काठमाडौं, फागुन ६ । पूर्वराजा ज्ञानेन्द्र शाहले भविश्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न र सर्वहितकारी प्रजातान्त्रिक धर्म निर्वाह गर्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र कर्म उत्रन र व्यवहारमा देख...
प्रदेश–५

-
-
पेट्रोलियम पदार्थ अन्तर्गत पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौं, फागुन ५ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको हो। सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको निगम स्रोतले जानकारी दियो। नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प...
-
गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता चैत तेस्रो साताबाट शुरु
काठमाडौं, फागुन ४ । गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता अर्को महिना हुने भएको छ । आयोजक गणेशमान सिंह फाउन्डेसनले प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आइतबार पत्रकार सम्मेलन गरी जनाएको छ । काठमाडौंको वसन्तपुर डबलीमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस...
-
आज विश्वभर एकआपसमा प्रेम साटासाट गरि भ्यालेन्टाइन डे मनाईदै
काठमाण्डु, फागुन २ । आज फेब्रुअरी १४, अर्थात प्रणय दिवस, नेपाल लगायत विश्वभर एक आपसमा प्रेम साटासाट गरी यो दिवस मनाईंदै आएको छ । आज बिश्वभरिका मानिसले यो दिनलाई बिभिन्न तरिकाले मनाउदै आएको छ । प्रेमी प्रेमिकाहरु एक–अर्कालाई फुलका गुच्छा दिएर त कसैले बिभिन्न उपहार दिएर भ्यालेन्टाईन डे मनाउने गरेको पा...
-
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली दर्ज्यानी चिन्हबाट सुशोभित
काठमाडौं, माघ २९ । नेपाल सरकार मन्त्रीपरिषद्को माघ २८ गतेको निर्णयअनुसार माघ २९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका ठाकुर प्रसाद ज्ञवाललाई गृह सचिबद्वारा दर्ज्यानी चिन्ह लगाई सुशोभित भएको छ ।नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा बुधबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौ...
-
प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाण्डौ, माघ २८ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक आईजीपीमा नियुक्त गरेको छ । प्रदेश नम्बर १ को प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदै आउनु भएका ज्ञवालीलाई सरकारले मंगलबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालील...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आयोजित महायज्ञ सम्पन्न,५६ करोड आर्थिक संकलन
चितवन, माघ २८ । धुर्मूस सुन्तलि फाउन्डेशनको नेतृत्वमा चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आयोजना गरिएको धनधान्यान्चल महोत्सव सम्पन्न भएको छ । महोत्सबको सोमबार राजकिय बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्म भन्ते र श्रीलकाका भिक्षु पानासारा थु...
-
बामदेव गौतम अब नेकपाको बैधानिक उपाध्यक्ष
काठमाडौं, माघ १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम अब वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् । गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकल...
-
आज श्रीपञ्चमी, बिद्याकी देवी सरस्वतीको पूजा गरेर मनाइँदै
काठमाडौं , माघ १६ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जन विश्वास रहदै आएको छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगाय...
-
नेकपा महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताब
काठमाडौं, माघ १६ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महाधिवेशन मिति प्रस्ताव गरेको छ । राष्ट्रिय सभागृहमा हिजोबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो ...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 45
- Next Page »



















