काठमाडौँ, चैत्र १२ । सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो । आगामी साउन २४ मा घिसिङको चारवर्षे कार्यकाल सकिँदै थियो । साढे च...
बाग्मती प्रदेश

-
-
ऊर्जामन्त्री खड्काप्रति गायिका आस्था राउतको आक्रोश, राम्रो गर्न नसके नराम्रो पनि नगर्नुस्
काठमाण्डौँ, चैत्र १० । गायिका आस्था राउतले ऊर्जामन्त्री दीपक खड्कालाई राम्रो गर्न नसके नराम्रो पनि नगर्न सुझाव दिदै सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेकी छन्। राम्रो काम गर्न नसके नराम्रो पनि नगर्नुस्, नत्र जीवनभर छि-छि र दुर-दुर भन्दा तपाईंले पाउने केही हैन। तपाईं मात्र हैन, तपाईंका छोराछोरीले पनि त्यही सुन्न...
-
धादिङ्ग समाज जापानको आज छैटौँ अधिबेशन टोक्योमा हुदै, सबै धादिङ्गेलीलाई समयमा नै उपस्थित हुन आग्रह
जापान, चैत्र १०। यहि मार्च २३ तारिख अथवा चैत्र १० गते आज जापानको टोकियोमा आयोजना हुने धादिङ समाज जापानको छैटौँ अधिवेशनको तयारी पुरा भएको बताईएको छ। समाजका अध्यक्ष श्यामहरि तिम्सिनाका अनुसार अधिवेशनमा, जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता रहनेछ। धादिङ समाज जापान सन २०१३ मा स्था...
-
बानेश्वरमा आन्दोलनकारी र प्रहरी बिच झडप, डिएसपी घाईते
काठमाडौं, फागुन १८ । काठमाडौंको नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिद्धारा आयोजित प्रदर्शनमा झडप भएको छ । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा भडप हुँदा डीएसपी पौडेल घाइते भएको जिल्...
-
मेलम्चीको मुख्य पाईप फुट्दा बबरमहल जलमग्न, पाईप फुट्नुमा बिद्युत प्राधिकरण जिम्मेवार रहेको केयुकेएलको भनाई
काठमाडौं, माघ ३०। काठमाडौं उपत्यका स्थित बबरमहल बन कार्यालय नजिक मेलम्ची खानेपानीको मुख्य पाईपलाईन फुटेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अधिकारीका अनुसार बबरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरण जिम्मेवार रहेको आरोप लगाएको छ । आफूहरुसँग सहकार्य नगरी...
-
उद्योग वाणिज्य परिषदमा मनोनित एनआरएनए अध्यक्ष भन्छन नेपालमा लगानी भित्र्याउन आबश्यक कानुन संशोधन अनिवार्य
काठमाण्डौँ, माघ ३० । नेपाल सरकारले उद्योग तथा वाणिज्य परिषदमा सदस्य पदमा मनोनित गरिएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले विदेशमा बस्ने नेपालीको लगानी भित्र्याउन संविधानले दिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वयन अनिवार्य भएको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को का...
-
काठमाण्डौँ आउदै गरेको बस चितवनमा दुर्घटना, २३ जना यात्रु घाइते
चितवन, माघ, २७ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनाग्रस्त भएको छ । उक्त बस दुर्घटनामा परि २३ जना यात्रु घाइते भएका छन् । लुम्बिनि प्रदेशको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको प्रहरीले जनाएको छ । इलाका प्रहर...
-
नेकपा एसका सांसद ज्वालाद्धारा संसद्बाट गृहमन्त्री र आईजीपीमाथि छानबिनको माग
काठमाडौं, माघ २५ । सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विवाहको प्रसंग बिहीबार संघीय संसद्मा चर्कोसँग उठ्यो । सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका दलित सांसदहरू एक स्वरमा प्रस्तुत भए । बिहीबार संसद्मा यो विषय प्रवेश गराइन्, कांग्रेस सांसद शान्ति विकले । सत्तारुढ कांग्रेसकी स...
-
भिजन एजुकेशन कन्सल्टेन्सीले नयाँ ब्यबस्थापन सहित जापान एसएसडब्लु र कामदार भिषामा जाने बिद्यार्थीहरुको लागि बिषेश छुट सहित नयाँ कक्षाहरु संचालनमा
काठमाण्डौँ, माघ २५ । भिजन ग्रुप अन्तर्गत रहेको भिजन एजुकेशन कन्सल्टेन्सीले नयाँ ब्यबस्थापन सहित जापान एसएसडब्लु र कामदार भिषामा जाने बिद्यार्थीहरुको लागि बिषेश छुट सहित नयाँ कक्षाहरु संचालनमा ल्याएको छ । भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सी प्रा.लि. बिगत २ वर्षदेखि काठमाण्डौँको सोह्रख्ट्टे स्थित नयाँबजार–...
-
माघ शुक्ल वसन्त पञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै
काठमाडौं, माघ १७ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा बिहान ०७ः५५ बजे काठमाण्डौको हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ः५५...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 217
- Next Page »



















