काठमाडौं, माघ ९ । राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १८ सदस्यका लागि बिहीबार भएको निर्वाचनमा दुईजना राजपा-नेकपा गठबन्धनबाट र १६ जना सत्तारूढ नेपालक कम्युनिष्ट पार्टी (नेकपा)बाट विजयी भएका छन। राष्ट्रियसभाको नतिजासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस 'क्लिन स्विप' सहि...
प्रदेश–५

-
-
राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पुरा, नतिजा भोलि नै आउने
काठमाडौं, माघ ८ । निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। प्रमूख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोगको कार्यालय कान्तिपथमा पत्रकार सम्मेलन गरी भोली हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन । ...
-
टुँडिखेलमा थारु समुदायले मनाए माघे सक्रांति पर्ब (फोटो फिचर)
काठमाडौं, माघ १ । आज माघ १ गते माघेसंक्रान्तिको दिन, माघ थारु समुदायको एक विशेष पर्व हो । जुन उनीहरुले महत्वपूर्ण रूपमा मनाउँदै आएका छन् । माघ थारु समुदायका लागि एउटा चाडमात्रै होइन, उनीहरुले यस दिनलाई नयाँ वर्षका रुपमा समेत मनाउँदै आएका छन् । बुधबारबाट थारु समुदायको नयाँ वर्ष २६४३ औं वर्ष सुरु भएको...
-
औद्योगिक ग्राम निर्माणको लागि उद्योग मन्त्रालयद्वारा ३२ स्थानीय तहलाई रकम हस्तान्तरण
काठमाडौं, पुस २९ । स्थानीय तहमा औद्योगिक ग्राम उपलब्ध गराउनको लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा ३२ वटा स्थानीय तहलाई ९२ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको छ। नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६/७७ अनुसार स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्नको लागि मंगलबार पहिलो चरणमा ३...
-
भाटभटेनीले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको सर्बोच्चको ठहर
काठमाडौं, पुस २९ । सर्वोच्च अदालतले भाटभटेनी सुपर स्टोर्सले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर गरेको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सलगायतका फर्म र कम्पनीले नक्कली भ्याटबिल प्रयोग गरेर र...
-
ब्यबसायी र सरकार सँगसँगै हिडेमात्र राष्ट्रको अर्थतन्त्र सुध्रिन्छ र सरकार सफल हुन्छ: अर्थमन्त्री खतिवडा
वीरगञ्ज, पुस २६ । आज वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको संघको ४४ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले व्यवसायीलाई विश्वासमा लिएर सरकार अघि बढ्न चाहेको बताएका छन । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीलाई पक्राउ गरेर राजश्व उठ्ला र व्यवसाय सुध्रेला भन्ने पक्षमा सरकार नरहेको बताएका छन् । ...
-
जापानको साईतामामा नेपालीको निधन, हप्ताको बीचमा तीन नेपालीको ज्यान गयो
साईतामा जापान, पुस २५ । जापानको साईतामा केनमा बसोबास गर्ने एक नेपालीको आज निधन भएको छ । नेपालको नवलपरासी स्थित गैँडाकोट घर भएका युवाको निधन भएको बुझिएको छ । कुक भिषामा जापान आएका नीज जापान आएको पनि एक बर्ष मात्र भएको जानकारी प्राप्त भएको छ । सिन्जुकुमा काम गर्दै आएका उनी आफ्नै कोठामा मृत भेटिएको नीजसँगै...
-
सात लाख गरिब नागरिकलाई निःशुल्क विजुली दिने, ग्यासको अनुदान हटाउने सरकारको तयारी
काठमाडौं, पुस २० । सरकारले विद्युत खपत बढाउने आकर्षक योजना अघि सारेको छ । शहरी उपभोक्तालाई लक्षित गरेर ग्यासमा दिदै आएको अनुदान विद्युतीय चुलोमा दिने तथा ग्रामिण गरिव नागरिकका लागि १० युनिट सम्म विजुली सित्तैमा बाल्न दिने योजना ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सुनाए । विद्युत उत्पादन दिनप...
-
समाजवादीले तोक्यो राष्ट्रियसभाका उम्मेदवार, उम्मेद्धार दर्ता गर्दै
काठमाडौं, पुस २० । समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम तय गरेको छ । उम्मेदवारी मनोनयनको दिन आज सो पार्टीले नाम टुंगो लगाएको हो । पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार, प्रदेश १ बाट भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुनलाई उम्मेदवार बनाइएको छ । त्यस...
-
नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगायो (नामावली सहित)
काठमाडौं, पुस १९ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । शनिबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाका १६ उम्मेदवार तय गरेको हो । यी हुन् कांग्रेस उम्मेदवार: प्रदेश नम्बर १: पाँचथरका निरबहादुर विश्...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 45
- Next Page »


















