीता अन्तर्गत आजको खेल वर्षाको कारण रद्द भएपछि साउदी अरबसँग एक-एक अंक बाढ्दै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । मूलपानी क्रिकेट मैदानमा हुने आजको खेलमा लगातार रुपमा वर्षा भएपछि ख...
-
तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी, ११,८४५ मत सहित वाग्लेको अग्रता कायमै
तनहुँ, वैशाख ११ । तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। अहिलेसम्म १५ वडाको मत गणना सकिएको छ। २३२६१ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्। यहाँ ६३ हजार ७ सय ५७ मत खसेको छ। अहिलेसम्मको परिणामअनुसार वाग्ल...
-
राष्ट्रिय सभाका अध्यक्ष तिमाल्सिना आठ सदस्यीय टोलीको नेतृत्व गर्दै रुस प्रस्थान
काठमाडौं, वैशाख ६, । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान गरेका छन् । रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै आज बिहान रुस प्रस्थान गरेका हुन् । प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराक...
-
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगियो
काठमाडौं, वैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्ली लगिएको हो । उनको उपचार नय...
-
एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध निर्वाचित
साउदिअरब, बैशाख ४ । गैरआवासीय नेपाली संघ साउदी अरबको मातहतमा रहेको क्षेत्रीय समन्वय समिती अल कासिमले आफ्नो पाचौ अधिवेशन र दसौ बार्षिकोत्सब तथा श्रमिक अन्तक्रिया कार्यक्रम गत १४ अप्रिल शुक्रबारका दिन भब्यताका साथ सम्पन्न गरेको छ । संस्थाका कार्यबाहक अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा २०२३-२०२५ कार्यकालका लागि आ...
-
रस्वपा सांसद डा.श्रेष्ठ निलम्बित निजको समानुपातिक कोटामा बिन्दवासिनी कंसाकारलाई सांसदमा सिफारिस
काठमाडौं, चैत २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीले कार्बाही गरेको छ । केहिदिन अघि मात्र २ करोड घुस मागेको अडियो सार्वजनिक भएसंगै विवादमा आएका सांसद डा. डाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरीएको हो । निस्कासित समानुपातिक...
-
सिंहदरबारको फोहोर नउठाउने भनेका मेयर बालेनद्वारा कारण सहित भएका प्रयासहरु सार्वजनिक गरे
काठमंडौ, चैत्र २७ । केहि दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु पर्यो । त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो । जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको थियो, उनीहरुलाई यसबारेमा जानकारी हुने भइहा...
-
४३५ जना सेवाग्राहीलाई सेवा दिदई फुकुओका घुम्तिसेवा सम्पन्न
जापान, चैत्र २२ । अप्रिल १ तारिक देखी जापानको फुकुओका शहरमा नेपाली राजदुताबास टोकियोको आयोजना र गैर आवासीय नेपाली संघ जापान, वाणीज्य दुतावास फुकुओका तथा एनआरएनए, जापान क्षेत्रीय कार्यसमिति क्युस्युको लगायत क्युस्युका अन्य संघ संस्थाको सहकार्यमा सम्पन्न भएको छ । जापानको विभीन्न क्षेत्रमा गर्दै आइरहेको घुम्ती...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 254
- Next Page »


















