काठमाडौं, फागुन २८। बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् । डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् ...
बाग्मती प्रदेश

-
-
वुहानबाट फर्केका डाक्टर भन्छन् : ज्वरो १०२ डिग्री भन्दा कम भए कोरोना भाईरसको संक्रमण होईन
काठमाडाैं, फाल्गुण २७ । ज्वरो आएको मानिसको शरीरमा तापक्रम एक सय २ डिग्रीभन्दा कम भए कोरोना भाइरसको संक्रमण भयो कि भनेर आत्तिनु पर्ने स्थिति नरहेको डा. रमेश आचार्यले बताएका छन् । उनी तिनै चिकित्सक हुन्, जो कोरोना भाइरसको उद्गम मानिएको चीनको वुहान प्रान्तमा थिए । र, तीन हप्ताअघि नेपाल फर्केपछि खरिपा...
-
NRNA क्युस्यु क्षेत्रीय समितिको अर्को प्रशंसनीय काम, गौतमबुद्ध क्रिकेट रङ्गशालाको लागि ३ लाख आर्थिक सहयोग
चितवन, फागुन २७ । चितवनको रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापान स्थित रहेका नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान, क्युस्यु क्षेत्रिय कार्यसमिति फुकुओका सक्रियतामा आर्थिक सहयोग संकलन अभियान शुरु गरीएक...
-
कोरोना भाईरस उद्गमस्थल वुहानको निरिक्षणमा वुहान पुगे चिनियाँ राष्ट्रपति सि जिनपिङ
चीन, फागुन २७ । चिनियाँ राष्ट्रपति सि जिनपिङ मंगलबार वुहान पुगेका छन् । उनले त्यहाँ पुगेर कोरोना संक्रमित विरामी, स्वास्थ्यकर्मी, स्वयंसेवक, सामाजिक कार्यकर्ता आदिसँग भेटघाट गरेका छन् । वुहानबाट डिसेम्बरदेखि कोरोना भाइरस महामारीको रुपमा फैलिएको थियो । जनवरीदेखि बन्द रहेको वुहानमा कोरोना संक्रमितको संख्या घ...
-
कोरोना भाईरसका कारण कतारका लागि श्रम स्वीकृति मंगलबारदेखि बन्द
काठमाण्डौ, फागुन २७ । सरकारले वैदेशिक रोजगारीमा कतार जानेको श्रम स्वीकृति आज मंगलबारदेखि बन्द गरेको छ । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएसँगै मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति बन्द गरिएको श्रम कार्यलय ताहाचलका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो । ‘कतारले नै ने...
-
झगडा मिलाउन खोज्दा ठमेलमा पर्यटकमाथि खुकुरी प्रहार
काठमाडौं, फागुन २७। ठमेलमा पर्यटकमाथि खुकुरी प्रहार भएको छ । केटाहरुबीच भइरहेको झगडालाई मिलाउन खोज्दा स्पेनिस नागरिक जाउलगायत तीन जनामाथि खुकुरी प्रहार भएको हो । शनिबार राति खाना खाने समयमा घटना भएको थियो । युवतीलाई जिस्काएको विषयमा केटाहरुबीच भएको झगडालाई मिलाउन खोज्दै गर्दा आफूलगायत अन्य दुई जनामा...
-
कोरोना भाईरसको संक्रमण फैलिएमा नेपाललाई औषधी र प्रविधि दिन तयार छौँ : राजदूत यान्छी
काठमाण्डाै, फागुन २७ । चीनले नेपाललाई कोरोना भाइरसको औषधी, प्रविधि र सूचना दिन तयार रहेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनाको संक्रमण फैलन नदिन र फैलिएपछि पनि उपचार तथा औषधीका सहयोग गर्ने प्रतिबद्ध...
-
अस्थायी प्रतिबन्ध पछि नेपाल एयरलाइन्सले पनि रोक्यो कतार उडान
काठमाडौं, फागुन २७। नेपाल एयरलाइन्सले कतारको दोहामा गर्दै आएको नियमित उडान हाल स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएको छ । यससँगै नेपाल एयरलाइन्सले समेत मंगलबारबाट लागू हुने गरी दोहामा गर्दै आएको उडान ...
-
यूएईमा २ नेपाली सहित थप १४ जनामा कोरोना भाईरस देखियो, संक्रमित संख्या ५९ पुग्यो
यूएई, फागुन २६ । संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुई जना नेपालीसहित यूएईका चार जना, इटलीका तीन जना, बङ्गलादेशका दुई जना, रुसका एक जना, भारतका एक जना र...
-
काेराेना भाइरसले निम्त्याईएको सन्त्रास, मङ्गलबारदेखि ८ देशका नागरिकलाई अन अराइभल भिसामा राेक
काठमाण्डाै, फागुन २६ । चीनको वुहान क्षेत्रबाट फैलीएको नोबेल कोरोना भाईरसका कारण बिश्वका ७० देश भन्दा बढी देशका १ लाख १० हजार ४ सय ७४ जनामा (शनिबार बेलुकी सम्म)कोरोनाको संक्रमण देखीएपछी पछिल्लो समय नेपाल सरकारले रोकथाम तथा नियंत्रणको लागि विभिन्न रणनीति अपनाई रहेको छ । कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण ध...



















