काठमाडौं, चैत ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले मध्य राती १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो । var bannersnack_embed = {"hash":"btni49n14","width":900,"height":100,"t":1583399...
प्रदेश–५

-
-
कोरोना संक्रमितको संख्या १,६२,५३२ र मृत्यु हुनेको संख्या ६,४४६ पुग्यो, इटली र ईरानको अवस्था भयावह(तथ्यांक सहित)
काठमाडौँ, चैत २ । चीनको वुहानबाट फैलीएको नोबेल कोरोना भाईरस पछिल्लो समय बिश्वका १५१ देश भन्दा बढ़ी देशमा फैलीएको छ । विश्वभर १५१ देशमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट आइतबार बेलुकी १२ बजेसम्म एक लाख ६२ हजार ५ सय ३२ जना (१,६२,५३२) संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या ६ हजार ४ सय ४६ पुग...
-
नोबेल कोरोना भाईरस रोक्न नेपाल सरकार गरेको १९ निर्णय
काठमाडौं, फागुन ३० । चीनको बुहानबाट महामारीको रूपमा बिश्वभरी फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले १९ वाटा निर्णयहरु गरेको छ । बिहीबार राती अबेर सम्म बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न १९ वटा निर्णय गरेको हो । यस्ता छन् कोरोना भाईसर रोकथामका लागि गरिएका सरकारको ...
-
कोरोना भाईरसको कारण हाललाई पर्यटक भिसा नदिने निर्णय, भारततर्फ नाका सीमित गरिने
काठमाडौं, फागुन २९ । सरकारले तत्कालका लागि पर्यटक भिसा नदिने निर्णय गरेको छ । यद्यपि पर्यटन भिसा कहिलेबाट कहिलेसम्मका लागि रोक्ने भन्ने तय भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले गर्नेछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) लाई महामारीको घोषणा गरेपछि बिहीबार उच्चस्...
-
बुटवलमा कोरोना भाइरस संक्रमणको आशंकामा एकजना अस्पताल भर्ना
बुटवल, फागुन २९ । बुटवलमा कोरोना भाइरस संक्रमणको आशंकामा एकजनालाई अस्पतालमा भर्ना गरिएको छ । २१ वर्षका एक युवकलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए । डा. थापाका अनुसार ती युवामा कोरोना भाइरसको संक्रमणका कारण देखिने लक्षणसंग मिल...
-
लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गर्यो
काठमाडौँ, फागुन २८ । लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ । आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी(अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना आव्हान गरेको हो । द...
-
वुहानबाट फर्केका डाक्टर भन्छन् : ज्वरो १०२ डिग्री भन्दा कम भए कोरोना भाईरसको संक्रमण होईन
काठमाडाैं, फाल्गुण २७ । ज्वरो आएको मानिसको शरीरमा तापक्रम एक सय २ डिग्रीभन्दा कम भए कोरोना भाइरसको संक्रमण भयो कि भनेर आत्तिनु पर्ने स्थिति नरहेको डा. रमेश आचार्यले बताएका छन् । उनी तिनै चिकित्सक हुन्, जो कोरोना भाइरसको उद्गम मानिएको चीनको वुहान प्रान्तमा थिए । र, तीन हप्ताअघि नेपाल फर्केपछि खरिपा...
-
कोरोना भाईरसले छेकेन नेपाली पर्व होलीलाई, उल्लासका साथ मनाईयो होली
काठमाण्डाै, फागुन २६ । आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु ...
-
कोरोना भाइरसबाट जोगिन विश्व स्वास्थ्य संगठनका महत्वपुर्ण १५ सुझाव
काठमाडौं, फागुन २६ । कोरोना भाइरसको संक्रमण जति फैलिएको छ, त्यससँगै यसबारे त्रास र भ्रम पनि फैलिएका छन् । स्मरणीय कुरा के छ भने, विश्वभर एक लाख भन्दा धेरै संक्रमित हुँदा ३५ सय को मृत्यु भएको हो । ६५ हजार जति बिरामी त उपचारपछि घर फर्किसकेका पनि छन् । अर्थात् कोरोना संक्रमण लाग्नासाथ मृत्यु हुने चाहिँ ...
-
एसईई परीक्षा ताेकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस् : शिक्षामन्त्री पोखरेल
काठमाडौँ, फागुन २३ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी र अभिभावकहरू हल्लाको पछि नलाग्न आह्वान गरेका छन् । ‘कोरोना भाइरसले विश्वव्यापी आतंक मच्चाएको साँचो हो तर नेपालमा आजसम्म उल्लेख्य घटना भएको छैन,’ मन्त्री पोखरेलले शुक्रबार अपराह्न कान्तिपुरसित भने, ‘सरकारले सम्भावित परिस्...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 45
- Next Page »


















